[VIEWED 15080
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-29-20 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
name change गर्न पाउनु पर्यो !! आदर्निये साझा admin , यो TPS नामले म आफै लाई haunt गर्न थाल्यो , कृपया नाम परवर्तन गर्ने सुबिधा मिलाई दिनु होला । कसोरी रह्यो त मेरो नाम TPS ? यो account मेरो एउटा भाई ले खोलि दिएको हो , जाठो लाई मेरो वास्तविक नाम चै नराखी खोल होइ भनेको tps2gc राखेछ । अब त्यो बेला राम श्य्म्म हरि जे राखे नि हुने एस्तो नाम राखेछ । हुने त भाई tps हो gc कै चक्कर म़ा छ तेइ भएर तेस्को मनमा तेइ आयो होला त्यो बेला । पैले पैले तेसैले use गर्थियो ऐले म full timer हो , login logout म आफै गर्छु । tps राखेर मलाई केहि नराम्रो त भाको छैन तर मेरो साझाम़ा nickname नै " tps बुढो " भाको छ उता नेपालम़ा माग्ने बुढो जस्तै । inbox म़ा प्रस्न नि आऊछन् tps सम्बंद्धि परामर्सा को बारे । आफु लाई tps को तातो भुत्लो केहि थाहा छैन अब response नगरौ ठुलो भाको भन्छन गरौ idea नभाको बिसए म़ा के बोल्नु ? केटो लाई change गर्दे भनेको मिल्दैन भन्छ , मिल्दैन भने किन तेस्तो नाम राखिस त जाठा भन्छु खितितिति हास्छ । लु यो सुबिधा थप्दिनु पर्यो, मिल्छ भने /
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 07-29-20 12:08
PM [Snapshot: 46]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सर, हजुरको कुरा सुनेर त एक्छिन हासो चल्यो। अनी मैले पनि ट्राइ गरे आफ्नो नाम चेन्ज गर्न मिल्छ कि भनेर, अरु प्रोफाइल चेन्ज गर्न मिल्ने भए नि नामै चेन्ज गर्न चै मिल्ने रहेनछ। अब या त सानजीबाट केही हुन सक्ला, नत्र त अर्को प्रोफाइल खोलेर नयाँ नाम राखेर चलाऊदा बेस होला। बरु साझाबासिलाई अफिशियल रूपमा नयाँ नाम ग्रहण गरेको जानकारी गराउनुहोला नि।
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-29-20 12:10
PM [Snapshot: 51]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा मेरो जिग्री भाई हो जाठो, आन्द्रा भुडी था छ, तेस्ले नि यो थ्रेड पर्छ, तेस्को त आन्द्रा भित्र को सानो आन्द्रा नि था छ मलाई तेसैले तै चुप मै चुप हो हाम्रो । तेसका त झन् एक चोटीमा ३ टि संग चलि रा हुन्छ , मेरो गुरु हो त्यो एस्तो काम मा, business मा त म तेस्को गुरु
|
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 07-29-20 12:18
PM [Snapshot: 76]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकै समयमा ३ टि सँग रे---- राम राम। भनेची त हजुरको भाई त खत्रा सिपालु मान्छे होला। कहाँ भेटिन्छन् हँ यस्ता लेडिजहरु? अनी कसरी पट्याउने हो?
Last edited: 29-Jul-20 12:19 PM
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-29-20 12:19
PM [Snapshot: 75]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेन भाई हासेको मा खुसि लाग्यो तर किन हासेको को हो ? साझा user friendly भाको राम्रो भनेर मैले यो सुझाब राखेको हो , FB तिर नि नाम परिवर्तन गर्न मिल्ने रैछ । तपाई को जस्तो सुझाब मलाई त्यो जाठो केटो ले नि दिएको थ्यो तर अर्को acc खोल्न फेरी नया इमेल चाहिने रैछ, गूगल बाट २ इमेल खोल्न नि कडाई रैछ फेरी म यो acc मा used to भाको ले सके सम्म येही बाट मिलाउ भन्ने सोच ले बिन्ति पत्र हालेको । म जस्ता मन को young मान्छे लाई TPS बुडो भन्दा त मन नै कुडिने हो
|
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 07-29-20 12:26
PM [Snapshot: 92]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जीमेल नभए हट्मेल चलाऊनुस्, याहू मेल चलाऊनुस् न त। तपाईंको दुई तिन्वटा ईमेल त हुनुपर्ने। "टीपीएस बुढो" चै भन्न नपर्नुपर्ने, मान्छेहरु पनि।
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-29-20 12:29
PM [Snapshot: 121]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाई बेन भाई जवान छ, थोप्रा नि पाको छ, tps चले देखि coleg नि जान छोड्यो, फुल time काम गर्छ मेरो मै, ए भाई colege ज़ा भनेर हप्कौचु , "नजाने college गए नि तेइ ४०००० खर्च गरेर फेरी देसी consultancy कै सरन जानु पर्ने हो " भन्छ बरु citizen पटयौचु बिहे गर्छु अनि store खोल्छु भन्छ । काम धन्दा सबै जानी सक्यो , २४ घण्टा mobile मै झुन्दिन्छ । कस्ता कस्ता राम्री केटि भेट्न औचन गाठे दोकान मै , जाठो मलाई पसल हेर्न लाएर मेरै ट्रक लिएर २ ३ घण्टा हराउछ कैले काई । आफै जिल खान्छु । यो बस्ताब मा केटि ले कस्ता केटा खोज्चन भनेर बिस्लेसन गरि राखेको छु होउ ।
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 07-29-20 12:32
PM [Snapshot: 66]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भैया तिम्रा कुरा अलिक मिलेका छैनन | साझामा खाता खोल्न खेताला लागायौ ? Satirically " छोरो चै मेरै हो बिर्य चै तै भाईको हो" अर्थात आज सम्म लेखिएका कुरा लेखिदिने पनि तिम्रै भाई हो ? तिम्रो नाम्को नक्कल गर्न सक्दैनन अनी धेरै नामुद भएका छौ किन चेन्ज गर्नु पर्यो त ?
|
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 07-29-20 12:38
PM [Snapshot: 123]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो। यस्तो खुन्खार भाईको पनि केटीहरुसँग खत्रा खत्रा घटना घटेको हुनुपर्छ तेसो भए, अन्डिजीको उदाहरण लिएर साझामा आफ्नो रासलीलाको बारेमा लेख्ने भन्नुस्न न त। अन्डिजी भन्दा नि फेमस पो होलान कि तपाईंको भाई फेरी। अहिलेको समय बुझ्दा, "जसमा छ बढी निर्लज्जा, उसैको हुन्छ ज्यादा चर्चा" भएको छ साझामा चै।
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-29-20 12:43
PM [Snapshot: 143]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोगन भाई म खाता खोल्नै नसक्ने चै होइन कि, यो साझामा चै उसले नै सक्रिय गराएको हो भन्न खोजेको । अनि मलाई मन पर्ने कुरा मा चै एकदम जागर लाग्छ जस्तो को stock watch तरुनी को बोडी watch यो खाता साता खोल्ने, प्रोफिल pic हाल्ने मा चै तेती जोशै चल्दैन । मैले आफै नाम परिवर्तन गर्न खोजेको हो सकिन अनि मैले नजानेको होकी भनेर त्यो केटो लाई भनेको तेस्ले नि सकेन तै भएर यता पोस्ट गर्य , तेस्को जरुरि नै भइ हालेको छैन तेइनि येस्सो कुरा उताको यो स्टक धुकेको बेला बेन त्यो आफै साझामा छ , त्यो साझामा खासै आफै पोस्ट चै गर्दैन वा मलाई था नदि पोस्ट गर्या नि हुन सक्छ आपराधि मरा ले , हुन त पसलको साउ नै उही हो सबै उसले हेरचा फुर्सद नभएर नि होला कि के हो यी नया पिढी को कुरा एकतिर काम अर्का तिर हुन्छ
|
|
|
salamkrishne
Please log in to subscribe to salamkrishne's postings.
Posted on 07-29-20 7:27
PM [Snapshot: 264]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tps भाई भो नाम change नगर । हामिलाई तिम्रो यही नाम प्यारों छ । तिमि जस्तै को motivation ले हुनु पर्छ Bennedict जस्तो मांछे लाई “कहाँ भेटिन्छन् हँ यस्ता लेडिजहरु? अनी कसरी पट्याउने हो? “ भन्ने सम्म बनाएउ । हाम्रो gang ठुलो हुदैछ पासा, अब दाया बायाँ कुरा नगर है ।
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-30-20 7:49
AM [Snapshot: 423]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घत लाग्दो कुरा गर्योउ किश्ने भाई, तिम्रो सुझाब सिरोधर्ये !!
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 08-10-20 11:49
AM [Snapshot: 665]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Admin
Please log in to subscribe to Admin's postings.
Posted on 08-10-20 12:54
PM [Snapshot: 720]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Change of username is not a common practice and not encouraged. You are free to register a new nickname using another email. However, if you absolutely want it please send an email to admin@sajha.com with the email you are registered in and please specify 3 usernames that you would like in the order of your choice in case some of those are already taken. Thank you
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 08-10-20 1:14
PM [Snapshot: 752]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Sajha keto
Please log in to subscribe to Sajha keto's postings.
Posted on 08-10-20 1:48
PM [Snapshot: 775]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Admin ज्यु
म पनि ईमेल गरौ? केटो हुँदा बनाएको एकाउन्ट अहिले फेमेली म्यान भएसकियो । मलाई बारम्बार केटो केटो भनेर बोलाँउदा खाली मलाई अझै केटै हु कि भन्ने भ्रम परेको परै छ अनी फेरी यो साझामा पनि केटी (साचै हो कि केटाहरुले prank गर्न खोजेका हुन ) को म्यासेज आको आकै गर्छ
श्रीमती जी ले नदेखी साझा खोल्नु परेको छ हाम्रो सलामकिस्ने ब्रो ले जस्तै
मिल्दैन भने नि म धेरै कचकच चै गर्दिन अलिक कम चलाऊने गरौला नि बरु
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 08-10-20 9:31
PM [Snapshot: 910]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 08-13-21 1:05
PM [Snapshot: 4948]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पास्वोर्ड कसरि चेन्न्ज गर्ने हो ? पास्वोर्ड बिर्सेर ५ महिना lockout भैयो, भक्खर माइक्रोसफ्टको एञ्जिनॆर भाई लाई खेताला लगाएर अँनलक् गरियो.
|
|
|
Pritush Maharjan.
Please log in to subscribe to Pritush Maharjan's postings.
Posted on 08-13-21 2:18
PM [Snapshot: 4992]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
😆 and I’m waiting for Sexy sari 🥻 to vomit 🤮 some venom on this . You must be in her hit list 😝
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 08-13-21 8:33
PM [Snapshot: 5084]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chicagoan
Please log in to subscribe to chicagoan's postings.
Posted on 08-14-21 4:33
PM [Snapshot: 5181]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tps2gc, I thought after becoming a millionaire with your 238 * 5 Tesla stock, you might have retired from sajha
|
|
|