[VIEWED 116581
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं। कतै घामको राप छ कैले कामको चाप छ सुस्ताउँदा बतास बोलाउछ आफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ मनमा अपरीचित छाप छ कल्पनामा कसैको बास छ अपरीचित लाइ चिनाउँछ उस्लाइ पनि बोलाउँछ मेरो साथी यै चौतारी बनेको छ कतै अतितको सन्ताप छ कतै ओइलाको साहास छ पात पातमा यस्को मल्हम छ उत्साह्को गीत सधै गुन्गुनाउँछ मेरो साथी यै चौतारी बनेको छ कैले जाडोको त्रास छ कैले न्यानोको आस छ सिरक बनेर बस्छ घामलाइ ब्यानै देखि बोलाउँछ अफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ | |
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-17-06 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा चित्रे हसायो तिम्ले मर्ने गरि। :D सब आफुँ जोगिने ........
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 11-17-06 6:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:D उसोभा त्यो के जाति रुमाल ( सामिधाले सिकान पुछेर फ्याकेको) पुर्याउन जाने बांग्या साथि होला चित्रेले भनेको त्यो हाँडिगाँउको ब्याण्डि सबै जोगिए लास्टाँ त बिचरा ब्याण्डि :)
|
|
|
npl2us
Please log in to subscribe to npl2us's postings.
Posted on 11-17-06 7:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी म साथी हरु को रमाइलो कुरा पढ्न पौदा पनि नेपल् को सम्झना अलि कुम हुदो रैछ । बरु एस्सो बिदेश मा घटेक तिता मिथा कुरहरु पनि बताउ न मिल्छ की? जय होस्!
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 11-17-06 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वागत छ है "ठुसे"जी लाई पनि! :पि
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 11-17-06 8:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" छि त्यो थोत्रे रुमाल् मैले सिगान् पुछेर फाल्या हो " :p हाहाहा हाम्रो हाँडीगाउँले साथीको मुटु कस्तो छिया छिया भयो होला! तितौरी पनि क्या बाठी भने, यस्तो मटु घोच्ने डाइलगहरुचैं साथी भनेको बनाएर लेख्ने!! :D अब हाँडिगाउलेले के सफाइ दिन्छन् पढ्न बाँकी छ!
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-17-06 10:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चुप लागेर बस्नु पनि हद हुन्छ हौ कहिलेकाहिँ त! यस्तै बनाएका छन् मलाई केहि साथिहरुले। चौतारिमा ‘नाङ्लो पर्व’ मच्चिएकोले, यसले दरवार मार्ग देखि पुरा काठमाण्डु, काठमाणडु देखि न्यूयोर्क र हुँदा हुँदा मित्रराष्ट्रको एकजना मुख्य मन्त्रि समेत मुछिन पुगेका छन् ( हेरौँ- पुन्टे ब्रोको कथा)। कुरा यस्तो हो वास्तवमा- खास सिम्सको (समिधाको) र मेरो नाङ्गलोमा भेट्ने प्लान थियो हैन। यो कुरा पहिले नै थाहा थियो के सोमहरुलाई। क्रिकेट स्रिकेट केहि खेलेको थेन हो केटाहरुले। म आउँछ र समिधाको साथि नि ल्याउँछ भनेर बोकाहरु साइड हान्न सारो जोशिएका के त्यसैले आएका! केटिहरु बसुन्जेल त पुरा सोझो भएर बसे नि सालाहरु, फिर्केर संगै बियर खाँदा खाँदा त लास्टै बबाल गरे नि हौ। नाङ्गलोमा मैले पैसा नतिरेको रे! अब भयो? बेसि खोक्दिने के फेरि सोमहरु। खास बबाल थाम्नै नसक्ने गरि बियर खाएका थियो कि सोमहरुले, हुँदा हुँदा झ्यापको सुरमा ग्वाँचे वेटरलाई सारो अत्त्याए हौ केटाहरुले। तिनीहरुको ताल देखेर ग्वाँचे वेटर हामितिर हेर्दै थियो कि, अन्त एउटाले उठेर- “ ओ झारपात् घुरेर हेर्छस?” भनेर बियरको सिसि फोरि पो दियो हौ। बिचरा टिप पाउँछ कि भनेर आस गरेको ग्वाँचे वेटर सेन्टिफ्ल्याट भो हौ। मैले बल्ल बल्ल समातेर शान्त बनाएको नि अब। चाइना रुममा बस्ने सबै हाम्लाई नै हेरेर क्या र्र्याग भन्या! पछि हाम्रो हाँडिगाउँको एक हुल केटाहरु आयो हैन, बाङ्गे, डिस्को, सुपारि, लाटे, नोर्बु, सब दादाहरु आयो है, अनि फेरि २ क्रेट बियर थप्यो हौ केटाहरुले। सब केटाहरु नकआssssउट भयो हैन, अनि डोन बोस्को कलेजको ग्याङ फाइटको कुरा गर्दै जाँड खाँदै गयो। डिस्को ले ५ स्टिक तान्दा नि झ्याप नभाको कुरा गर्र्यो, लाटे र नोर्बुले बिशाल बजारमा कुन्नि कस्लाई हो छुरि हानेर भागेको कुरा गर्र्यो, सुपारिले एक्जाम दिँदा सेन्टरमा गार्डलाई चिट समातेकोले फ्लाईङ किक हानेको कुरा खोक्यो। यस्तै कुरा गर्दै राति सम्म बस्यो हामि। लास्टमा बबाल हल्ला गर्दै वेटरलाई मुख छाड्दै बाहिर आयौँ सबैजना। केटाहरु ‘एक्स जोन’ जाने भनेर हल्ला गर्दै थे म चाईँ उम्केको हौ इमेल हेर्नु थियो अमेरिकाको युनिँर्सिटिबाट आउनु पर्ने, अनि घरतिर फिर्केको। जाने बेलामा-“ भोलि पिछा गर्नु पर्छ है?” भनेको सुनेको थेँ के बाङ्गेको साथिले। पछि थाहा भयो रुमाल टिपेर घर सम्म पो पुगेछ सोम त! त्यस्तो ट्याबे केटा नि राम्रो लाग्यो रे अब भयो कसैलाई!! :)
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-17-06 10:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-17-06 10:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै! के हुन लागेको हौ चौतारिलाई? हिजो एउडा ठाममा राखेर हिनो आज आम्दा के के हो के के, कति हाँस्नु हा हा हा
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 11-17-06 11:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
समिधा पनि आउदैछिन... भोलिसम्म सायद आइ पुग्छिन । अनिठिक भेट्छ निशान्त ले खुब नाङलाँ गे'र यसो अरे उसो अरे भनि'राछ : P :D
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-17-06 11:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hi nishant ...ehi he hee.. what a pleasent surprise !! (:S :( :S maarne paryo kaatna samma kuraa kaatyaa chha aba )
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-17-06 11:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छोटो सुचना आज देखि आइते मर्यो, मैले आफ्नो नाम आफैले न्वारान गरे, ल साथि हो, मेरो नाम "झिल्के दाइ" हो है। रोल न ३-- झिल्के दाइ यस मिस् ----------
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-17-06 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सुभा, तितौरी र आइते आच्या झिल्के आएछन्! हन झिल्के क्यार्न नाम फेरेको हो?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-18-06 12:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा ले नै हो क्यारे मेरो नाम न्वारन गर्दियको, ठ्याक्कै १८ महिना पहिला, धेरै धेरै धन्यबाद, तर नाम चेन्ज गर्नाको पछडि ठुलै कथा छ, मौका मिले बिस्तारै बताउला नि. Thanks again Birkhe G. झिल्के दाइ ( आज देखि आइते मर्यो)
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 11-18-06 12:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nakkali Lai Vagai Lagyo झिल्के Le, झिल्के Lai Gal Paryo
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 11-18-06 12:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Late Pandab Sunuwar ko geet ho ki
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 11-18-06 1:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पान्डव सुनुवारको हैन सरोज गोपाल बज्रचार्यको हो। लौ दिन दिनै चौतारीमा नआए त के भइराख्या छ, फलो गर्नै गहारो हुने भयो गाँठे! त्यो निशान्त ब्रो कता'ड आएछ फेरि!! ल, वास्तविक कुराहरु त थाहा हुनै परो नि! जाओस् जाओस्।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 11-18-06 1:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ निश्चान्त ले कोक को कोक बियर को बियर पारेछन् । भोलि सम्म ता समिधा पनि आम्चिन रे ! खोइकता हो साझा को एडमिन ले स्विकृतिदिन मात्रै बाँकिहोला ???..........::P तेस्पछि झन् जम्ने भो कथा कुथुङ्ग्री जाओस् जाओस् गाउँले हो आफुलाइ पढ्न मात्रै ठिक्क छ एकै छिनमा धागो कता पुगिसक्या हुन्छ तान्दा तान्दा हैरान नै हुने भन्या जेहोस् रमाइलो भैरा छ पल्लो गामको क्यामेको कथा पनि पढियो राम्रो छ साह्रै मन छुने
|
|
|
gurudev.
Please log in to subscribe to gurudev's postings.
Posted on 11-18-06 2:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रवात दाजु भाई, तथा दीदी बहीनी हो । मेरोचै हर्सले भुइमा खुट्टा टेकीएको छैन, कीन भन्नु हुन्छ भने, म चाडैनै नेपाल जादेछु । २ बर्ष पछी नेपालको सीतल हावाको स्वाद लीन पौने हुँदा मन्मा साह्रै खुशी लागीराख्या छ । नेपाली भुमीमा खुट्टा टेक्न पौनेहुँदा, म त दीन्दीनै नेपालको सपना देखि राख्या छु अचेल । साचैनै, बहीर बसेपछी नेपाल को मायाचै आशाधेइ धेरै लाग्दो रहेछ, र फेरी जती बर्ष बहीर बीदेशमा बीतायो त्यती नै धेरै माया बड्दै आउछ । यस्पाली मेरो बुवा पनि नेपाल मै हुनुहुन्छ, र मेरो नेपाल आउने खबार सुनेर, बौ पनि खुशी, कीन भनुहुन्छ भने, म नेपाल साथी भाई सँग भेट्न र घुम्न जाने, बुवा चै मलाई लीएर केटी केटी को घर धौने, मेरो बीहेको लागी। म प्रायस बुवाको कुरो एउटा कान्ले सुन्यो र अर्को कान्ले उडौने गर्छु, तर आमाको कुरोचै म प्रायस सुन्नेनै गर्छु । त्यो कुरा बुवाले बुज्नु भाछ । र मलाई आमाले हीड्न कार गर्नु हुन्छ । मेरी आमालै थाहा छकी म बीहे कैले र कस्त्तीसँग गर्छु भन्ने, र त्यो कुरामा आमा सहमत हुनुहुन्छ । म केटीलाइ कुनै कुरा को अशा देखौन चाहन्न त्यसैले म केटी हेर्नचै जनेवाला छुइन। त्येपनी मलाइ थाह छ की नतेदार् भेट्ने भनेर मेरो आमा बुबाले लैजान्छन्। अस्तीको पली पनी आमाले त्यसै गर्नुभो। त्य्सैले शायद आफुचाइ, मेरो जन्मभुमी संखुवासभा तिर घुम्न गइन्छ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 11-18-06 3:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए! गुरुदेव तिम्ले भन्न खोज्या के? केटी हेर्न जान मुन छ कि छैन? प्रस्ट नढाँटीकन भन त। "छ।" नि है। अनि किन घुर्की लाऽ त फेरुन। अब फँस्यौ गुरुदेव। फँस्नी तरिकै तेइ हो।
|
|
|
gurudev.
Please log in to subscribe to gurudev's postings.
Posted on 11-18-06 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बीहे गर्न मन छैन हल्लाई बास् त्यती हो ।
|
|