After the death of Jamim Shah and some raw assassin claiming that whoever goes against India will have the same fate, our great leader prachanda is shaken like hell, he has now stated saying he is not against India and that his protests are not against india and indian people, another maoist leader has even said that putting the Indian flag on a boot in one of their poster was also a great mistake,
f@#$ing cowards Maoist can show their strength only against simple weapon less Nepalese people.
इटहरी, माघ २९ (नागरिक)- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफनो राष्ट्रिय स्वाधिनताको आन्दोलन भारतविरोधी नभएको प्रस्टिकरण दिएका छन्। गलत सन्देशले भारत-नेपालका नागरिकबीचको सम्बन्ध धुमिल्याउने प्रयास भइरहेको उनले बताएका छन्।
शुक्रवार सुनसरीको बराहक्षेत्र, चतरामा स्वास्थ्य साधना शिविरको उदघाटन गर्दै अध्यक्ष दाहालले भारत-नेपालबीचको पुरानो पारस्परिक सम्बन्ध सजिलै नतोडिने पनि जिकिर गरे। भारतीय झण्डा तिरंगा र अशोक स्तम्भ जुक्तामा अंकित गरिएको पोष्टर माओवादीले आफ्नो राष्ट्रिय स्वाधिनताको आन्दोलनमा प्रचारमा ल्याएपछि भारतीय नागरिकले त्यसविरुद्ध कडा प्रतिक्रिया जनाएका थिए। उनीहरुले आफ्नो संवेदनशीलतामा चोट पुगेको भन्दै सीमावती क्षेत्रमा केही दिनअघि अध्यक्ष दाहालविरुद्ध नाराबाजी गरेका थिए।
भारतीय सन्त तथा चिकित्सक सहभागी कार्यक्रमको उदघाटन गर्न आइपुगेका दाहालले आफ्नो पार्टी भारतविरोधी नभएको सन्देश प्रवाह गरिदिन आयोजकसँग आग्रह गरे।
स्वास्थ्य शिविरमा ग्रह, योग, मन्त्र र आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गरिनेछ। १० दिनसम्म चल्ने शिविरमा नेपालका ४० र भारतका १२ जना चिकित्सकले विरामीको उपचार गर्नेछन्। शिविरमा १० हजारको उपचार गरिने जनाइएको छ।
After licking the boot of india by saying he is not against india he is now day dreaming of becoming PM.
माओवादी सरकार बन्ने चित्र हेरिसकेँ: दाहाल
अबधेशकुमार झा
श्रीपुर (सुनसरी), माघ २९ -
माओवादी अध्यक्ष पुष्पकमल दहालले छिटै माओवादीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।
भारतसित सिमा जोडिएको सुनसरीको श्रीपुरस्थित कोसी बाढीपीडित क्षेत्रमा माओवादीद्वारा आयोजित जनसभामा शुक्रबार दाहालले माओवादी नेतृत्वमा सरकार बन्ने चित्र आफूले हेरिसकेको बताए । 'तपाइहरु बिश्वस्त हुनुस् छिटो भन्दा छिटो माओवादीको नेतृत्वमा सरकार गठन हुनेछ ।'
उनले माओवादी नेतृत्वमा सरकार बन्ने मिति भने आफूले नतोक्ने बताए । माओवादीको नेतृत्वमा बन्न लागेको नयाँ सरकार जनचाहना अनुरुपको हुने तर्क गर्दे अध्यक्ष दहालले त्यो सरकार बन्नबाट कुनैपनि ताकतले रोक्न नसक्ने चेतावनी दिए । बिभिन्न राजनैतिक दलमा रहेका भ्रष्टाचारी, अपराधी, बिदेशी प्रभुहरुले नेपालमा सम्बिधान सभावाट सबिधान निर्माण हुन नदिने पक्षमा रहेको आरोप लगाउदै अध्यक्ष दाहालले सबिधान निर्माणप्रति माओवादी इमान्दार रहेको स्पष्टयोक्ति दिए ।
This fwaking bastar* terrorist even doesnot know how to give a public speech. Every time he speaks in public, he has to rectify like 5 times before he can justify what he meant to say.
Dont even know what his cadres are expecting from him
Are Nepalese scared to death standing against Indian dominance in the region? Why can't these cowards stand by their own word? It's awful to have the leader like this, MaKuNe, Girija, etc. in the country of Nepal.
My problem with the original poster is that he seems rather happy to see maoist defeated or get weakend even at the expense of the Country's Sovereignty. If Maoist are backing down from their stance against the Indian Encroachment, the I don't think it is a subject to rejoice. I think you should be sounding rather sad that only voice that was raised against the encroachment is shut. You should be worried by this that how powerful is Indian influence in our country and it's politics.
If you guys are cheering this, God help Nepal from the guys like you.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.