serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 408503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-10-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जान्की हम्रो बिहाने फुन्वा कर्यो ओर बोल्यो कि आज उ घरमे एक्ले छ। हमिले पनि हिम्मत कर्के पुछ्यो कि "के म आइ लिउ तिम्रो हिँया?" ससुरी शर्माइके बोल्छ कि, "आउने को मन करेछ त पुछने को पर्देन, आइ हाल"। उ सुनिके हम्रो दिल बहुते जोर से धडक्यो। अस्नान उस्नान कर्यो, आइना मे देइख के मुछ मिलाये, बाँडी फुलाइके भि देखेँ, मन मने सोँचे कि सला हमी बहुते हैन्ड्सम छु। नयाँ कमिज ओर कुर्ता पहिन्के इक बार फेरी आइना देखे ओर कपाडमे डाबाँर के तेल डाले। साइकल चलाऊदे, सिठी मार्दे पहुचे उस्को आगन मे। साइकल को  अस्ट्यान्ड लगाइके दर्वाजाके तरफ जाँदे थिए, हँ, ससुरा पिछ्वाडे से कोही दोडदे आयो ओर बाल्टी भरीके पानी, गोबर ओर कथी कथी के मिक्स्वा हम्रो देहमा डाल दियो। बहुते घुस्सा आयो, हाँथ उठाइके मार्नेको लागेथे उ आदमी को, भितर से जान्की, उस्के भौजी ओर भौजीके बेटा हँस्दे बाहिर निकल्के भन्छ कि "होली हे"। सला जान्की के चक्करमे यादे भएन कि आइज होली छ। खेँ खेँ खेँ


सबहीको होली के शुभकाम्ना बोलेछु।   


 
Posted on 03-10-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अघी केली को लागि लेख्दै थिएं, पोस्ट नै भा छैन राइछ, कैले काही के हो के हो

अनी नेत्रेको experience सुन्के बहुत मजा आइली हालियो। दिल खें खें खें भैदियो
 
Posted on 03-10-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ehh sab kata gaye hau.. yo dhago ta jhandai harauna laako, lu lyaye mathi maile.. tara ek ghantai bho.. kata harako sabka sab?

 
Posted on 03-10-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको लोला सहित को तारेमाम।


नेत्रे दाजु लाई नि तारेमाम छ ।


जानकी को ब्याह गरी काहिले ल्याउने त ? त्यसपछी १ बाल्टी को बदलामा २ बाल्टी पानी ले स्वागत वागत गरी लिनु। खेँ खेँ खेँ ।


 


 
Posted on 03-10-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबुईीईीईीइ नि त यो बौचाले मलाई त्यसरी के दल्देको? गोबर हो कि मेहेन्दी हो? पख बौचा अब मैले जानेको छु तिमीलाई। चुना दलिदिन्छु तिम्रो अनुहार मा 


पुरे सबै जना भाङ खाएर स्वाङ पार्दैछन त्यो कालोपुल मुनी। मामा, चिप्लु, बौचा, रिट्ठे, सुर्जे, नेत्र, हर्क दाई अनी अरु पनि को को हो को को सबै ढलिरहेका छन। ठुल्दाइ चै चिलिम तान्दै हुनुहुन्थ्यो। भाङ छोडेर अर्को कुन चै अम्मल होला नि, सके गाँजा नै हो कि, बुढा को नि भर छैन आजकल  केली चै म पनि चाख्ने भनेर कराउदै थिई। अनुहारभरी रङ पोतेको भएर अरु त चिनिन मैले। धेरै बेर बसेको भए मलाई पनि फेरी रङी बिरङी बनाइदेलान भनेर खुसुक्क निकेको त बौचा सुल्सुले देखी हालेछ, एक बाल्टिन के हो के हालिदियो। गोबर जस्तो छ हेर्दा त। सबैको अगाडि केही भन्न पनि नसकेर खिस्स दाँत देखाएर यहाँ आइपुगेँ म चै


ठुल्दाइ, हेर्नुस् न सोबर लड्की लाई गोबर दल्दियो यो मात्तेको बौचा ले


 


 
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरSSSSSSSSSSSSS म चाँही एता क्यामरा लेर कुरेरSSSSSSS बसेको, सब उत टिल्ल राइछन।

त्यो गोबर नहोला, मेहेन्दी हो कि न, गोबर भे त त्यो लहरेलाई पाटा कसेर भित्तामा लौनी रङ पोत्दिनी नि

अनी आज त परिकार नि ल्याएनन्, भोक लागि सक्यो, केइ खाने बन्दो-बस्त गर्दे हुन्थ्यो।

ठुल्दाइको इस्तायिलमा, आज मिठो मिठो बनाएर ख्वौने लाई होलिकाले आशिर्वाद दिन्छन रे, हर्केले भनेको मलाई त

 
Posted on 03-10-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सररररर हे हे सुँssssssssssssई सुँsssई


होली हे ! डम डम डम डम


सबैलाई होली को शुभकामना अनी दोश्रो राउन्ड को लोलामाम !


बौचा त्यो अघी को बाल्टीन को रङ ल्याउ त दीपीका लाई खन्याइदिनु पर्‍यो ! अघी देखी भागी भागी हिड्दैछ


 
Posted on 03-10-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होली है - होली है


को सोबर लड्की खोइ मैले त देखिन त - दिपिका यहाँ सोबर लड्की कहाँ छ


चौतारी मा एउटा सोबर लड्की को खाँचो पर्‍यो भनेर सुचना मिकाल्नु पर्‍यो जस्तो छ


सबै मापाको पो छ त -


होली मा केही नभएपछी जे छ त्यही दल्ने त हो नि - गोबर भएर के भो त -


अनुहार राम्रो हुन्छ अनी हँसिलो पनि - जहिले ठुस्स अनुहार हुन्छ - अब गोबर लागेछी हँसिलो हुन्छ कि भन्ने आशा छ


मात्तेको कि होइन पात्तेको नि होइन दिपिका होली खेलेको - होली है


तारेमाम ठुल्दाइ - पाइन्ट खोइ ठुल्दाइ को - एस्तो नि ताल हो हेर - पित: लाई नभनी भएन -


अलि अली पो खानु त -


 
Posted on 03-10-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म गए अब खाना खान


ह्यप्पी लन्च


 
Posted on 03-10-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खा त दिपिका लाई रिट्ठे ले नुहाइदियो


होली है =- अरे दिपिका भनेको त नेप्ची भाउजु पो रहेछ त - कस्तो मान्छे चिन्न गाह्रो भएको हो -


भाउजु लाई भए नि - खन्याउ खन्याउ पानी ल



 
Posted on 03-10-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो............  के एस्तोsssssss  ओ दीपिका , खोइ अली पर गएर  बस, च्या  कस्तो  गनहएको ,,, कस्तो  कुहिएको  गोबर  नै  लगाइदेएछ  नि  लहरे ले !!!


झन अली  उता  बस  भन्या  त,  झन तस्सिन  औछ ............  यो मोरी  दीपिका  ........खित्खित्खित


 
Posted on 03-10-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रङ बरसे भिगे चुनरवाली रङ बरसे
आर किने मारे पिचकारी तोरी भिगी अङिया



हर्के खोइ? हर्के भाङ लेर आउ त


 
Posted on 03-10-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-10-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईमानदार मन पर्छ भनी, लौ त प्रिए भनीयो
भए भरका ईमान उस्कै नाममा दर्ता गरीयो
अब आएर बातै पिच्छे बेईमान भन्छे, अब भो?
आफ्नो प्यार घ्यार घ्यार भो, मार्कामा परीयो


 


स्वस्ती गरें है सबैलाई।


 
Posted on 03-10-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ले आज भाङ  ल्याउन  सक्दिन रे ,, एत्ती  भन्देउ केली भन्दै  हर्के त गयो , खोइ कुन चै नेता हो कि को  हो यो??
रित्थे ले त चिन्या  होला नि




 
Posted on 03-10-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai kun geet keli?

 
Posted on 03-10-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब केली ले सबैलाई गीत डेडिकेट गरेर मलाई चाँही नगरेको त


पुरे के छ - लड्डु खाको हो -


 
Posted on 03-10-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे  , मैले  मसाल फिल्म को  गीत  राक्न खोजेको   भएन!!!!

 
Posted on 03-10-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले  सबैलाई  भनेको ,  तेस्मा  चौतारी का  सबै मेम्बर हरु  पर्छन ,  तिमी पनि   पर्छौ नि !!!

 
Posted on 03-10-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले सबै चौतारी सदस्य हरु लाई गरेको


म चौतारी सदस्य होइन


म चौतारी अध्यक्ष पो त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
TPS advance parole Travel document i-131, Class of Admission ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters