[VIEWED 220319
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि को post लास्तमा रहेछ। तेही भर ठुलिलाई चाँही बेग्लाई तारेमाम
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-04-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ला हतार हतार गरेको त ढुल्दाइलाई देखिनछु। लास्टाको साच्चिकै पोस्ट त ठुल्दाइकै रहेछ। लु रिस को झोकमा पारीन्छ जस्तो छ, भागे म।
जादा जादै तारेमाम चाँही गरिहाले है ठुल्दाइ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हसुर्ने ट्याम मा के को डिस्टर्ब , मखुला ? म नि आउछु, सुन्तले। पख! पख!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-04-08 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आफु त आईयो एक डोको घासपात चपार, खानु जस्तो केही रईन्छ। अब जानु परो चिलिम उडाउन बरु, को को जाने हो तल डिलाँ भेटम है, चौतारी मा चिलिम ब्यान्ड गरी हाले।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुँदैछ गाउले साथी हो? बल्ल टाउको उठाउन पा'छु सबैलाई दोश्रो राउन्डको जदौ अनी तारेमाम
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि कस्लाई खोज्या हो त्यसरी? खोज्या मान्छे आउँदैन त चौतारी ठुल्दाइ, पर्बते, चित्रे, सोमे, विस्टे, हर्के दाई, चेली, सुन्तले, लहरे सबैको के कस्तो छ हालखबर?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-04-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो झिल्के बुरोले साझा छाड्ने निर्णय गरेकोमा दु:खी हुँदै चौतारीमा उनको सम्झनाहरू केही कोर्न चाहन्छु। धेरै कुराहरू त अर्को धागोमा नि लेखिसकें, त्यसैले छोटो समयमा केही मीठो कुरा लेख्छु, उनको नामको बारेमा। शुरूमा चौतारीको तेस्रो भागमा आउँदा चौतारीका संस्थापक ईलिन्जियर नमेले 'आइते' भनेर नामाकरण गरेका थिए। त्यसको लगत्तै पछि सिरेले पनि न्वारन गर्दियो 'जंगे' भनेर, सायद सिरेलाइ 'आइते' नामको बारेमा त्यति थाहा थिएन होला। चौतारीवासीहरू मध्ये धेरैले 'आइते' नाम मनपराए, अहिलेसम्म पनि कसैले उनलाइ आइते भनेर बोलाएको सुनेको छु।
अनि आफ्नो पूरा नाम लेख्ने गाम्लेहरूमा पहिलो पनि उनै आइते नै होला, उनले आफ्नो पूरा नाम 'आइते सिंह तामाङ' भनी लेखेका थिए दुइ वर्ष पहिले नै। त्यसैबाट प्रभावित भएर मैले पनि 'चित्रबहादुर मुखिया' नाम दिएँ आफैंलाइ, अनि ग्वाँचेले 'ग्वाँचूराम कुइँकेल' दिए। आइते कन्नीडाँडाको ६ महिने बसाइमा रहँदा के मूड चल्यो खै, आफूले आफैंलाइ रि-न्वारन गरेर चौतारीमा घोषणा गरे,'अबदेखि मलाइ झिल्के भन्नू!' भनेर। सबैजना अचम्मित परेका थिए, आइते झिल्के भएको देखेर एकाएक!
लु, यो सानो टुक्रा चौतारी इतिहास झिल्केको नाममा! अरू पछि लेख्दै गरम्ला!
ठूली, सुन्तले, बिस्टे, रिट्ठे, सबैलाई दीवा जदौ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के दाअाअाअाअाअाअाअाअाअाअाआ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काम गर्दा गर्दा अल्चि लाग्यूऊूऊूऊूऊूऊूऊूऊूऊूओ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्केको साझालाई सदाको लागि त्याग्ने निर्णयले साह्रै नरमाइलो तुल्याएको छ ! ईन्टरनेट सुबिधा नभएको ठाउँमा केही समयको लागि गएपनी त्यहाबाट फर्केपछी पनि साझामा नआउने निर्णयले अचम्मित बनाएको छ ! मलाई त कसैले "स्वर्ग जान्छस?" भन्यो भने--"साझा हेर्न पायिन्छ?" भनेर सोध्छु पैला
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-04-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त कसैले "स्वर्ग जान्छस?" भन्यो भने--"साझा हेर्न पायिन्छ?" भनेर सोध्छु पैला
Ma pani!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ केटा केटीहरुको अल्लारे चाला। स्वर्ग जान्छस भनी सोध्यो भने साझा हेर्न पाईन्छ भनेर सोध्ने रे!
स्वर्ग जान्छस कि कता? भनेर सोध्यो भने चौतारी जान्छु भन्नु पर्छ। बेकार मा स्वर्गमा नामी चालबाज देब देबिको घुर्की मुर्की सुन्नु हेर्नु भन्दा त चौतारीकै गाम्लेहरुको घोच पेच, पेच घोच सहनु बेश होइन र ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>बेकार मा स्वर्गमा नामी चालबाज देब देबिको घुर्की मुर्की सुन्नु हेर्नु भन्दा त चौतारीकै गाम्लेहरुको घोच पेच, पेच घोच सहनु बेश होइन र ? <<< यो भन्दा ठुलो घोच पेच अनी पेच घोच के होला र ठुल्दाइ?
Last edited: 04-Mar-08 02:34 PM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घोच पेच भयो र भन्या? लौ फिर्ता लिएं शब्द मेरो। हाम्रो स्वर्ग चौतारी नै हो भन्न खोजेको बुढा अली साहित्य छाँट्ने भाको।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइको हिजोको जाँच कस्तो भयो? राम्रै भयो कि राम्रो भयो? अरु सबै कता लागे, लहरेको नाक मुख देखिएन आज? रस रङ प्रधान बाट टिकेट कटाइदिउ कि त? ठुलि फुली के गर्दै हो? घरि घरि लुसुक्क च्याउछिन अनी बेपत्ता
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उही एउटाले भन्थ्यो रे क्या "दो चार जुते पडनेसे अपनी इज्जत जाने वाली नही है, १०-१५ कोइ मारता हि नही" बिना प्रसँग भनेको है यो फेरी --अन्यथा अर्थ नलागोस
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"दो चार जुते पडनेसे अपनी इज्जत जाने वाली नही है, १०-१५ कोइ मारता हि नही" हाहाहा
बडा मार्मिक डायलग् रिट्ठे! यस्तो इलाहाबादी कथन कता बाट भेटाउछौ ? दिल खुश हुवा आज।
जाँच कहिलेइ राम्रो भए यस्तो दिन हेर्नु पर्थ्यो र? बुढेशकालमा Permanent head Damage याने कि {Ph.D.} गर्न खोजे यस्तै हुन्छ। चेतना भया।
दु:ख पायो ठुलदाइले आफ्नै स्टाइलले।
|
|