[VIEWED 239644
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 6:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चार जनाको मो:मो: पाटी? राहुलदाइ, नेउची भौजु, पर्वते, अनि अर्को चैं को पर्यो नि? चौतारीकै हो कि बाहिरको? यामेको नाम नि थपें लिस्टोमा, अरू कसकसको छुटेको छ भनम्, म थप्दिम्ला!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-15-08 6:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो पुन्टे दाई त्यत्रो सराप्ने? त्यही बाट 'तास को जस्तै जादु' हो कि क्य हो? खाने भए आउनुस् क्यारे एक्जना चाँही चौतारी बाहिर को हुनुहुन्छ । तर कुन्नी नाम थाहा छैन भन्न सकिन्न
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 01-15-08 6:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा बा ले सानो छँदा एउ फिटको हेलिकउटर किन्द्या थे के रे। तेसैआँ उडेर आम् भने नि नेपालऽट फिरि मगाम्न पर्च तो खिलौना। भो! मेरो भाग नि तिमेरु नै खाईदेऊ। पेप्टो बिसमोल चईं हाल्न सम्झाउनु नि राहुलदाईलाई!
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-15-08 6:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे मलाइ त चित्रले नगरकोट तिर पुराइदिएछ। अब दिन दिनै सनराइज हेरेर बस्नु पर्ला।
यो मिनेको सोतां नि जाडोले मार्न लागि सक्यो। रुघा लागे नि नाकैं जम्छ।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-15-08 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रात्तै, टडक लेर हान्निँदै आउनु परो कि क्या हो म:म: खान। भोलि अड्डाँ साहू बुढाले पात नफर्काम्नि भे जान्या थेम्।
भउते डाँकाले नि वाँ तिनपाने र साँप्रा चुरुप्प पारिसको रे, हन भक्खर हप्ता शुरु भा छ शुक्रबारको जस्तो कुरा गर्चन् बा गाम्ले।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-08 7:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो साच्चै हान्निनै पर्ला जस्तो छ फिला तिर, लौ अन्तरे दाई 'दिल चाहता है कभी ना बिते' भन्दै जाम दाई भाई
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-15-08 8:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
हिजो मध्यरातिआँ यसो बसेकिम के रे चौतारिआँ सप्पै जो देखिन कहा कहा पो ग'छन अस्तो लाओ ।अएले चै र'चन केट्किट्हुर। क्यार्दै रचन कुन्नि सप्पैलै जो आँचल हाताँ ले'र नउस्ते अरे है मुइले :)
हिजो आम्दा अर्कै थियो के रे आझ अर्कै देख्छु चौतारी ।
अन्तरेजी, रिठ्ठे ,नमे ,पुन्टेदा ,नेप्चि सिस, चित्रेभाइ, पर्वत, देवरजी , बिर्खे, राहुलदाई सप्पैलै जो सन्चो आराम होला के रे :)
हरिशरणम!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-08 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता क्रेजी को थ्रेड मा आज बर्खर १८ बर्ष पुगे भन्या सुनिराथे, ह्य फेरी सबै केटा केटी अरे, कुरा बुझ्न गाह्रो छ बाबै
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-15-08 8:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
रिठ्ठेभाइ त्यो कुरो भुनेओ त्यस्तै हो। अब के भनुम खै एउटा छ नि नेपाली उखान के ।हो त्यस्तै हो :)
हउरको उमेरको नै छ के रे मेरो ठू लो नाति ।पल्टन मा भर्ति नै भओ के रे पोहरसाल
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-15-08 8:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ अझै बाँकी छ टरक लिएर जहिले आम्दा पनि हुन्छ रेडी टु कुक छ साच्चै धेरै खाएर हो कि, बिस्मोल मिसार हो कि पुन्टे दाई ले भनेर हो पेट चस्किन थालो
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-15-08 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भावी दर्शन अरेँ के रे मैले नि हजुरलाई। अचेल हाईँ सँ क्यार्न रिसाम्नु भा'छ र हो, त्यसरी चटक्कै मुयाँ मारेर यता पाइलै नटेक्नी भन्चु र। हाउँरो मुख मात्रै छुच्चो हो के, मुख छुचो नि अझ के भन्नु र खै, अगाडि परे'सी चिलाउनीको मुढो हो कि भावीको देवर हो नचिनीने गरि चुप लागेर बस्छम् के रे। अब यी कुरा त भेलाँ भेट भा'का गाम्लेहुरले थाह पाइहाले। अब यैँ चैँनी हात अलिक फुरुक फुरक अर्छ के, किबोर्ड देखेसि। मनाँ रिस-राग छैन बाबै, आकाश जस्तो फराकिलो मन भा'का भावीहरु पाएर जे पायो त्यै फतर फतर गरेको मात्रै हो। अज्ञानाँ बचन लाइयारै'छ भने, छुट्टै कुरा के रे। जानी जानी मनमा राखेर कहिले कतै क्यै भनियारे'छ भने स्वर्गको बाटो नपाम् के रे ( हुन त कत्रो पुण्य अरिया'छ र स्वर्गको गेट देख्न पाइएला र, तै नि जेमराजका कम्फुटराँ भाइरस लागेका बेला परेछ भने पाइन्छ कि भन्नी आशा हो)।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-15-08 8:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दर्शन है आजभोलि राती मात्र? मिसको समस्या तेही त हो नि रिठ्ठे उमेर चार बिस भए पनि अनुहार मा आधा बिस देखिए पछी क्रेजी हरुले कार्ड मागी हाल्छन नि लौ भागे म त (फेरी ३६ बर्से अनुभभी द्वारा बनाको म:मा लाग्यो भन्लान )
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-08 9:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सराप्ने ले सात जुनी सरापे नि, अलाप्नेले सात राग अलापे नि, ठुलदाईको म: म:को स्वाद, ३६ बर्षे अनुभवको स्वाद याद गरेर बसे हुन्छ, र्याल चुहाई बसे हुन्छ।
लौ लौ, नजिक भएका गाम्लेहरु हो, भोलि बिहान सम्म म: म: बाकी रहने जानकारी गराउन चाहन्छु, फ्राई गरेर खाम्ला। छिटो गर्नुस्। मौका आउछ पर्खिंदैन, गएको खोला फर्किंदैन, भन्छन् क्या र।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-15-08 9:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देवरजी मुइले झन हउरलै दिनदिनै दर्शन पठाम्छुके रे हुलाकाँ हात :)
भन्न सम्मुन त भनिहाल्नु भओ के रे फेरि क्यार्न दाँत बजाम्नु पर्यो यो बुढेसकाल लाओ भाभी(भावी हैन)सअ। त्यो के जाती फत्तर- फत्तर त हउर गर्नुन्च जो, तै धोक्रे फतर फतर भ'नि सुनुम सुनुम लाउछ र पो अनिखेरि चौतारी आम्न मुनलाउछ बाबै !!
स्वर्गको(म त स्वर्गमै जान्चु कि अस्तो लाउछ के कइले काइ हे हे हे ) बाटोको त आश नऊर्नु देउरजी हउरले । संघारै निर लौरोले'र बस्ने सोचेकिम के रे मैले उता माथि(स्वर्ग के) ग'सि
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-15-08 9:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वत
त्यै चौतारीआँ पिपिलबोट मुनि लुक्ने होला नि भागेर। के भाको सप्पै ले जो कुनचै सर्को मिस आम्चे अनिखेरि मनाँ ला'जति ओकल्नु पर्ला भनेर बसेओ जस्तो
आप्नो चै अनुहार ढेडुको जस्तै नै होला के रे (लु म नि भागे )
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-15-08 9:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सक्यो बल्ल तल्ल। मज्जाले खाइयो त्यो के जाती "बड् लाइट्" सित। अब क कस्ले के के भने भने। के गर्नु आम् त भनेकै हुं क्या र। अरु त त्यस्तै हो, बरु अन्तरेजीको चै धेरै नै चान्स देखें मैले। भोलि ब्यान सम्मन सुरक्षित रहने छ है। मिस् सिस् के हो धेरै दिन् पछि। सन्चै होला भन्ने मान्चु। मेरो चेला को के छ? राम्रै हुदैं होला क्या र।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-15-08 9:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरी म:म खान नपाइ है। हामी आलु खाने उता म:म खाने। कसैले यसो गर्मी मास चौतारी भेला गरे त्यही म:म खानी न्यु पारेर भे नि आउछु, कोही छ निम्ता दिने?
कसैलाइ थाहा छ .docx के फर्मयाट हो? दौंतरीमा एउटा त्यस्तै लेख आको थियो, खोलेको चाइनिज जस्तो आयो।
यो भउते गाली भो भन्छ मया भको कुरा लेख भनेको त बेपत्ता। यसो साथिले होस्ते देला भनेको लात्ती पो दिन्छ। ल है मिस दिदी यसले भनेको नपत्ताउनु, महा पापी पो छ त
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-15-08 9:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
सिस दर्शन !!
साच्चि हि मिस् यु... सधैजसो... हो भन्या । सायद नजिक भाको भए स्कुल नहुदा भन्ट्याङ् भुन्टुंग ले'र आम्न हुन्थ्यो के रे । हजुरहरुलाई यसो समय मिल्ने भए चेलोको ढोका खुल्लै छ है(उहाँले भनेको है यो )
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-15-08 9:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चिका चेला मिस, मिसका चेला हामी । हाम्लाइ नि ढोकै खोलै होला के रे। निम्ता दिने भे लौ जाडओ भे ने गाडी स्ट्टार्ट गर्न लागे ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-08 9:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाभीले पनि मिस दिदी भने पछी त कुरोमा चुरो छ 'मिस दादी अंम्मा' भन्छु है मिस तपाईंलाई आइन्दा देखी? म जत्रो त नाती छ रे यार अनी बुढेस्कालमा किन चौतारीमा आउनु भा' त हजुर? अघी 7 बजे ओछ्यानमा जानु पर्ने मान्छे
|
|