[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 181543 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-27-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब हसुर्न जानु परो क्यारे । साह्रै भोक लागिरछ
 
Posted on 07-27-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सलाम रिट्ठे लाइ ( कति गारो हो यो रिट्ठे लेख्न लाइ हजुर्बा ले किन नाम चेन्ज् नगर्दिनु भएको होला) :(
ritthe bhanyaa rittheजासुस् हो ?
 
Posted on 07-27-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe hami ni herum na pls link post garnus ta
 
Posted on 07-27-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु म चाइन्जो चान्-चुने मान्छे भन्ठान्या ? ठुलो बडा मान्छे को नाम लेख्न अली गारै हुन्छ क्या त। खोइ यो रिट्थे जासुस ले के गरेर गैरथ्यो पैला कुन्नी सबैले मलाई रिट्थे जासुस भन्छन भन्या
होइन होइन कता बाट हुनु नि
 
Posted on 07-27-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी रमाइलो बनाउने तरिका-

१) पुन्टे दाईलाई पुर्वको कुनामा राख्ने र ऐना टल्काउने।
२) ठुल्दाईलाई पश्चिमको कुनामा राख्ने र म:म पकाउने।
३)तितौरीलाई उत्तरको कुनामा राख्ने र :D गर्न लगाउने।
४)ठुल्नानीलाई दक्षिनको कुनामा राख्ने र muaaah गर्न लगाउने।
(चनालाई हे हे हे गर्न लगाउने)
५) सान्नानि र माष्टरनि नानिलाई बिचमा राखेर " छ्या भाइ यि बच्चा-बच्चिले क्या दुख दिने है" इत्यादि भन्दै भलाकुसारि गर्न लगाउने।
६)कुम्ले, भौते, निसे तथा हरितालिकेलाई चारैकुना डुल्न लगाउने। गित गाउन लगाउने, नाच्न लगाउने, फाइट खेल्न लगाउने तथा सोझो देखि बाङ्गो सबै बन्न लगाउने।
(चनालाई हे हे हे गर्न लगाउने)
७)चिप्लेलाई चारैकुनामा चिप्ल्याउने र फोटो टाँस्न लगाउने। प्रत्येक २ फोटोमा क्वेश्चन मार्क भएको फोटो रिपिट गर्न लगाउने।
८) गोताएँ र दादा लाई भुतले खाजा खाने बेलामा यसो चिहाउन लगाउने ( यो भन्दा बढि त बुढाहरुले गर्न छाडिहाले)
९)अन्तरे र रिठ्ठेलाई नयाँ कुनाको बन्दोबस्त गर्ने।
१०) मदनवालाई गित गाउन लगाउने र सबैलाई सान्डेका तेल घसिदिन लगाउने। एउटा मल बाट लरकिको पुतला ल्याएर कम्प्यानि दिलाउने।
(चनालाई हे हे हे गर्न लगाउने)
११)शबनमलाई यो सबै ग्याङ गरु मध्धे सबै भन्दा सोबर केटा छान्न लगाउने, ठुल्दाईको मुहार हँसाउने।
१२)नेप्ची र दुर्गे मातालाई रसबरि बनाउन लगाउने बनिसकेपछि गित सुन्न पठाउने र हामि सबै मिलेर खाएर सकाउने।
१३) बिरालेलाई यो सबै लिस्ट कपि गर्न लगाउने।
१४) मुन्नि, डाक्टरनी नानि लगायत त्यति नआउने तर पढेर मुसुमुसु हाँस्ने सबैलाई बेला बेलामा आउनुस भन्ने।
१५) चित्रे लाई सबै योजना मिले नमिलेको जासुसि गर्न लगाउने।
१६)म चाहिँ सबैको न्वारन गर्दै तितौरिलाई किनिदिएको पुस्टकारि मख्ख परेर आफैँ खाँदै बस्ने!

