[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 232729 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-09-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, नयाँ चौतारिमा नयाँ तारेमाम्।

लौ यस्पाली ठुल्दाई थर्ड डिभिजनमा नि बल्लतल्ल पास भए जस्तो। सधै बोर्ड हान्ने बानी परेको यसपाली बोर्ड होइन बोर भएछ।
चित्रेले काम पायो, अब दाम पाओस्।


अनन्त जिउने जस्तै पिउने कहीं नशा न होस्,
यसपालीको दशैं कसैको लागि पनि दशा नहोस्।
जिन्दगीको मैलो आउंदो भैलो सम्ममा धुलोस्
सुख, शान्ति र सद्भाव नेपाली दैलोमै झुल्कोस्।


 
Posted on 10-09-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी जुवामा जितेची जितेको आधा चै ठुलि लाई कसो हरी।
तिरुउुउुउुउुउुउुउुउुउुउु आउ न भनेको के। तिमी म र साननी पिङ खेल्न जाने के। बरु तिम्लाई नै फर्स्ट मा पिङ खेल्न दिम्ला के। कसो सानानी।

 
Posted on 10-09-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दशै लागेछ -- शुभकामना छ सबैलाई।
 
Posted on 10-09-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुली, तितौरी नआएर कस्तो बोर भैराछ है? हो ल तितौरी हामी जे मा नि तिम्लाई नै पैला गर्न दिम्ला के, पिङ्गमा, चिप्लेटीमा, ढिकीच्याँउमा सबैमा ल आउन साथी।
अनि जिम्माल बाले नि तिम्लाई भनेर खल्तिभरि राखेको पुस्टकारी हाम्ले माग्या छैनम, है जिम्माल बा?

 
Posted on 10-09-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होनी बिर्खे दा ले अस्ती तिरु अैन अब यो पुस्तकअरी तिमीहरु खाउ भन्दा नि हाम्ले होइन तिरु अैहाल्छे नि भनेर नखाको है सानानी। खै तिरु मोरी आउन क्या। वि अल आर मिसिङ यु क्या। 

 
Posted on 10-09-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण चौतारीबासीलाइ विजया दशमिको शुभकामना।

मिस दिदि, हजुरको गजल येहा टास्नु न एकचोटि। कसरि लेख्ने तेस्तो खतरा "सब्द"हरु।

मैले पनि इस्कुलमा "झ्याउरे चन्द" सिकेकि थिएं।

३ २ ३ २ ३ ३

दशैको बेला आउन साथी चौतारी बनाऔं,
दुख र सुख बाँडेर हामी सधैनैं रमाऔं।

ठुलि र सान्नानि आज म पिङ फर्स्ट खेल्छु नि ल। म सङ पाँउ छ नि तिमीहरु दुबैलाइ दिन्छु नि के।

मिस दि, हजुर पनि खाने पाँउ।


 
Posted on 10-09-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले त बिर्खे बुडाको पुस्टकारी सबै चोरेर खाइदिएँ!      
 अब तिरू रिसाउने हो कि मोसँग?
 
Posted on 10-09-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री तिमी सेकेद म खेल के। फर्स्ट त तिरुलैनै खल्न दिनु पर्छ क्य। हेरन उ किन हो किन चौतारी नै आउन छोडि। 
उफ्री तिमी नि रिक्वेस्ट गर न तिरु लाई आउ भनेर।

 
Posted on 10-09-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त उफ्रि तितौरा नि बरु तितौरी आएपछि खाम्ला अनि तिमि सेकनमा खेल न है।
 
Posted on 10-09-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरौरिको फुन नम्बर भाको भेनी उस्लाई फुन गरेर बोलाउ थे। खै चौतारी नि पढ कि पढ्दै।

 
Posted on 10-09-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिज होइन आज, तै पनि महिलाहरुको ठुलै भेला छ। कुन मेला लाग्या छ?
अब पहिला पहिला महिला हरुले नि हाइ हेल्लो तारेमाम् भन्थे, अचेल न देखे  झैं गर्न थाले?
सान्नानी, मिस नानी, ठुल्नानी, उफ्रिनानी सबैमा यो ज्ञानी ठुल्दाईको तारेमाम् है।

 
Posted on 10-09-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि लेख्ने खोजेको मात्रै    अलिक मिल्या छैन   हेर्न मनला'भे ह्या छ है  हउर को अगाडि के देखाइ भो' र लाज लाओ के :)

लु हेरिस्यो

 अनि प्रिति कता गयिन फेरि करा'र मात्रै

राहुलदा तारेमाम

दिपजी स्वस्ति गरेकिम हजुरलै  त :)

 अनिखेरि उफ्रि सिस पिरो होला नि पाँउ त ? मलाइ त बिजोग मा पर्छ त पिरो ले

 


 
Posted on 10-09-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-09-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म हयँइ छु नि दिदि चस्मा छुटेछ कि घरमा भन्छु र।

ठुल्दाई तारेमाम

Last edited: 09-Oct-07 01:33 PM

 
Posted on 10-09-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul da maile hajurlai aghi nai namaste bhaneko hajur le dekhnu bhena jasto cha ni

 
Posted on 10-09-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै बिशेषमा मेरो तर्फ बाट अभिभादन।
केटाहरुलाई:
आयु द्रोण सुते श्रेय दसरथे शत्रु छायाम राधावे,
ऐश्वोर्य अभिशेकेय् गतिस्छ पवने मानन्च दुर्योधने,
दानव सुर्यसुते बालन्च हल्धारे सत्यम्छ कुन्ती सुते
बिज्ञाने बिधुरे भवती ववतन क्रितिस्छ नारायणए।






केटी हरुलाई: हाउ यु दुइङ गल्स्??

 
Posted on 10-09-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा तारेमाम,

हुन्छ, हुन्छ, थुलि र सानी, म सेकन्ड है त। तितौरीssssssss छिटो आउ। म सङ तितौरा छ।

मिस दिदि,

हजुरको लेखाइ को मात्रा चाही कति हो। अनि यो पनि बुझाइ दिनुन प्लिज।

को जोगाउछ? तुहिएको भ्रूण, ब्यभिचारी-तृष्णा

अज्माउ नभए मूढे भिटो, फणा तर रोकिन्न

 


 
Posted on 10-09-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् भन्ने सबै सज्जन तथा महिलाब्रिन्दमा पुन: तारेमाम्। पिङ् खेल्ने रहर जागे छ, बालकै छंदा नखेलेर अब नानीहरुलाई न खेलाई कहाँ नानीका मम्मी र अन्टिहरु खेल्ने भने। समय सापेक्ष भएन कि?

 
Posted on 10-09-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नानीलाइ पनि काखमा राखेर खेलाउने नि त पिङमा।


 
Posted on 10-09-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम् भगवान शरण, 

एउता सायरी गयो मेरो तर्फ बाट

चाइ के कप से उथ्ते धुँवए मे
तेरी शकल नजर आती है
तेरे खयालो मे खो कर
अक्सर मेरी चाइ थन्दी हो जाती है



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters