[Show all top banners]

JagataDhari
Replies to this thread:

More by JagataDhari
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 तिमी यौनको मामलामा कमजोर छौ

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 21212 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-10-08 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान कहिल्यै बिर्सन सक्दिन

------------------------------------------------------------------------------------------------

के मात्र तिम्री ओछ्यानकी दासी हुँ ?यस्तै केहि भनेकी थिई, एकदिन उसले मलाईअचानाकको उसको यस प्रश्नले, थाकेर उसको छातीमा टाउको राखेर सुतेको मैले, टाउको मात्र उठाएर उसलाई सोधेथें, किन, के भो ?

केहि भएन, त्यसैले !

कस्तो केहि भएन ? फेरी के भनेको दासी ? मैले कहिले तिमीलाई दासको जस्तो गरें ?

जहिल्यै गर्छौ !

कहाँ ?

यहीं, यसै खाटमाथी !

कसरी ?

त्यो दास नै हो नि, जसको इच्छा, चाहानाको ख्याल नगरी आफ्नो स्वार्थ मात्रै उसमाथी लादीन्छ !

मतलब ? के यो सबै हामी दुबैको इच्छामा भएको हैन ?

त्यसपछि केही बोलीनजानेबेलामा चै तिखा सुईराहरुले मेरो मुटुमा घोपेर गई,

तिमी यौनको मामलामा कमजोर छौ !

------------------------------------------------------------------------------------------

त्यसपछी उसको मेरो पहिलाजस्तो सम्पर्क भएनभेटघाट हुन्थ्यो दिनहुँ जसो नै, तर मैले ठाडो भएर उसलाई हेर्न सकिनलघुताभासले मलाई पलपल सताइरहयोकिन, कसरी जस्ता प्रश्नहरुले मलाई सधैं संगका संपर्कहरु केलाउन बाध्य पार्दथेके मैले चुम्बन गर्न जानीन ? गर्ने त्यसरी नै हो जसरी उसलाई अंगालोमा बाँधेर उसका माथील्ला ओठलाई आफ्ना ओठहरु बिच दाबेर जीब्रोले खेलाउँथेंत्यसपछि तल्लो ओठ, त्यसपछि माथील्लो ! समय ?? - मिनट, त्यो भन्दा बेसी कति गर्ने ? हैन मेरो चुम्बनमा कसैले खोट लगाउन सक्दैन !! त्यसोभए ?? त्यसपछी उसका क्षहरु एक एक गर्दै खेलाउन थाल्थेंअँ, त्यसबेला चैं मेरो टाउकोलाई अँठयाएर मेरो मुख उसका क्षहरुको बिचमा गाडथी पनि झन उत्तेजीत भएर साथ दिन्थेंहो , मैले साथ पो दिएँ , कसरी उसले दासी बनाएको भनी ?

त्यसपछी ?? हामी बिभीन्न आसनमा समागम गर्थ्यौआसन ?? के हामीले सल्लाह गर्यौ ? हैन, त्यसमा चै उनलाई चाहेअनुसार मिलाउँथेंके यो मेरो गल्ती हो ? मन नपरेको भए उसले त्यसबेला नै मलाई रोक्न सक्थीत्यसोभए ?? मेरो लींगको आकार ? सानो हैन, तर भएपनि यसले फरक नपार्नुपर्ने ! उसोभए मेरो शरीर ?? हो, होचो, दुब्लो छु, तर मेरो यही शरीर उसलाई मन परेको थीयोकसरी पहिलो भेटमै हामी आशक्त भएर एकअर्कामा समाहीत भएका थीयौं भन्ने पनि गर्थी, होचा मान्छे गँठीला हुन्छन् ! त्यसोभए के ? के ? के ? प्रश्नहरु आइरहन्थे तर ठोस उत्तर मैले कहिल्यै पाइन

--------------------------------------------------------------------------------------------

त्यसोभए तिमी मसंग बिहा गर्न राजी हैन ? मैले यसरी सोद्धा मेरी हुनेवाली श्रीमतीले मुन्टो हल्लाएर स्वीक्रीती दिएकी थिइहो आबेसमा आएर हतारमा बिहे गर्दै थिएँमलाई तिमी यौनको मामलामा कमजोर छौ भनेर हिंडेको केही महीनामै फेरी मेरोमा आई हातमा कार्ड थमाउँदै भनी अर्को महीना मेरो बिहा हुँदैछ, आउनु वहाँलाई पनि भेटेर जानु ! भनाइ सुन्दा यस्तो लाग्थ्यो यौनको मामलामा एकदम आदर्श केटोसंग बिहा गर्दैछे मलाई पनि देखाउन चाहान्छे चै के कम, के बिहा गर्न सक्दिन ? केटी खोजी, कुरा छिनी मेरो बिहा उसको भन्दा एक हप्ता अगाडी नै हुने भयो पनि उसलाई बोलाउन गएँहो, त्यसैबेला हो, मैले कार्ड हातमा राखीदिंदाको उसको त्यो कुटील मुस्कान कहिल्यै बिर्सन सक्दिनजीस्क्याएजस्तो, खिसी गरेजस्तो, भनीरहेजस्तो, बिहा गरेर के भो ? तिमी यौनको मामलामा कमजोर नै छौ !

-------------------------------------------------------------------------------------

मलाई आफैं थाहा छैन, यस्तो दिनमा यो सब किन सोचीरहेछुआज मेरो बिहा ! तल पार्टी हलबाट बिदावारी भएर आफ्नो कोठातर्फ लम्कदैछु, तर सधैं हींडने यो बाटो आज किन यती लामो ! साथीहरुकै करमा आँट आउँछ भनेर - पेग पनि लगाएकै हो, फेरी किन यी खुट्टा काँम्दैछन् ? हो, तर मैले त्यो ँग बदला भनें पक्कै लिएँ, त्यसको भन्दा चाँडो बिहा गरेर पनि भुटभुटींदै होली ! तर किन ? हामी प्रेमी-प्रेमीका, हाम्रो बिहा गर्ने योजना ! हामी मात्र एक अर्काको, अझ उसको अनुसार मेरो मात्र, शारीरीक इच्छा पुरा गर्दै थीयौऊसलाई केही हुँदैनभने मलाई चै किन यस्तो ? , अँ, हो , मैले उसलाई यौनको मामलामा कमजोर छैन भनेर देखाउनु !

घड्याङ !!! धत्तेरीका, मैले सधैकै जस्तो पो ढोका खोलेंछु, यादै नगरी कि आज यहाँ मलाई कोही कुरेर बसेको छ्या, यो बिहा को दिन पनि के के सोचेर बसेको पनि, होसै उडने गरी ! शायद निदाएकी थीइ, झसंग भइ अनी सक्पकाउँदै उठीमधुरो बत्तीमा पनि कती उज्यालो अनुहार, आहा ! चौडा निधार, सुलुक्क परेको नाक, टुपुक्क गाला, आहा मेरी श्रीमती, मेरी मायालु, कती राम्री ! प्रतिशोधको पर्खालले कस्तरी छेकेछ मेरो आँखा, मेरी श्रीमती, तिमी यती राम्री रैछौ, मैले देखेकै थीइनएक्कासी मेरो मनमा उनका प्रती अपार माया उर्लेर आयो !!!

-------------------------------------------------------------------------------------

बिहानीको सुर्यको किरणमा जब मैले मेरी श्रीमतीको तृप्त अनुहार देखें, मनैबाट नीस्कीयो, मेरी रानी, I Love You। त्यसै बेला याद आयो, तिमी यौनको मामलामा कमजोर छौ। अहो, त्यसबेला ऊ संग मैले शारीरीक संपर्क त गरें, तर माया ?? अहँ !! साँच्चै नै हो रैछ उसले त्यसबेला भनेको तिमी यौनको मामलामा कमजोर छौ

Last edited: 12-Jan-08 04:42 AM

 
Posted on 01-17-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बरिष्ठ लेख्नुभएको !!!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Shot Dead
TPS advance parole Travel document i-131, Class of Admission ?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters