[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०९ ---

[Please view other pages to see the rest of the postings. Total posts: 690]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 246111 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 03-31-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०९ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 109 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   
  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन
  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
  • खाना को नाम लियो ,हर्केको उत्पत्ती
  • बेला न कुबेला लहरेको सायरी रेला
  • उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
  • पून्टे दाईलाई स्याम्पु उपहार

चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg

Last edited: 01-Apr-08 09:13 PM

 
Posted on 04-03-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीवाकालीन जदौ सबैलाइ

मज्जा ले हसुरेर अैइयो।

वेदर अप्डेट : कालो आकाश अनी मेघ गर्जन का साथ बर्षात


 
Posted on 04-03-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ,एता उती हेर्दा हेर्दै निदौनु भा जस्तो छ् नि।
 
Posted on 04-03-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त बिस्टे, कोइ छन कि भनेर पल्याक पुलुक हरें, कोइ न देखे पछी निदाएं, अहिले पो झल्याँस्स ब्यूंझिए। असत्ती हरु सब का सब बंगलामुखी मा लाइन मार्न गएछन कि क्या हो? दिउसै भीड लाग्छ अचेल। तरुणीको लाइन, त्यसमा नि लाइन मार्ने को अर्को लाइन। गज्जब् को नजारा देख्न पाईन्छ। रिट्ठे चित्रे, लहरे हुँदा हुँदा त भउते समेत् भने।

 


   OnDo online puja at Bagalmukhi temple by www.kchahiyo.com


 
Posted on 04-03-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्डको बिशाल जदौ अनी तारेमाम सित्तैमा (ठु.दा. स्टाईलमा)
हसुर्ने काममा अली ब्यस्त भएकोले गर्दा अली चाडै उपस्थित हुन सकिन दोश्रो राउन्ड मा ! क्षमा चाहन्छु !
अनी हाम्रा हरु सप्'लाई चुनाव लागे जस्तो छ, सप का सप टाप छन त !

 
Posted on 04-03-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँड चुनाव लाग्नु नि, ठुलदाइ ले एसो जासुसी गर्दै जांदा त सपजना बगलामुखी को लाइन मा रछन, ठुल्दाइ ले फोटु समेटा खिचेर ल्युनु भा छ्।
 
Posted on 04-03-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा ठुल्दाइले फोटो खोजेरै ल्याउनु भएछ !
आफुलाई आफ्नो पालाँ याद आयो बगलामुखी देवीको दर्शन गर्न गको।
लोल ! ठुल्दाइ मलाई पनि ति अल्लारेहरु सँग मुछ्दिनु भा'? म त का' त्यस्तो छु र?
बिस्टे दाई र चित्रे दाई लाई हाइ

 
Posted on 04-03-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन आज हर्के कता लागेछ? अरु दिन त यती खेर सम्म हस्याङ र फस्याङ गर्दै भकुन्डो गुल्टे जस्तो गुल्टिदै आएर फलाक्न भ्याइसक्थ्यो त अस्सत्ती को पोको !

 
Posted on 04-03-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई भन्ने रोग लाग्या जस्तो छ् नि रिट्ठ्स पाट लाई, ६-७ बर्ष अघी हामी जो साथी हरु लाई नि दाई दाई भनेर बोलौने चलन आथ्यो। तेस्ताइ भा जस्तो छ्।
बगलामुखी निकै धाइयो,मिनभबना क्यम्पस बाट बिहान बिहानै,की त,सांझ म एक हुल भएर बाइकाँ हुइँकियो। अनी त्यहा लामो लाइन र छोटो लाइन हुन्थ्यो नि,आफु चाइ छोटोमा बसिन्थ्यो,२० मिनट म दर्शन हुन्थ्यो अनी एक घण्टा चाइ बाहिर चिया पसलाँ बसिन्थ्यो।
 
Posted on 04-03-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त घरै बङलामुखी को नेबरहुद मा पर्यो । 
 
Posted on 04-03-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेलाई बिहिबारे जदौ।  जम्मै जना सञ्चै होलान क्यारे? 
 
Posted on 04-03-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रमाइलो रछ त टंके लाई, पाटन,लगन्खेल तिर हो कि,एता सन्खमुल तिर हो ।
 
Posted on 04-03-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए सबै भन्दा बढी बिहीवार मिस गर्ने टंके पर्‍यो।


आस्था को देबी हुन, धेरैको मनोकामना पुरा गर्देको छ भन्छन। कसै कसैको त मनोरानी पनि पूरा गरिदिएकी रे।
आफु नि धाइयो, जागिरेको देबी भन्छन। जागिर खाए सि जहिले नि टेन्सन, देबीको शरण मा नगइ नहुने। धेरै कुरा बन्यो, देबी को कृपाले हो या देबको। त्यसैले आस्था को मन्दिर हो मेरो लागि, आस्था घुम्छु, आस्था पुज्छु।


फेरी आस्था भन्ने को पर्‍यो भन्लाउ। अर्को कथा लेखौला नि कसो?


 
Posted on 04-03-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते -आफुचाही  मंगल् बजार तिर पर्‍यो । के गर्नु ठुल्दाइ - लाइनमा नबसिकनै लाइन मारिन्थ्यो । ठुल्दाइ ले बितेका कुरा सम्झाइ दिनुभो फोटो टासेर ।
बितेका कुराले केही चोट लाग्दा , तिमी टाढा हुँदा ..............
 
Posted on 04-03-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ke chha e gaule ho.. khai riththele khayenachha aajha bashi sushi..

 

 
Posted on 04-03-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोज्या हो? हान्दिम? पार्किंग लटमा सिङ्गल सिङ्गल खेल्छस?

यो नेपाल भा भे तेरा बंगारा उतिन्खेरै भैंमा खोज्दै हुन्थिस।


 
Posted on 04-03-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन अन्तरे के भो ह को सँग यस्तो रिशाको म सँग त हैननी ह।।

 
Posted on 04-03-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिठ्ठे खै? घर जाने बेला हुन लग्योकी के हो? खै त आझ बाशी सुशी नखाको? लाईफ सक्स पो भो त आझ मेरो त।।

 
Posted on 04-03-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा पार्किङ् लटमा सिङल सिङल

कस्ले तेस्तरी बिच्कायो अन्तरे दाई लाई हा हा
हर्के ले त होइन नि? हर्के त का' त्यस्तो छ त?

 
Posted on 04-03-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


निक्कै थकियो गान्ठे आझ त खै अधुवा हालेको एक कप चिया खाउन यश्हो।
हैन एउटा कुरो अचम्म छ, नेपालआ हुँदा दिनको चार ट्याम खदानी जिउ नलाग्ने यहाँ एक ट्याम खादा चै लाग्ने किन हो?

Antare baa kina boulaako ho? ke bho? saaule pele jasto chha budaalai aajha..

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters