[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो !
[VIEWED 3555 TIMES]
SAVE! for ease of future access.
Posted on 09-13-15 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो !

नेपालमा भारतले हरेक विषयमा हस्तक्षेप गर्ने भनेर ब्यापक आलोचना हुने गर्छ । संविधानसभाबाट संविधानको अन्तिम मस्यदामाथि धारागत मतदान शुरु हुन लाग्दा भारतको हस्तक्षेप बढेको भनेर भनेर बहस चलिरहेको छ । २ दिन अघि मात्र भारतीय राजदुत रञ्जित रेले नेपालका प्रमुख नेताहरुलाई म्याराथन स्टाइलमा भेटेपछि नेताहरुले वार्ताका लागि भन्दै २ दिन सम्म संविधानसभाको प्रक्रिया स्थगित गरे ।

मधेशी र थारु समुदाय आन्दोलित भैरहेको समयमा भारतबाट आएको दवावको ब्यापक विरोध भैरहेको समयमा भारतको चर्चित अखबार हिन्दुस्तन टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले भारतले नेपालमा हस्तक्षेप गर्न ढिला भएको भन्दै खुला अपिलपूर्ण लेखन प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित उनको लेखन कुनै आलेख भन्दा पनि खुल्ला खुल्ला अपिल जस्तो देखिन्छ । उनले पछिल्लो संविधानसभाको प्रक्रिया अघि बढाउने निर्णयले नेपाललाई दीर्घकालीन द्वन्दमा लैजाने र मधेश टुक्रिने अवस्था सम्म आउन सक्ने चेतावनी दिएका छन् ।

उनले नेपालका तीन प्रमुख नेता केपी ओली, प्रचण्ड र शेर बहादुर देउवा बाहुन क्षेत्री समुदायका नेता भएका कारण मधेशी लगायतका समुदायलाई पेलेर संविधान जारी गर्न तयार भएको आरोप उनले लगाएका छन् । भारतसँग सीमा क्षेत्रमा बस्ने मधेशी समुदायलाई दमन गरेर उनीहरुका माग पुरा नगरी संविधान जारी नगर्न भारतले दिएको दवावलाई समेत नटेरेर संविधानसभामा मतदानको प्रक्रिया शूरु गरिएको भन्दै प्रशान्त झाले यसलाई रोक्न भारतले अव हस्तक्षेप नगरी नहुने बताएका छन् ।



 
Nepalranepalimanparaunemanche
Posted on 09-13-15 5:38 PM     [Snapshot: 52]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
I hope all the fake Nepali refugee get deported
Problems of Nepalese students in US
Are Nepalese cheapstakes?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
Those who are in TPS, what’s your backup plan?
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA denaturalization proposal!!
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters