[VIEWED 272430
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-08 10:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९६ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 25-Jan-08 10:18 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-08 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ ठुलि काम चोर नम्बर १ (मान्छे नभएसी जती गाली गर्न नि पायियो नि)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भए नि के? सत्य बोल्न न पाइने भनेर सूचना टाँस्या छैन क्या रे । हामी पनि अड्डा मै हो त नि। काम नगरे नि ५-६ बजाएका छम क्या रे। ३ बजे नै घर त गा छैन नि ? हाकिम नि कस्तो होला? ठुलीलाई ३ बजे जाउ भनेर आफु ३ १५मा जाने होला। हाकिम नै काम छोरा भए सि केहीइ लाग्दैन ब्रो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-28-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabai lai good afternoon, yasho chautarima chyayeko lu aaba feri tala bardibaash tira jarnu chha sajha nahundai Siduli pugnu chha.. dherai hidnu chha.. Bardibaash baata nun, tel liyera sanjha hunu bhanda aagadi nai ghar pugnu chha.. aaba beluka ghar tira jaada chautarima bashera thakayi mardai guff garamla. yati bhandai feri jai chautari..
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो सोर्है डलर ठीक ठुल्दाइको मेरो १०१ भोट् ठुल्दाइलाई >>> काम नगरे नि ५-६ बजाएका छम क्या रे। ३ बजे नै घर त गा छैन नि ?<<< पुरे के पुरे १ करोडको कुरा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब का सब कहाँ मरेछन त
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-28-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन एस्तो सुस्ताका हुन आज सप्पै गाम्ले हारु नुन खा कुखुरा जस्तो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हर्केको हरेक पोस्टमा खानेकूराको बयान गरेकै हुन्छ, किन होला? सहि जवाफ दिनेलाई पुरस्कार केही नभये नि 'नुन तेल' भएनी लेखेकै हुन्छ हर्के ब्रो ले! लोल
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-28-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अल्छि लाग्यो मलाइ! कहिले ५ बज्ला र घर जाम्ला भनेर बसिरा' म त!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते हिजो को चाइनिज म:म: खाएर म:म: झै डल्लिएर हल्ली राख्या होला। जिम्माले झ्याइँ तयारीमै होला। चित्रे को साहुनी छेउमै ढ्याउ गर्दै बस्या होला। ठुली घर पुगी फुली टल्काउदै होली। अन्तरे दिनन्धो रोगी , रात परेसी मात्रा आँखा देख्ने होला। त्यती भए सि चौतारी सुनासान न भए मशान सुनसान होला त?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-28-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, मेरी साहुनी कहाँ छेउमै हुन्छे र? आम्नेसामने त हाम्रो खासै भेटै हुन्न, च्याटबाट मात्र कुरा गर्ने हो, हे हे! अहिले त साहुनी आफैं चाँडो घर गइसकि जस्तो छ, अफलाइन देखाउछ त!
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-28-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, चित्रे, रिट्ठे शान, हर्के सबैलाई लाल सलाम हा हा क्यार्नु यार, होम प्रडक्सनको प्रमोशनमा (Rose) लागेपछी अरु धागोहरुमा छिर्ने फुर्सत नै नहुदो रहेछ लोल , चित्रे मलाई कम्पुतरमा २-४ वटा कुराहरु सिक्नु थियो यार, तर निशुल्क सिकाउने हो?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-28-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के, हुन्छ सिकाइदिम्ला मलाइ आम्नेजति, के सिक्नुपरेको हो तिम्लाइ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ब्रो, तारेमाम। "लाल" सलाम त लिन्न , लाल झिल्के लाई, सलाम मलाई भए लिन्छु। ब्रो को होम प्रोडक्सन को बारेमा टिप्पणी गर्ने मेसो मिलेको छैन, अन्यथा न लिनु होला है।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-28-08 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे ब्रो, सिक्नु त धेरै छ तर अहिलेलाई भने एउटा कुरा मात्र ल, एउटै Thread (I mean in one post) मा २-४ वटा फोटोहरु कसरी अट्याच गर्ने? Thanks bro
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-28-08 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, लाई सलाम वालिकुम हा हा दाई जतिबेला पनि टिरेन छुट्यो छुट्यो भन्नुहुन्छ, साह्रै टाढा छ कि क्या हो अड्डा? दाई, त्यस्मा क् को माइन्ड गर्नु नि, दाइले पनि क् भन्नुभयको
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-08 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे व्हाट'स अप झिल्के पाट? अनी हामी सञ्चै? मैले नि त्यो रोज पढ्न चाँही अली अली पढ्या हो तर ठुल्दाइले भन्या जस्तो अली मेसो मिलेको छैन कमेन्ट गर्न चित्त नदुखाउ ल सोम चित्रे लाई सोधे पनि मैले जानेको आइडिया चाँही, त्यो अट्याच गर्नुपर्ने सबै फोटोलाई एउटै फाइल बनाउने (पेन्ट) मा गएर अनी शेभ गरेर अट्याच गर्दा मिल्छ क्यारे है चित्रे?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-28-08 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे शान, के छ ब्रो? How is Katrina????????? dinbhari masti hola hoina? Thanks for help
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-28-08 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइ चार वटा फोटो एउटै पोस्टमा एट्याच गर्नको लागि:-
1) you have to upload the pics in other location, eg, in sajha blog, ramjham, or your personal website, or even google photos.
2) in mozilla, right click on the pic and click on 'copy image location'
3) then type this html code <img src="location of pic">
You can paste as many code as this and all the pics will appear in the post.
Hope it helps.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-28-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe, I am not sure of making all the pics into one file. It might work.
if you do ritthe's way, you cannot include texts in between the pics.
location of pic = is usually the link or address of that pic
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-28-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हाम्रो चित्रे पक्क औरेजी प्रोफेसर भयछ, मज्जाले सम्झाउदो रहेछ, हा हा Thanks bro, sarai ramro sanga sikayou...... I will try it soon hai ta
|
|