[VIEWED 240173
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम बिर्खे माइला ज्यु, हजुरलाई चौतारीमा स्वागत छ ! अब बिर्खे माइला ज्यु को चौतारीको नाम पो के राख्दिने हो त
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोल्यो बोल्यो जस छैन नबोल्दा त झन के भन्नु
ए पातकी गाम्ले तिम्रा घाँटि रेटे जस्तो गरुँ कि?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-17-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सम्धी ज्यु, कहाँ गायब हुनु भा एत्रो दिन ? लु लु आउनुस् बसौ,धेरै दिन पछी भेट भो,एसो बाट मारम न त सुख दु:ख का।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-17-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रहर नै रहरमा बन्यो अर्को रहर त्यही रहरले तान्यो एउटा नयाँ लहर अनी लहरले उठायो नयाँ तरंग तरंगले जगायो मनमा नौलो उमंग
शुभ प्रभात रिट्ठे, राहुल दाई, टंक, फेवाताल अनी अरु सबैलाई
ओहो मेरो माइला दाई आउनु भएछ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्दै छौ रिट्ठे र नेप्चे लाठे हो??? तो गइराको गोठला खामो सामो गाडेर ठिक्क पार भनेर दुइ सए रुप्पे दे'र गा हैन? खै त गोठ ठडिने ठाममा त सिस्नु घारि नै पो छ त??? तिम्ले के गरिखान्थेऊ, तो दुइ सए नि माइलिकाँ जाँड धोकेर सकायौ हैन! भातमारा हरु, दिनभरि गाम डुलो, बाउ बाजेको कमाइ उडाओ, तास खेलो, इलम सिलम केइ नाईं। सँगैका साथि अरप ग'र खोलो बगा जसरी पइसो पठाम्छन घराँ! तिम्रा घैँटाँ कइले घाम लाउने ए असत्ति हो??????
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह्! वाह्! जिम्माल बा, सुनार को सय चोट, लोहार को एक भन्छन। फेरी बुढाले लोहार भन्न्यो भनेर चित्त दुखाउला?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाई! अनि क्यार्दै हुनुहुन्छ? आरामै हुनुहुन्छ होला? यि आलाकाँचाले कत्तिको दुख दे तपाइँलाई??? ज्यान त घट्या जस्तो मान्छु त? भात रुच्दैन अचेल??? कि तपाइँलाई के जाति राउनिति लागो???
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सम्धिज्यू! कता हुनु एसो अब आगुँ हुँदा सकिन्न कि भनेर चआरधाम तिर गा थेँ बल्ल बल्ल एउ मुठि सास बाँकि राखेर घराँ पाइलो टेकिओ हेरि! मेरि बास्सै मुउलान त मुउलानै रेछ कठै, कस्ता कस्ता रेलगाडि हुन्, मुन्छे कति हुन कमिलाको ताँति जस्ता सारै सास्ति भओ गाँठे! म त हेरि तो केदार पुग्दा त त्याइँ सास अड्को भनेर फत्र्याक फत्र्याक परेँ बाबै! सनननन हेरि नाइटो देखुन गानो सरेर माथि मुटुमा हान्न थालेसि, काइँलो कप्तानको छोरो जेठोले के जातिको झोल खान दो र ठिक भओ!
दिपीका नानु, के छ बा हालखबर? सन्चै छौ?? ल हेर हेर कति दुब्लाकि??? खान पर्छ नि टन्न! घर सम्झेर बसेउ कि के हो? गाम्ले पातकीले हेलाँ गरे कि?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-17-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए जिम्माल बा, कुरै नबुझी एका बिहानै किन सराप्छौ हो? खामो त गाडेको त हो नि। तर त्यो के जाती चुनाव आयो भनेर पल्ल गाउ का वाइ वाइ सी यु का मुन्छे आएर यि खामो त त्यो हामलाई भोट न हाल्ने को टाउको मा बजार्न काम लाग्छ भनेर उखेलेर लगी हाले नि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका, नेप्चेलाई पनि शुभप्रभात ! दिपिकाको मुक्तक खत्रा गयो ल !
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 04-17-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाइ नमस्कार !!! ओ हो, जिम्माल बा आउनु भा रैछ, चौतारी धन्य भो भन्न परो अब। हैन कत्ति लामो चारधाम यात्रा हो तपाइको? अब चौतारीमा सप्ताह लाउन परो।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-17-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भनेको माइला दाई दुब्लाएर नाक मात्रै बाँकी छ मेरो रिट्ठे हेरन के भएको होला, आफुलाई त आफ्नो माइला दाई देख्नै हुन्न, कहिले नफुर्ने मुक्तक पनि फुर्दो रहेछ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-17-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kaam chor gaamleharu ke gardai taaaaaaaaaaaaaaaaaaaaaaaa
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-17-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीलाई गुलाब दिन भनी निस्केको थिए, भेटिन तिमीलाई बरु म आँफै ओइलीएको थुङा भएछु।। माया अनी प्रेम को खडेरी लाग्यो जीवन मा, पानी बिहिन नदीमा म त एउटा डुंगा भएछु । तिम्रो प्रतिक्षा मा कैयौ महिना अनी बर्ष बिते, हात खुट्टा कुजिएर अब त म ढुङ्गा भएछु।
शुभ प्रभात सबैलाई यो नेप्चे को।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-17-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई बोलाउछन्, संबोधन गर्छन्, आफुँलाई त चटक्कै बिर्से क्यारे! त्यहि 'पातकी गाम्लेहरु' भित्रै आफ्नो नाम नि समेटे जस्तो गरुँ कि?
जदौ यो सोझो कुम्लेको!!
क्यार्न बिजी भएर त्यस्तो ब्यस्त भा'का हाउँरा गाउँलेहरु? चाइन्जो दिनमा एउफेर चौतारीको उकाले चढे देखुन् जिउमा नि अलि अलि ताकत बढ्थो कि!
:-)
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-17-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झरेको पात झै भयो उजाड मेरो जिन्दगी निभेको दिप झै भयो उदास मेरो जिन्दगी
सप्पै गाम्लेलाई सलाम छ है मेरो पनि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यि जिम्माल तिर्थाटं आएसी फुस्के कि क्या हो ! एक्कैबाजी सराप्न पो थाल्छन् त कुरै नबुझी ! वाह कुम्स पाटको अर्को गयो खत्रा कुम्सपाट लाई हिजो त पारी तिर देख्या थे' नि ! अनी फर्किदा तरहरामा जमाइयो कि ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हँ नेउचे? कल्ले उखोलो ले खामो???? बाइसेलेले रे??? तिनलाई चुर्ना पर्न नसक्या असत्ति बानहरु। अनि के हेरेर बसेउ त ए तिमेरु? तो बटारिया पाँसुल्ला कुन दिनलाई राख्या हौ, रुइँरुइँति पारेर तेइँ खोलाँ ताड्न पर्दैन तिनलाई?? रगतपछ्छे बनाइदिएसि तिनका बाउको बे देख्थे अर्काले गरिखा नदेख्ने उरन्ठेउलाहरुले! एकछिन पख पख के जाति मोबिल फुन आओ!
((....स्वाँs.... हिल्लोsss! हिल्लोsss!....हिजो आ!....हँ? अँ..सन्चै भन्नु परो बा....हँ? अँ अँ,....के रे?....जिते रे?....अँ...के रे?....सिद्याए रे?....हो र?....हुन्न?.....ज्यान नै तल माथि हुने रे?....अँ...लौ त अब क्यार्नु कति बाँचिन्छ बाँच्नु परो के रे जिन्तखिमा....लौ त बा...लु चिरन्जिबि भएस...))
हेरि कुरो के भने नि नेउचे, अब हेरि उखेले त उखेले नि केइ काम परो होला बरा! चुनाउको बेलाँ सयोग अर्नु पर्छ के! अर्काला सयोग अरो भन्देखुन देउताले नि हेर्छन बाबै! चुप लाग मोरा अब, कल्ले उखेलो के के जाति अरो केइ नभन्नु कोइलाई! तेस्तो जाबो गोठ अर्को हालमला! चुप्प लाउनु!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पात मात्र झरे अर्को वसन्त कुर्थें, आफ्नो त बोटै मरेको जिन्दगी भो। लात त एक के अनन्त सहन्थे, आफ्नो त चोटैले भरेको जिन्दगी भो।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-17-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सब पातकिहरु जम्मा भएर हल्ला खल्ला गर्न थालेछन , गीत मुक्तत भन्न थालेछन । बल्ल अली जिउदौ भएछ चौतारी । नत्र त सुन्सान भा थ्यो - चुनाउ पछी । पाउ लागे जिम्माल
|
|