[VIEWED 246120
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-31-08 11:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०९ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
-
चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे
-
घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
-
धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले जित्छिन
-
तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
-
माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
-
ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
-
खाना को नाम लियो ,हर्केको उत्पत्ती
-
बेला न कुबेला लहरेको सायरी रेला
-
उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
-
पून्टे दाईलाई स्याम्पु उपहार
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
Last edited: 01-Apr-08 09:13 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-08 7:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाअाअ?
बिहीवारे बंगलामुखिय जदौ!
ठुली चिया खायौ? ग्वाँचे , ओछ्यान छोड्यौ? टंके कफी भयो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-08 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबिता र कबिता भाग ६
भर्खरै प्रेस बाट फ्रेश निस्केको छ। ताजै पढ्नुहोस्, आजै पढ्नुहोस्। तारेमाम।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-03-08 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कफी खाँदै रफी को गीत सुन्दै छु । आजकल गाम्ले हरु यता उता बरालिन थाले - चौतारीमा चियाउनै छाडे।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-03-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कफी खाँदै रफी को गीत सुन्दै छु । आजकल गाम्ले हरु यता उता बरालिन थाले - चौतारीमा चियाउनै छाडे।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-03-08 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कफी खाँदै रफी को गीत सुन्दै छु । आजकल गाम्ले हरु यता उता बरालिन थाले - चौतारीमा चियाउनै छाडे।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-03-08 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepali ke garne aba dekhi 6:30am maa kaam ma pugnu parcha. pahile po jahile gaeni kehi farak pardaina thiyo. thanks ani hajurko din ni ramro hos.
rahul dai maile chiya pie. hajurle ni
aru sabai gaamleharu kata marechan :P
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-03-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! ठुलि आज पनि ब्यानै आ'र चौतारीको ढोका खोलिछिन - जे होस् आफ्नो काम कर्तब्य भुलेको छैन रछिन ! धन्यवाद ठुलि ! ल राम्रो होस् तिम्रो ! ठुल्दाइ, तारेमाम - 'सबिता र कबिता' नपढी त कहाँ बस्न सकिन्छ र? ठुल्दाइको हातले लेख्या 'गाली' नि नपढी बस्न मन लाग्दैन ! टंके, जदौ ! आराम? म पनि साझा हेर्दै खाजा खाँदैछु, तारेमाम् ! ग्वाँचु पाट के छ हौ? अचेल त गुप्त बास नै भईओ? अरु पछी आउनेलाई पनि जदौ नमस्ते तारेमाम्-सलाम है लागे पागे बुढीया को दोश !
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 04-03-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
सबैलाई नमस्ते ! यहाँहरुको दिन सुखमय बितोस्।
जय नेपाल !
भवदीय,
-भउते
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-03-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते दाई गूड् मर्निङ ! अनी हजुर सञ्चै हो त? यहाँको दिन सुखमय बितोस्।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 04-03-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे भाइ, तिमीलाई सहिसलामत देखेर खुशि लाग्यो। हिजोको ताल देख्दा त मलाई अलिक शंकै लागेकोको थ्यो क्या ! म सञ्चै छु, ज्यानलाई नि सन्चै होला के रे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, भउते तारेमाम।
जिम्माले ले झ्याइं गर्नु र भउते हराउनु को रहस्य के छ ?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-03-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, रिठ्ठे, भउते, टंके, ठुलि अनी पछी आउनी लाई पनि मेरो सलाम है फुर्सत त थिएन हाम्रो भउते भाई लाई 'दाइ' भनेको सुनेर आएको नि, के हो रिठ्ठे भर्खर का केटाहरुलाई 'दाइ' भनेपछी उमेर घट्छ भनेको हो कि क्या हो? अब कुन दिन देखी जिम्माल बा ले समेत् 'भउते दाई' भन्नि हुन
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-03-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि सप्पै लाई बिहीवारे ब्यापक सलाम।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-03-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, रिठ्ठे, भउते, टंके, ठुलि,पर्बते अनी पछी आउने सप्पै लाई बिहीवारे जदौ यो बिस्टे को। हर्के को रोग रिट्ठे लाई सर्या जस्तो छ आजकल जत्ती बेला नि खाने कुरा मात्र गर्छ, बिहानै खाजा खान ला रे अब एक्चिन मा त्यो डल्ला र नुडलस खान सुरु हुन्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज नि सुस्त छ के भाको? चौतारीको रौनक घटेको हो कि? सबै जना चुनावमा लागेको हो? बिस्टे, नेत्रे तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-03-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी एक पल्ट ठुलो जदौ सबैलाई ! हिजोको ताल देखेर रे भउते? जम्मा तेत्ती देखेरै हो त? अरु नि धेरै कुरा देख्नै बाकि'रछ तेसोभये तिमीले हा हा हा ! खास कुरो के भने हिजो त मैले जोकै जोकमा मजाक अरेकुम क्या ! हो नि पर्बते, आफु भन्दा सानाहरुलाई 'दाई' भन्ने बानी मैले ठुल्दाइ को सिकेको - अस्ती सान ब्रो लाई दाई भन्या देख्या थे' ठुल्दाइले ! अनी हिजो त गायब नि सोम- झन क्या बबाल चल्यो हाम्रो हिजो ! तेइ त भन्या ठुल्दाइ आखिर जिम्मालेले झ्याइं गर्नु र भउते हराउनु को रहस्य के छ ? रिसोच गर्नै पर्ने भा' छ है बिस्टे पाट - क्यार्दै हो? दुई दिनको जिन्दगी नखा'र नि के गर्नु छ र भन्या ! एउटाले भन्थ्यो रे आखिर यो भुँडी थोडै इजार बान्न मात्र बना' हो र भनेर ! हो जस्तो लाग्छ कैले काही त ! नेत्रे सर - नमस्ते ! अनी धेरै दिन पछी चौतारी तिर उक्लिनु भयो नि ! गाथमा आरामै छ त?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-03-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आखिर यो भुँडी थोडै इजार बान्न मात्र बना' हो र
लोल रिठ्ठे हैन हिजो बबालै भयो कि क्या हो?
बिस्टे अनी नेत्रे लाई पनि सलाम
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-03-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-03-08 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहुर! के हुँदैछ? दीवाकालीन जदौ सबैलाइ! ठूली नयाँ ठाममा काम कस्तो हुँदैछ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम फ्री।
हसुर्ने ट्याम, मज्जाले हसर्नु होला।
|
|