चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
चाइन्जो कुमलेवा, संजय दत्तके माफिक जो हमिलाई दिखाउने कुरो तिमि करेछ उ त ठिक बात छ, पर हाम्रो बाँडि जो छ उ सला पुरे के पुरे धमिराले खाए जैसन छ, त उसके मरमत वरमतके कोनो उपाय वपाय छैन? अर्को बात हाम्रो कपाल भि संजय दत्त जैसा छैन त उसके उगावनेको खातिर कोनो उपाय छैन? अब महत्पुरन बात, उ हामिले लभ वभ करनेको भुलेको भि पुरे २० साल भयो, त आजकल लबके तरिका बदलिहालेछ त उसके कोरस वरस लेनेको कोहि इस्कुल छैन?
तपाइँलाई कोहि टेन्सनवा लिनेवला बात छेन। हमि भनेछुँ नि कि हमि सब कुरा ठिकानमे रखेछुँ। त यिस्मा के छ कि। फस्टवा इपिसाँडमा हमि तपाईँलाई थोडा मोटा दिखावँने को सोचेँछुँ। उस्मा अगारी तपाइँलाई दिखावँने ट्याममा क्लोज अपमे फेस मात्रै दिखावँने पिछारी बाट जुम आउट करेर तपाइँके जगहमे हर्ताल्कालाई खिलाउने। त पहिलो इपिसाँडमे हमि के सोचेँ कि तपाईँ इगो प्रिन्सेसवा सङ्गे लाँव कर्दै हुन्छ, वहि बक्त उ लरकिले भन्छ कि "हे देवब्रथ् स्वामी! तपाईँ काहेको ऐसन् मोटा हुनुहुन्छ, त अहिले सिलिमवा बाँडी के फेसनवा चलेछ पुरा हम्रे देशमा" त तपाइँ वहि बेला ठानिलिन्छ कि सला पुरा बाँडी सुखाउछुँ भनेर। और उस्के बात तपाइँके सिलिमवा बदनलाई हमि पुरा के पुरा इक्स्पोज करिदिन्छुँ पुरे ५० इपिसाँड सम्म। त सबलोग तपाइँ के फ्यान हुन्छ ओक्रेबाद्।
कैसन् लागेछ हुजुर् लाई हम्रो आइडिया?
**********************************
ha ha ha! "उता सडकेकी मैयाँलाई मलाई नी भिजाईदेउ भनेर लुसुक्क यता उफ्रीलाई गीत सुनाउन छिरेछन जिम्माल।" LOL, I just read that. LOL
**********************
Ufri, timile mero comment paayau timro arko english poem ma? maile post gareko thiyo bhayo ki bhayena. bhayena bhane chahi borai hune bhayo. kyaa laamo comment haanya thiye!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
Is this a progressive step?
cannot accept Visa candidates
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.