 
Posted on 07-27-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लि अहिले आको छैन क्या भये त म टासिदी हाल्थे नि कठै ठुलि
 
Posted on 07-27-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है।
के हो हल्ला, ठुलै सल्ला(ह्) भए छ कि क्या हो भनेर चियाएको त हाम्री तितौरी नानी आएकि पो रैछ। तारेमाम् है, एक मुष्ठ स्वीकार्नुस्।
अनि बिर्खेदाइ को चौतारी रमाइलो गर्ने काइदा बहुत अच्छा लाग्यो। कार्यान्वयन गर्ने गराउने ब्यबस्था हुनु पर्यो।
 
Posted on 07-27-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

# 1 to 15 ROTFL ROTFL
#16 Grrrrrrrrrrrr !!! तितौरिलाई किनिदिएको पुस्टकारि मख्ख परेर आफैँ खाँदै बस्ने! Grrrrrrrrrr!
 
Posted on 07-27-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल तितौरी!
हरे यो अस्ति बनाएको थिएँ के त्यसैले! तिमी आएको थिएनौ
 
Posted on 07-27-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daa lol
 
Posted on 07-27-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् राहुल्दा
राहुल्-भाउजु लाइ नि मेरो तारेमाम् सुनाइदिनुस् है

हजुर्बा तितौरि :D मात्र गर्नु कुना मा बसेर ?

 
Posted on 07-27-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे १६ नम्बर चेन्ज है त!

१६) म चाहिँ सबैको न्वारन गर्दै तितौरिलाई किनिदिएको पुस्टकारि सुटुक्क तितौरीलाई दिँदै गर्ने!
 
Posted on 07-27-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत् फेरि ठुलिले मार्छे तितौरीलाई मात्र पुस्टकारि दियो भनेर! १६ लम्बर फेरि चेन्ज-

१६) म चाहिँ सबैको न्वारन गर्दै तितौरिलाई किनिदिएको पुस्टकारिको कुरै नगर्ने! :)


"हजुर्बा तितौरि :D मात्र गर्नु कुना मा बसेर ?"
तिम्रो :D मा त छ नि सबै भन्दा रमाइलो र आनन्दको कुरा! चौतारीमा स्याड भएको सबैजना तिम्रो :D देखेर मुसुक्क हाँस्छन नि!

अनि लास्मा चनालाई हेहेहेहे गर्न लगाउने र छँदैछ!

 
Posted on 07-27-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे-ज्यु ! हजुर सँग त पुस्टकारीको अक्षय थैली नै छ कि के हो? जति दिए नि नसकिने। अनि मलाई त बीचमा फलैँचामा बसेर भागवत गीता पढ्ने काम लगाइदिनु भएको भए हुन्थ्यो। अब सुध्रिसकेको मान्छे कता नाँच्दै र गाउँदै हिनुम र खै।

तिरा-जी कता हराउनु भा'को थ्यो त नि। पढाइ तिर ब्यस्त हो कि, समर तिर मस्त हो?

राहुल दाइ, तारेमाम्।
 
Posted on 07-27-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा बिर्खे दा को घर मा पुस्त्कारि फल्ने रुख च। अस्ति उहाको मा जादा मैले एुता पुस्तकरि चोरेर खाको।
 
Posted on 07-27-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो भउतेजी! अगि बिश्राम लिँदै हुनुहुन्थ्यो कि के हो तपाईँ?

लोल! ठुलि कस्ति ज्ञानि, पुस्टकारिको रुख नै पाउँदा नि एउटा मात्र चोरेर खाएको रे!
 
Posted on 07-27-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइको सबै भन्दा ज्ञानी सिस ठुलि wink wink
 
Posted on 07-27-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajurbaa ठुल्नानि ले मार्दिन म र थुल्नानि मिलिजुलि बाडिचुडि खान्छौ नि हैन त ठुल्नानु

भौतेदा, तिरा-जि रे
somebody help me please ..i can't stop laughing ikhikhikhiki ....

हैन साचै सुद्रेको हो त भौते दा शंकै लाग्यो ..अब ये चौतारि का क्या होगा?
 
Posted on 07-27-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters