Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, August 11, 2024
[VIEWED 1098 TIMES]
SAVE! for ease of future access.
Posted on 08-11-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place August 11, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cooperative depositors protest with coffin


  • They claim a depositor died due to lack of treatment after being unable to withdraw money from a cooperative.

  • Safari in the rain [In pictures]


  • Rhinos are also commonly seen grazing or resting in ponds.

  • New push for a law to raise vote threshold to secure PR seats


  • In amendments proposed in the bill to integrate election laws, the poll commission gives voters the NOTA option.

  • Striving towards excellence


  • The long-awaited day had come for Ramesh—the opening of a new community library in his village of Lamagaun, a little settlement in the hills of Pokhara.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पुर्‍याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले  हाल एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् ।

  • जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाएको छ ।

  • हसिनाले भनिन्- विदेशी शक्तिले हटाए, चाँडै देश फर्किन्छु
  • आन्दोलनका कारण सत्तासहित देश छोडेर भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले  आफ्नो पदच्युतमा अमेरिकाजस्ता 'विदेशी शक्ति'को हात  रहेको आरोप लगाएकी छन् ।

  • देउवालाई कोइरालाको चेतावनी : 'यो वा त्यो बहानामा महाधिवेशन लम्बाउने प्रपञ्च नहोस्'
  • कांग्रेस नेता शेखर कोइरालाले पार्टीको आउँदो पन्ध्रौं महाधिवशेन लम्बाउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य राख्दै सभापतिलाई समयमै महाधिवेशन गर्ने गरी अबिलम्ब पार्टीका विधान  र  नियमावलीहरूलाई संशोधन समिति बनाउन प्रस्ताव गरेका छन् ।

  • प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
  • प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    Nepali Psycho
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters