[VIEWED 253198
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई जस्तै त्यो सेतो बकुल्लालाई नि म: म: खुब मनपर्छ जस्तो छ। कस्तो घुरेर थुक निल्दै हेरेको छ ल।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखमा राम राम , बगलिमा छुरा मिल्दैन बिस्टे काजी ढाँटेको कुरा।
अस्ती मात्र गौशालाको शान्दार म: म: मा ढुकेर लुकेर म: म: खाँदै गरेको यही आँखाले देख्या हो। बिस्टे काजी भैंसिको म: म: !!!!!!! ??????//
भन्दा भित्र के छ के छ, बाहिर पीठो छ, खूप मीठो छ भन्दै डेढ पिलेट हसुरेको।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक्ले, म छुन चै छुदिन, क्वाप्प मात्र पार्ने हो तर एस्तो बुढी भैंसी को हैन. ठुलि किन रिसाकी तेस्तरी।
भउते ले हसायो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्तेले म:म मात्र होइन पायो भने जिउदै भैसि चपाइ दिन्च।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे ले एक्लै सिङो भैंसी हसुर्ने दाउ रहेछ र पो दिन्न भन्दै हाम्लाई तर्काउन र थर्काउन खोजेको रहेछ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यी बिस्टे ससुरा कति साह्रो म भन्दा नि बढी पात्तेका रे'छन। म:म: बनाउनी भैँसी नि बुढी हुन नहुने रे, तरुनी भैँसी नै चाहिने? बुढी होस कि तरुनी होस्, पीठो भित्र पोको पारेपछि देखिन्न के रे ससुरा !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वते क्यार्नु तो लम्बर अर्कै परेछ, कुन चइनेको फुन थाहा नपा'र नि।
आजको पोस्टिङ बाट केहि हरफहरु।
सप्रसंग ब्याख्या गर्नुहोस-
१) "अब हउरका हाता'ट मर्न पाईयो भने त सोझै तिलोत्तमा, उर्वर्शी र रम्भाका काखाँ पछारिन पुगिन्छ होला।"
२) "बुढी भैंसी को मासु रेछ, खै ठुलि के खानु त्यो मो:मो:? मुखबाट मात्र होइन अरुतिर बाट पनि पानी निस्केला भन्ने डर। डबल स्पीडमा dehydration हुन्छ फेरी।"
३)" बिस्तेले म:म मात्र होइन पायो भने जिउदै भैसि चपाइ दिन्च।"
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त हो केरे जमानाँ निकै खाइयो,बुढो,बुढी,लङडो,कानो,मर्न लाग्या,सबै खाल को भैंसी को म्:म: तर अचेल चै खान मन लाग्दैन,हुन त भैंसी को जस्तो अरुको स्वाद हुन्न के रे,अचेल चै बङुर को म:म: को स्वाद पस्या छ्। बङुर भन्न साथ हर्के याद आयो,आज एती बेला सम्मा आएन कत गएछ। जिउदै चै हैन ठुलि,त्यो कचिला चै मिठो हुन्छ।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भित्र जे सुकै होस - नेपाल को राषत्रिय एकता को प्रतिक हो मम । मम ले सधैं काएम राख्छ भाईचारा , मित्रता बन्धुत्त्व ।
फोटो सभार साझा को एउटा थ्रेड बाट
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बङुर को म:म chi haami ta chickenko MO:MO matra khancha.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
where is chitre today ?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बङुर को म:म chi haami ta chickenko MO:MO matra khancha" ठुलि अस्ती ठुल्दाइ का १५ वोटा खाको हैन तिमी ले कस्तो मिठो भन्दै,त्यो कुखुरा र बङुर दुइटै को मिक्स हो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यि त कस्ता खन्चुवा बन का रछन, हुँदा हुँदा अब फोटा नै टास्न थाले आफुलाई फेरी म:म सम्झ्यो कि भर्खर हसुर्या छ भने नि पेट खाली नै छ जस्तो हुन्छ, कुरो बुझ्दैनन यि गाम्ले हो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते त्यो बेला खालि पिथो मात्र खाको। मासु चै फाल्देको। हुन त म:म को मासु भन्दा पिथै मन् पर्च। त्यो बेलाको म:म खाएर मेरि २ पाउन्द् वेत बध्यो। मित्तो त सारै मित्तो थियो तर तेसरि म:म चै सधै खानु हुन्न हेल्थको लागि चै राम्रो होइन। म त बोसो र तेल राखेको देखेर तर्सेको
Last edited: 25-Mar-08 12:01 PM
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Guyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyys ! I am boreeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeed
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-25-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारिचौ ए गाम्ले मोरा हो? खाली म:म को कुरा मात्रै छ सौलो दुहुनु भैंसी काट्न लाएचन असत्तिहरुले बरु सक्छौ भने खसी, कुखुरा को पारीकार कसरी बनाम्नी टासन , आफुलाई जे बनाम्न आम्दैन तेही धेरै कुरा साच्चै आज हर्के भाई खै? यसो अरु कोही नभए नि भेटिन्थ्यो पहिला पहिला रिठ्ठे लाई भेटिन्थ्यो क्यारे तेही पनि उफ्री आउन छोडेसी मन मारेको छ हर्के पनि कहिले भाग्नि हो थाहा छैन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhaute daaaaaaaaaaaa I m boredddddddddddddddddddddd toooooooooooooooooooooooooo
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आउ थुल्ननी, एकछिन डान्स गरुम, अनि यो निद भाग्थ्यो कि !
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-25-08 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केही देखिदैन त
किन लुकेर डान्स गरेको हो? मिल्छ भने हाम्ले पनि हेरम केरे
|
|