हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
लौ दशौ राउन्डको तारेमाम है !! लहरे खाली मैला पार्टिलाई खोज्छ, हामी सफा पार्टिलाई चाँही मतलबै छैन, साच्चै सफा पार्टी भन्दा हाम्रा गाममा थियो सफा दमै अत्ती राम्रो सनाय बजाउनी तेही भएर दमै मध्एको सबैभन्दा राम्रो भएर सफा पार्टी रे, मेरो बिहेमा त्यसैलाइ बोलाएर बाजा घन्काउनु पर्ला भनेको मरिसकेछ क्या बोर भयो नि ठुल्दाइ ले अर्को गाम मा सोधेको उत्तर नयाँ पत्रीका हो है रिट्ठे : सपरिवार पिक्निक मा म एक्लै भएकोले आज देखी दुक्लै भएको घोषणा
त्यही हो, यो उपबुज्रुक युनिकोडले कतिपय शब्धहरु (शब्दहरु) लेख्न असाध्यै अप्ठ्यारो पार्छ। रिट्ठे त झ्यापै होला, बेहोश चाँही नहोस्। बिष्टेलाई पनि तेस्की भान्जीले टन्न खान्देकी थिइ, भाते निद्राले घुर्दै होला। दीपू, दूध मकहाँ ल्याइदिने कष्ट नगर। बरु चिया खुवाउ, अनि भातसँग दही र घ्यू पनि। लहरेको गाँउ जाँदा त्यसलाई पनि ठीक पारीदेउ है। तिमीलाई जथाभावी भन्छ, अनि अरुसँग पनि जथाभावी पैसा ठग्न खोज्छ। तिमीले पनि भात खुवाउन बोलाँउछु भनेर बोलाइनौ। स्यान्ड्वीच खाएर चित्त बुझाउनु पर्यो।
लौ एकै छिनमा कती स्पीडमा कुदेको हो चौतारीको गाडी? साडी लाउने मान्छे छैन ? पार्टी त पार्टी कुन चाँही पार्टी परो पर्बते मार्साब? म चाँही हामपन्थी पार्टी।
चिप्ले धेरै भोल्ट नहाल है - कस्तो चिप्लो घस्न सकेको अब नाम त चिप्ले दिपु दिपु भन्दै यो गर त्यो गर भनेर काम अराउँछ बा - अज मलाई ठीक पारेर आउ रे - अब सपना मा बाघ मारेको देखेर बिपना मा बाघ मर्न खोज्छ यो चिप्ले त।
लहरे त्यस्तो नहुने कुरा नगर न, जसरी भए पनि आउनु पर्छ, तिमी भएनौ भने कस्लाई जिस्काउनी फेरी? तिम्रो निमित्त को हो आजै चिट्ठी दिएर जाउ सुचना तुरुन्त निकाल त
लहरे, सार्वजनिक बिदाका दिन बाहेक सोमबारदेखि शुक्रबारसम्म बिहान ८:०० देखि बेलुका ५:०० बजेसम्म उपस्थिति अनिवार्य छ। अत्याधिक गयल भएको खन्डमा पदबाट बर्खास्त गर्न सकिने जानकारी गराइन्छ।
हे बौचा भोली कता जाने? त्यसै जान पाईन्छ? त्यत्रो पद लिए सि? घुर्काइ दिए को होला। चौतारी बिना त बौचा त पानी बिनाको माछा हुन्छ। पानी बिना बाच्ने माछो भए मेरो केही भन्नु छैन।
यो चिप्ले ले किन सुचना निकाल्यो हँ सुचना निकाल्न निबेदन प्रस्तुत गर्या खोइ $१०० दस्तुर सहितको होश गर है चिप्ले कारवाहीमा पर्लाउनी - त्यसै सुचना निकाल्न पाउँछ भन्थान्याहोला
अनी पर्वते के कुरा गर्छ - कोस्लाई राख्ने - काम गरेर खाने मान्छे हुनु पनि पर्यो नि
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.