[VIEWED 220317
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-06-08 7:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले चिया पिए ठुलि अनी तिमीले ? त्यो जेम्स प्रधान को भजन पप छ नि कसैलाई लगाउन भन्नु पर्ला अब लोक भजन सुन्ने हो भने हाम्रो भउते काजी जिन्दाबाद
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 7:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते दा आजको दिनमा नि के त्यो जेम्स प्रधानको गीत सुन्ने भनेको। आजको दिन त रिएल शिब भक्त भजन सिन्ने। त्यो ॐ जय जगदिस हरे भन्ने क्या।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-06-08 7:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-06-08 7:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 7:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसैले त्यो माथिको म:म को फोतो निकालेको भए हुन्त्यो नि। आजको दिनमा नि के यो म:मको फोतो फेर्नु भने। चेलि मोरि बल्ल अैपुग्यो। त्यो मैले भनेको भजन राखन। अहिले एक्चिन पचि म फेरि बिजि हुन्चु क्या अनि सुन्नै पाइदैन भनेको।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-06-08 7:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-06-08 7:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म:म को फोटो त झिल्के ले बाहेक अरुले निकाल्न सक्दैन आज त चिलिम को फोटो टास्न पर्नी हो है ठुलि (आफुले त हेर्न मिल्दैन, भजन त के जे राखे पनि केही फाईदा छैन )
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-06-08 7:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिवरात्रीको पावन दिनमा नि आफूले जाँच दिन जानु छ!!
सबैलाई शिवमय नमस्कार गरें है!!छो
हाम्रा आराध्यदेव शिवजीले सबैको रक्षा गरुन !
हिजो साँचि ठूल्दाइले पशुपतिमा दर्ता गर्ने ठाउँको बारेमा भन्नु भो त? नभन्या भए म भन्दिन्छु ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 7:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Cheli thanks u made my day . cheli best of luck
Last edited: 06-Mar-08 07:40 AM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-06-08 7:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के दर्ता गर्ने हो चेली? हामी त दर्तै नगरि सुरु गर्थेम त ,सुनम न सुनम
(जाच त चेली ले पनि दिनु पर्छ र? मान्छे देख्दा साथ लौ भयो 'पास' भन्ने होला नि )
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु अब लाग्नु पर्यो दुम्सि गाम तिर। आज नि अदित च उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् । लागे बाहिर गादि अैसक्यो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाअ?
शिवरात्रीय चिलिममय जदौ!
जय शम्भू।
ठुलि, पर्बते अनी चेली
चिया खानु भो ( एकमुष्ठ सोधाई)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 7:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चेली को जाँच रहेछ, शिव जी ले रक्षा गरुन, जाँच मा पाँचमा पाँच नै नम्बर आओस।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-06-08 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तारेमाम हिजो को चिलिम ले छोएन कि क्या हो ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! शिवरात्रीमय जदौ ठूली, ग्वाँचे, पर्वते, राहुलदाइ, चेली र अन्यमा! सबैलाइ शिवरात्रीको शुभकामना! ॐ नम शिवाय:
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चित्रे, के छ ताअाअाअाअाअा?
हिजो को घोट्टाले अझै छोडेन जस्तो छ, भोलेनाथका नाथहरुलाई । यती बेला सम्मा त रिट्ठे, हर्के, बिस्टे नि आइपुग्नु पर्ने हो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले लाई यो हर्केको नमस्कार।। हिजोको बुटी सेवन कार्यक्रम छुटी गयो, अली अली बाँकी भये आझ भरे तानिन्छ।। ठुल्दाइले त्यो गोर्खापत्रको कगजमा अली कती लुकार राखेको जसतयी लaगेको थियो छ भने बेलुका दाजु भाई मिलेर है दाई। लौ सबैको दिन आझ शुभ रहोश्।। सोचेको कुरा पुगोश। श्री पशुपतीनाथले रक्षा गरुन। जये सम्भु कैलाशपती महाराज, शंकर भोलेनाथ, पशुपतिनाथ, दिगाम्बर प्रभु को जये होश।
जये सम्भो।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 03-06-08 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साची ठुल्दाइ त्यो हिजोको स्लेशमान्तक बन को प्रश्न थियोनी, तेश्को उतर चै के हो ह। लौ आझको प्रश्न . शिभ लाई कुन कुन नामले चिनिन्छ? जती आउछ तेती नै लेखौ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा ssssssssssssइ बल्ल पो उठियेछ हिजोको बुटिले कमाल् बबाल् सबै गर्या हो नमस्ते ! जदौ ! तारेमाम ! जय सम्भो कैलाशपती हर हर महादेव सबैको रक्षा गर भोले !
|
|