[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 175795 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-16-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुन्टे बुढा त्यो फोन तिउँरा लागि भनेर ठानेछौ वुढा अनि याँ च्याठ्ठेर हुन्छ??
लु पढ यो जिम्मालले लेख्या फुन महात्म्य अनि क कल्ले फुन हान्न पाउने भुनेर था हुन्छ!!

म फुन हु तिमी मेरो रिंगटोन,
म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग,
हामी दुबै दुरसन्चारको नाम बन्धन!!

 
Posted on 08-16-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी ,जग्गे नि ठोक्किन पुगेछ चौतारी मा । लु बाबै बात् सात मार्दै गर है त
 
Posted on 08-16-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी? भन्दिने मनपरी?
हेर्नु पर्दैन वारीपरी?
हरी को त आज विकेण्ड डे हो नि अड्डामा होइन र?
त्यो अड्डा को घडीलाई १ घण्टा घुमाइ देउ त, सबै दङ पर्ने छन। इलाहाबादी आइडिया अली सिक्ने गर क्या। कस्सम फाईदा हुन्छ। इलाहाबादी कयदा, बहुत फाइदा।
तारेमाम।
 
Posted on 08-16-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ हर हर हर महादेव!
 
Posted on 08-16-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि तिम्रा साहुले तिम्लाइ दलाउनु दलाइ राच हो? हाम्रो साहु त बिउलिन सहर र्तिर लगेको च। तेहि भएर आज म आफै साहु भर हुक्का तान्दै आराम कुर्सिमा बसिरा। खित खित खित
जुग्गे ज्यो हजुरलाइ दर्सन गरेहै
चित्रे के च ?
 
Posted on 08-16-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन्नुस थुलि किन कहिले काहि आराम कुर्सिमा बस्च्।
 
Posted on 08-16-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुक्का तान्न नि। त्यती पनि थाहा हुँदैन कि क्या हो हामीलाई?
 
Posted on 08-16-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुली, हुक्का तान्दै रे!

क्यार्नु ठुल्दाइ वीकेण्ड भएर, बेलुका नभई सुरु हुन्न। आज त अड्डाबाट सिधै साईँलीको भट्टीतिर लाग्ने पिलान गर्दै
 
Posted on 08-16-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजू, चौतारी अफिसमा काम गर्नको लागि फुर्सद निकालेर आको म।

रिठ्ठे, मैले बिहानको त हसुरिसक्या हो, तपाइले नि?

हरी, तिमी चौतारी अफिसमा धेरै गयल भयौ भने ठूली अकाउन्टेन्टले तलब दिन्नन् है!

ठूली, मेरो ठीकै छ, मेरो जासूसी काम शुरू गर्दैछु। तिम्रो अकाउन्टेन्सीको काम कस्तो जाँदैछ नि?

राहुलदाइ तारेमाम्! (c)
 
Posted on 08-16-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो रिठ्ठे आरामै छ सोमलाइ??
अनि ठुली, दर्शन है मेरो नि!
अनि यो चित्रे क्यारन महादेबको नाम लिँदै छन हो?? निको चाला त देख्दिन है यस्को म!!
 
Posted on 08-16-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बेसै छु जग्गी पाट। सोम को के छ ?
 
Posted on 08-16-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बेसै छु जग्गी पाट। सोम को के छ ?
 
Posted on 08-16-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बेसै छु जग्गी पाट। सोम को के छ ?
 
Posted on 08-16-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-16-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फुन हु तिमी मेरो रिंगटोन,
म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग,
हामी दुबै दुरसन्चारको नाम बन्धन!!
हा हा हा हसायो जग्गेले?

ये ठुलि, सान्नानि, तितौरि कता गए सबै?
मैले ल्यासि पौँ ल्याको छु । खाने भए आओ केर जिब्रो पड्काउँदै

 
Posted on 08-16-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>म फुन हु तिमी मेरो रिंगटोन,
म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग,
हामी दुबै दुरसन्चारको नाम बन्धन!!<<<

हा हा! जोगी हँसायो!

कहिले काहीं महादेवको नि नाम लिनु पर्छ नि जोगी, झन् त्यत्रो शिवभक्त जोगीले यस्तो भन्छ बा!
 
Posted on 08-16-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>म फुन हु तिमी मेरो रिंगटोन,
म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग,
हामी दुबै दुरसन्चारको नाम बन्धन!!<<<

हा हा! जोगी हँसायो!

कहिले काहीं महादेवको नि नाम लिनु पर्छ नि जोगी, झन् त्यत्रो शिवभक्त जोगीले यस्तो भन्छ बा!
 
Posted on 08-16-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याsssऊऊऊऊsss!!!!
ऐया बाबा!
सिन्को छ कोइ सँअ????
ढ्याsssऊऊऊऊsss!!!!


 
Posted on 08-16-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढा, रिठ्ठे, नेप्चे, दुर्गी दिदी, ठुली बुईनी, ठुल्दाइ, पुन्टे दाई, चित्रे, जग्गे, हरि सप्पैलाई यो चिलिम तान्नि बेलाको नमस्कार।

आफ्नो त तालै यस्तो पर्‍यो भन्या, बिहान कोइ नभा बेलाँ आयो जदौ टक्र्यायो गयो, चिलिम तान्नि बेलाँ आयो नमस्कार टक्र्यायो गयो, साझाँ फिरि यस्सो च्यायो, जाम् है भन्यो गयो। रामरि बसेर दोहोरो कुरा गर्न कहिले पाइएला जस्तो छैन। यसो हेर्दा चाहिँ बोल्दै नबोलेर गमक्क पर्‍या जस्तो देखिनि।

आफ्नु मर्का आफैँसंग छ भन्नु पर्‍यो अब।
 
Posted on 08-16-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गि भाउजु लौन लौन यो पाउको फोतो किन रखनु परेको होला। मेरो मुख न रसायो।
ग्वछे किन निच लार हसेको।
हरी तिमी नि हुक्का तान्ने भएर आउ क्यारे।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
I hope all the fake Nepali refugee get deported
MAGA denaturalization proposal!!
advanced parole
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
How to Retrieve a Copy of Domestic Violence Complaint???
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters