[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 175987 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 10-01-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हेल्लो नमस्ते !


ब्यस्त भएर ध्वस्त हुन आटियो !


के छ त नयाँ नौलो हाम्रो तिर?


ठुल्दाइ लहरे लाई जदौ


 
Posted on 10-01-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्त भएर ध्वस्त हुनु भेन पर्भू, मस्त हुनु पर्‍यो।



देश त ध्वस्त भयो भयो, रिट्ठे ध्वस्त भएको यो दोस्त ले कसरी हेर्न सक्छ ??


टुकुचा मा डुबेर मरे नि भयो नि ( सुक्खा याम मा नि फेरी) ।


तारेमाम लहरे, रिट्ठे।


 
Posted on 10-01-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी कहाँ त जाडो बढेर के भन्ने -


चिसो चिसो छ - ज्याकेट लगाउने टाईम नै भाको छैन


अरु त सबै त्यस्तै हो - चलिराछ बाँचियाछ


 
Posted on 10-01-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
माम् हाम ठुल्दाइ?



के गर्नु ठुल्दाइ ध्वस्त त हुन मन छैन नि तर परिस्थिती ले त्यस्तै बनाउछ !


सुक्खा याम को टुकुचा मा नि के हाम फलाई भो र अब !


जाडो त हामी का नि बढेर रौ जम्मै ठाडो ठाडो भैसक्यो भन्या !


कस्तो फ्लक्चुएसन होला यो देश को मौसम पनि !


 
Posted on 10-01-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा बाँचिरहेकोमा खुशी लाग्यो। यसरी नै सधैं बाँच्न सकोस।


दिनमा ३ वटा को दर ले बर्ष दिनमा १०९५ गीत गाउन सकोस।


१०९५ गीतले घटिमा १ जना सँग प्रीत होस् । मखुला ??


चिसो त भयंकर बढ्यो । तापमान वालस्ट्रीट को अंक घटे जस्तो । ८२ बाट ६२ ।


 


 
Posted on 10-01-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस ठुल्दाइ - यस्तै आशिर्बाद चाहिराको थियो


अनी ठुल्दै कहाँ ६२ - हम्का त ५५ छ भन्या


 
Posted on 10-01-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अैया मरें नि हौ, के सार्हो काम देर मरे भन्देखिन नि, हैन अनी एस्सो थकाई मारुम भनेर आको त चौतारीमा नि कोइ न-रैछ। हैन कता मुन्टे सब-का-सब। के हुँदै छ यो देशको कुनामा?

केलिचा ओ केलिचा, कता गैछे फेरी, लहरे नि देखिन्न, बैरे खै, ठुल्दाइ कता लागे, रिट्ठे काँ अन्मरिन गा छ कुन्नी, लौ कोइ छ भने हात उठाउँ है!
 
Posted on 10-01-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे जदौ ।


दसैं को ह्याङ ओभर अझै गाको छैन जस्तो छ । चौतारीमा उपस्थिती र सहभागीता निकै पातलो देखिन्छ ।


 
Posted on 10-02-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


म आएँ - ल - चिया छैन ठुल्दै -


 
Posted on 10-02-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


जदौ ठुल्दाइ


यस्पाली को सुक्रबार कती चाडो आयो !


साँची पुर्णिमा कैले हो ठुल्दाइ? लक्ष्मी लाई निम्तो दिनु पर्ने हैन र?


 
Posted on 10-02-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे रिट्ठे ।


चिया केली ले केट्ली मा ल्याउछे ।


 


पुर्णिमा, को पुर्णिमा ?



दसैं को पुर्णिमा ? त्यो त भोली र पर्सी २ दिन। श्रीघ: पुन्हीं र कोजागत पुर्णिमा गरी दुई दिन मान्ने चलन छ काठमाडौ मा।



लक्ष्मीलाई निम्तो दिने पनि हो ।


नेवार समुदाय मा एउटा भनाइ छ , ज्या: पूण्ही ( जेष्ठ महिना को पूर्णे ) मा दिन भरी काम गर्ने र कोजागत पूर्णे मा रात भरी सुत्ने मान्छे ले जिन्दगीमा सुख पाउदैन रे । त्यही भएर रात भरी जुवा तास जम्ने रे ।


 


उहिले उहिले राणा ट्याममा पनि आजको राती जुवा फुक्ने गरिन्थ्यो रे । टोल टोलमा झ्याली पिटाइ जुवा फुकुवा भएको घोषणा गरिन्थ्यो रे ।


 
Posted on 10-02-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसोभए जम्ने होइन त ठुल्दाइ -


जम्ने भए जमौ क्यारे -


रिट्ठे सान के छ


 
Posted on 10-02-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""चिया केलिले केत्ली मा ल्याउछे""


ल्याको ल्याइ हो अब चिया अफुलाई त कोल्ले ल्याओस


अनी सबैलाई सञ्चै त होला नि  नयाँ नेपालमा हैन त


 
Posted on 10-02-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ओ लहरेचा के जम्ने जम्ने भनेर कराइ रा


जम्ने भये दी फ्रीज मा गएर बसे भाईहाल्यो नि  जमी हाल्छ नि


खित.. खित.. खित.


 
Posted on 10-02-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली भातिजी के छ? मलाई एक कप हट लेमन ल्याइदेउ न है पिलिच !


लहरे बौचा ठीक ठाक डट कम छ मेरो त ! तिम्रो पनि खत्तम डट कम त पक्कै छैन होला !


ठुल्दाइ गन वने? भने पछी अब आउने शनिबार त सुत्नु हुन्न रइछ ! रातभर भजन गाएर बस्नु पर्‍यो कोन्फ मा ! है लहरे?


 
Posted on 10-02-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली ओ केली


चिया बनार लेउ न बाइ - एक कप क्या छुच्ची भाको तिमी त


रिट्ठे सान हुन्छ कोन्फ मा जम्नु पर्छ


म गीत प्राउटिस गरेर बस्छु - रातभरी गाउँनु पर्छ -


 
Posted on 10-02-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आssssssssss सक्दिन म
टिका लाको  पैसा चि अहिले सम्मा देको चाइना
 


ओहो साच्ची म चौतारी मा आउन थालेको पनि १ एअर हुन लाग्यो बाइ
  तर  पुरानो मान्छे हरु सबै कत कता लागे   म मात्र बाँकी छु  अहिले
 अझ पुरानो साथी हरु भएको भये कस्तो मज्जा आउथ्यो
का छन होला  त्यो गल, सन्नानी , अनी को को थिए बिर्सें मैले, अब त खुशी क्रेजी पनि देखिन चाडयो


 
Posted on 10-02-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे कुन गीत प्रौतिस गर्या  हामी पनि सुनउ न 


 सुनाउन  मिल्ने भये सुनाउ केरे नमिल्ने भये बाल चाइना


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters