[VIEWED 220318
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-05-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु फेरी एकपल्ट हाँसम्!
एउटा मानिस लर्खराउँदै बारभित्र छिरेर म्यानजर सँग करायो ,"म तिम्रो बारम्यानलाई कारबाही गर्छु छोड्दिनँ!"
म्यानेजर : "किन?"
ग्राहक: " किनकि उसले मेरो कोट सडकमा फ्याँकिदियो!"
म्यानेजर:" मजाक गरेको होला यति सानो कुरामा किन रिसाउनुहुन्छ?"
ग्राहक:-" यो सानो कुरा होईन् ठुलो कुरा हो!"
म्यानेजर :"किन र?"
ग्राहक:" किनकि त्यो कोटभित्र म पनि थिएँ!"
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
spreadlove
Please log in to subscribe to spreadlove's postings.
Posted on 03-05-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Can v do romance in the evening today? I'm in a good mood Just a little bit of kissing and biting Reply me soon urs lovingly, "MOSQUITO"
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिवरात्री समारोह समितीको सुचना
बिगत झै यसपटक पनि हिन्दूहरुको महान चाड शिवरात्रीको पुनित अवशरमा मिती २००८ मार्च ५ तारिखका दिन यस चौतारी गा.बि.स.मा शिवरात्री पर्व मनाइने हुँदा निन्मलिखित ७ सदस्यिय कार्यसमिती गठन गरिएको छ !
१. श्री हर्क बहादुर हाङ्देवा - अधक्ष्य - बुटी तथा भाङ धतुरो समन्वय समिती २. श्री राहुल राज राजभण्डारी -- उपाधक्ष्य -- चिलिम बिरेक समन्वय समिती ३. श्री लहरे लाल लाकौल - कोशाध्यक्ष - शिव भजन टाँस टुँस तथा मनोरन्जन समन्वय समिती ४. श्री भगुत् भाई भण्डारी - सचिव - नागा बाबा ब्यबस्थापन् समन्वय समिति ५. श्रीमती नेप्ची माया नेम्वाङ - सदस्य - भोजभतेर तथा भाँडाकुडा समन्वय समिती ६. सुश्री ठुल्नानी ठकुराइनी - सदस्य -- खान पिन तथा भोजभतेर समन्वय समिती ७. श्रीमती चेलीनानी चौलागाईं - सदस्य - महिला तथा बुडो बालक समाज कल्यान समन्वय समिती यस महान पर्वमा सम्पूर्ण सदस्यहरुले जिम्मेवारीपुर्वक आ-आफ्नो पद भार सम्हाल्नु हुनेछ भन्ने हामीले आशा लिएका छौ ! मिती २००८ मार्च ५ तारिख स्थान: चौतारी गा.बि.स., साझा नगर समय: साँझ ८ बजे देखी धन्यवाद !जय शम्भो !
Last edited: 05-Mar-08 02:33 PM
Last edited: 05-Mar-08 02:55 PM
Last edited: 05-Mar-08 02:56 PM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-05-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिंजो क्या है हिक्क हिक्क लागेर बबाल भयो के--के गर्ने गर्ने---कसै गरी भएन। जानु पर्यो चौतारी भनेर आएँ। ठुली आँखा घुमाई घुमाई खोजी रा रैछे --मलाई नै त होला नी----त्यो हेराई सँग देखा देख भएसी हिक्क हिक्क टप्प भयो। म चैं त्यै जानकारी यो चौतारीमा दिएर हिँडे। पछि त ज्यान थर्र थर्र गर्छ बा! फेरी के भो भनेर यसो बुझेको त पून्टेले थर्काको रे छ "यता बाडुल्की साडुल्की भन्ने हैन उता जानी घर थप्नी भन्दै।" --- कस्तरी थर्र थर्र भएको ल -- सोझोलाई पाएर यसै थर्काईदिने भन्या---
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देख्नु भो त दिप ज्यु म हजुरलाइ कति धरै सम्झिन्चु। अब देखि हिक्क हिक्क लाग्यो भने मैले नै सम्झेको भनेर मलाइ भेत्न चौतारिमा सवारि हुनुस् खित् खित् खित्
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-05-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री अध्यक्षज्यू,
चौतारी गा वि स
विषय : कार्यसमितिमा नाम संसोधन गराइपाउँ भन्ने बारे ।
म, चेलीनानी चौलागाईंको नाम कार्यसमितिमा अर्कै पर्न गएको हुँदा नाम संसोधन गराइपाउँ भनी विनम्र आग्रह गर्दछु ।
धन्यवाद
भवदिय,
चेलीनानी चौलागाईं
२०६४-११-२२
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बधाई छ, मलाई । शिवरात्री समारोह समितिमा मनोनयनमा परीएकोमा। यस्पालीको संबिधान सभा चुनावमा कुनै न कुनै पार्टिको बन्द सूचिमा परिएला भन्ने आश थियो, परिएन। यही समारोह समितिमा भए नि भएको अलिकती चित्त बुझाउनु पर्यो। धन्यवाद, रिट्ठे।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Lau rithhe le adachhyaa banayidiyechha... aaba galchhi tira baba lai bhetna jaanu paryo.. galchhi haina aajha ta pashupatimai payinchhani hai sachhi.. ganjha khayera hasheko... joke haaru ta daami chha hai hhahahhahahha.. oi rithhe laharele hasayechha.. hahahhahaha
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-08 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुचना भर्खरै प्रकाशित चौतारी शिवरात्री समारोह समितीको सुचनामा कार्यसमितिका सदस्य सुश्री चेली नानी चौलागाइको नाम पर्याप्त कागजातको अभावको कारण अन्यथा भएकोले सच्यायिएको छ ! धन्यवाद !
Last edited: 05-Mar-08 02:34 PM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुश्री चेली नानी सुश्री होइन श्रीमती लेख्नु रित्थे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्रीमती हो र? म त अलमल्ल परे लौ आँफैले भन्नु पर्यो है चेलीनानी
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-05-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hamri thulnaani le i am boreeeed bhanne bela bhayna aajha achya bhani sakichhin.. aaba ta ghar nai jaane bela huna lagyo hola haina.. aajha kati doko bechiyo thulnaani..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे मलाई विश्वाश नगरेको
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के दाई खै घर त अगिनै जाने मन थियो तर खै अहिले सम्म जान पाको छैन ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-05-08 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूलीले भनेको कुरा होइन भन्छु र म ? मलाई यो चौतारीमा बस्नु छैन र ??
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-05-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! भौतेलाइ त नागाबाबा व्यवस्थापन समितीमा राख्देछ, रिट्ठेले! अब कन्नीडाँडाका नागाबाबाहरू आम्ने भए भोलि यहाँ!
ठूलीले पनि जासूसी गरेर श्रीमती हो कि सुश्री पत्ता लाउने भैसकी अचेल! गुड जब् ठूली!
|
|