[VIEWED 253213
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-24-08 8:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्त नदुखाउनुस ज्वाइँसा'प। नेप्चीभाभीले नचिनेर होला नि। अब जतिखेर नि आउनी ससुराली ससुराली भन्नी। देख्दा खेरिलाई हाम्री बुइनी भनेकी त्यै एउटी थुल्ननी, त्यै नि तादी नै दानेका पोल्टाँ सुम्पिसकेको। अब हउर कसरी ज्वाइँ भा'को भन्नि कुरो नबुझेर होला नि बरा!
अब मैले कहाँनी त भनेकै छैन नि, मेरी अर्की बुइनी नि छिन भनेर। थाह पाउनु नि कसरी, कहिले कसैलाई भनेको भा' पो। पोहोर साल मेरा मकैबारीमा एकहुल बाँदर छिरेको त कसैलाई भनेको छैन नि। अन्त्याँसि ती बाँदर लखेट्दा एउटो बच्चा बाँदर छुटेकोले मैले घरमा ल्याएर पालेको नि कसैलाई थाह भा भे' मार्दिनुस। त्यसमाथि त्यसलाई आफ्नै बइनी सरह पालेको भनेर त झन भन्नै भे'न नि, मलाई गिल्ला गरिहाल्छन नि। हउरले नि कसैलाई नभन्नुस है !
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-24-08 8:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-24-08 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-24-08 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे नबिनचा को कुनै नयाँ गीत छैन?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-08 8:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पीत: भौउते, नरने, गप्याचक सतौ: का, जा नयाँ चोनौ हे तोता वोया का, न्या वो जा गयौ सा:क: नैचोनौ मिस्त: हालखबर बेहाल गदु पीत:, फोटो किगु ल्हाते म्याथयनी, थ्यनकी बी का: मजीउला पीत:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-08 8:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-24-08 8:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो सक्न नपाउँदै बीचमा त्यसरी ठ्यास्स नरिसाइस्योस न ज्वाईँसा'प। म भन्दै छु के।
......अँ, कुरो कहाँ पुगेको थ्यो रे ? अँ साँच्चि, म यस्तो ह्यानसम देखेर यसकी बुइनी त च्वाँक हुनुपर्छ भनेर मेरा पछि लाग्नेले हैरान गर्न थाले। त्यै भे'र मेराँ भा'को बाँदरको बारेमा त थाह दे'को छैन भने अब मेरी अर्की साँच्चिकै बइनीको बारेमा कसैलाई थाह हुने कुरै भएन नि, हैन त? त्यो त हजुर हामी बीचमा मात्र गोप्य राख्नु पर्छ के।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-08 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-24-08 8:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे जेठान त्यो हम तुम्से न कुछ कह पाये सुनम न
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-24-08 8:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब नि के ससुरालि बसाइ भो र हैन त नाराने? मैले त समय हुंदै भनेकी हुं नि आफ्नै ससुरालि तिर लाग्नुस भनेर। तपाइको पुर्पुरै उस्तै रैछ त म के नै गर्न सकुंला र?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-08 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-24-08 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोटो मथेना हाल बेहाल ख ला बाउचा? धन्ना काय म्वा याक्कन थेनि। हत्तरिका जित न गयाउ न्या ने मास्ति वल: कठं: सुइ न्हि, बांलाक्क स्वया न न्या।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-24-08 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्न जे पायो तेही भनेर गालि गर्चौ हाम्लाइ ए लहरे। पख म फर्माइस लेर आउंदैछु।
म यस्तो ह्यानसम देखेर यसकी बुइनी त च्वाँक हुनुपर्छ भनेर मेरा पछि लाग्नेले हैरान गर्न थाले। रोटफल
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-24-08 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे जेठान
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-24-08 8:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरेजि के छ हो? खाना खानु नै भो होला क्या र। के छ नयां हालखबर?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-08 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
, मैले के भने तिमीलाई, अझ गाली गर्यो रे, झन तारेमाम भनीराछु, के भाको हो, मलाई पनि रीस उठ्यो अब त, पीत: कँ: मरु न्या,
Last edited: 24-Mar-08 08:51 PM
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-24-08 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब सुरु हुन्छ "अन्तरे जेठान" भन्न। लौ मार्यो तेसो भन्दा त मिल्दैन। नारानेको दांत ठेकान लाउन को होला त्यसो भन्दा
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-24-08 8:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
........ ज्वाईँसा'प कुरो त अझै बाँकी नै छ के ! म भन्दैछु। यसरी बे' गर्नी उमेर भा'की र अन्त कतै कुरो नै नचलेकी साँच्चीको बइनीको बारेमा त कसैलाई थाह छैन भने अब त्यो "तिम्लाई दिन्छु" भनेर दानेका हातमा सुम्पिने बचन दिइसकेकी बइनीलाई हजुरलाई दिँदैछु भनेर यहाँ भन्न भो त? मार्दैनन् बइनी र गाम्ले मिलेर मलाई ?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-24-08 9:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए तारेमाम भन्या भे त ठिकै छ लहरे नत्र भे मुइले जान्या थें
ठिकै छ नेउची भाउजु। खाना खान बांकि नै छ। अब सुरसार गर्नु पर्ला। बरु दाई खै? अहिले खाएसि चीलिम ब्रेकाँ जान पर्च।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-24-08 9:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौतेले त्यो गनगन कोस्लाइ सुनाइरा? त्यो नाराने त लागिसक्यो अगिनै आफ्नै ससुरालि। मैले जे पायो त्यहि बाटो देखाइदे थें, भरे घुमि-फिरि यहि आउन बेर् लाउदैन त्यो स्व:घोषित ज्वांइ
दाइ त टि. वि. मा मस्त छन। जाने रे चिलिम् ब्रेकमा। बोलाउनुस् रे है अन्तरेजि त्याम भएसि।
|
|