[VIEWED 220347
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हर्के, सोमे।
हिजो को स्लेशमान्तक वन को उत्तर त बिस्टे काजी ले मिलाएका थिए। लप्सी को रुखको वन भएकोले स्लेशमान्तक वन भनिएको हो।
अब हाम्रो भोलेनाथको अनेक नाम छन। टिपिकल नाम हरु १- नीलकण्ठ २- दिगम्बर ३- महेश
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-06-08 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जय सम्भो !!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोलेको नाम त सबैलाई थाहा छ थर थाहा छ कसैलाई? कुरा गर्छ हर्के
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम त १००८ वटा छन भोलेको हाम्रो जस्तो २ टा हो र -आशुतोष -त्रिलोचन -बिराट
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिन्दी गीत एउटा छ नि, भिगे होंथ तेरे प्यासा दिल मेरा भन्ने .........................................।
हो त्यो गाना गाउने गाइने शिवजी का सन्तान हुन रे नि। तिनको जो थर छ त्यही थर हुनु पर्छ, पशुहरुका नि पती को । कसो ?
असली नाम र थर्- शिव शंकर गाँजावाला।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को नि छ सम्भु राइ, खुब मिठो गीत गाउछन यिनी पनि।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-06-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारीयन्स। जय सम्भो , जय शिब ,जय शंकर, जय भोला जय शिबरात्री, हिजो को बुटी अनी भाङ सेवन ले आज उठ्नै ढिला भो। रातभरी धुनी जगार बस्या आजा जिउ पुरै धुवा गनाउने भा छ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-06-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल शिवरात्रिको दिन पनि गफै मात्रै गरेर बस्नु पर्ने भो। यसो दिउँसो पशपति जाने-- फर्किदा चाबेलाँ भाँगको लड्डु लडाउने अनि धोबीखोला आईपुग्दा अघि सम्म फडकेर तरेको खोला अहिले त बिशाल फैलिएको देखेर खोला छिर्नु २०० फिट परै देखी प्यान्टस सार्या देखेर अर्को हाँस्या अनि त्यो हाँस्या देखेर आफुलाई काउकुती लाग्या जस्तो अनि एउटा कानमा एउटा साथी बोल्या अर्को कानमा अर्कै साथि बोल्या जस्तो लाग्ने -- अनि घर छेउ आईपुग्दा हेर्दा हेर्दै एका पट्टीको गारो ड्याङ्गै लड्या देखेर "एस्सीमा---" भन्ने एक्स्प्रेसन पनि उतै छुटे। खत्तम भो।
त्यो ग्वाँचेले टाँस्या फोटो चै दामी रछ। खास मजा आउने नै त्यसरी तान्दा हो। झिलिक्कै हुने गरी।
जय शम्भो! कैलासमा मेला लाग्या होला आज!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपले कुरो काइदाको गर्यो, पशुपती बन बाट गान्जा तानेर त्यो गौशलाको पुरी तरकारी पसल्मा छिरेर मरुन्जेल पुरी तरकारी जिलेबी खाएको थियौ उहिले जवनामा। अनी घर गएर दुई थाल भात् खाएर जती खाएनी गएको छ गएको छ इनार जस्तो।। घर सम्म कसरी पुगियो थाहा भएन।। बाबा सँग बशेर तानियो अनी बाबाको हात म रु १० राखियो तेश पछी जये सम्भु भोले नाथको शरण पारीयो।।
बम भोले
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-06-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्केलाई भा जस्तै मलाई नि भा छ्, राममन्दिरमा गाँजा तान्या बल्ल तल्ल गुहेस्वोरी बाट वोर्लिएर तल बागमती किनार्मा बसेर २ माना बदाम खार अनी एक छिन गौरीघाट को होटेल मा खार घर आर तीन थाल भात खार सुत्या थे, आँखा जत्ती ठुलो बनाउन खोज्यो खोलिदै नखोलिने १० ठाउमा बस्दै बस्दै घर अैपुगिया थ्यो एउटा शिवरात्री मा. बच्चा छ्दा चै मधिसे ले गौसला देखी पसुपती सम्मा राख्या पसल हरु हेर्न,मधिसेको समान किन्न (मुरली,दाह्रा भाको लकेट,) रमाइलो लाग्थ्यो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्ता किताब मा नाम दर्ता गराइ हाल्नुस्, नक्सा अनुसार किताब खोज्नुस्
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ ठुल्दाइ आँखाले नभ्याउने रछ त खोज्न अली ठुलो पार्न मिल्दैन? भने पछी त त्यो दर्ता गर्न बस्ने महासयले त आफ्नो नाम प्रत्येक् दिन ३ चार पटक चढाउदो हो दर्ता किताबमा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोटो सानो आएछ। खै कसरी ठुलो बनाउने ?
दर्ता गर्ने किताब कागजको होइन रिट्ठे। शिला को हो। त्यो पत्थर को किताब मा एक फन्को मारेर एक ढोग दिए पछी एक चोटि दर्ता भएको मानिन्छ।
आफु त पशुपती गइन्छ, मूल ढोका बाटै तारेमा ठोकेर दर्ता किताब मा ढोकेर आइन्छ। ( इलाहाबादी काइदा) दर्ता नि हुने जुत्ता हराउला भन्ने सुर्ता नि नहुने।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए! शिवरात्री, पशुपति र गाँजाको गफ चैं दह्रो गैरारेछ याँ! ल ल! रमाइलो गरम्, गरम् गरम् चाय गरम्!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ए चित्रे रमाइलो गरम भनेर आफु चाँही कहाँ हिंड्न ला' नि? ठुल्दाइ, ए भने पछी त त्यो शिलाको दर्ता किताबमा त मैले नि दर्ता गर्या होला तेसोभये --फनन एक फन्को घुमेर ढोग्ने हैन त?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, म च्या बेच्न हिड्न ला'! शिवरात्रीको भीडमा चियाको बेपार राम्रो हुन्छ! गरम् गरम् चाय् गरम्म्म्म्!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुस्सु रहेछ, चित्रे जासुस पनि। शिवरात्रीमा चिया बेच्ने रे। ब्यापारी को सन्तान होइन रहेछ। गाँजा, भाङ, भाङ मिसाइएको मिठाइ, बाहेक बिक्री हुंदैन। चिया कसले खाने? महिला हरु महादेब जस्तै गंजेडी बर् पाउने शर्तमा बर्त बसेका हुन्छन, चिया खाने कुअरी आएन। अरु शिवभक्तहरु शिवबुटिको खोजिमा बाबा को कुटी धाउछन। चित्रे च्या को ब्यापार त छ्या भन्नु पर्ने हुन्छ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जय सम्भो जय सम्भो भनेको सुन्थें। हिजो हो कि आज हो यो सिवरात्री भन्ने। आफुले त न मेसो पाइयो न खोट्ट हो कि के जाती?
लु सबैलाई जय सम्भो मेरो पनि।
राहुल दाई, दर्ता भन्ने त सुनियो, तर केको लागि हो यो नाम दर्ता?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइले छ्या भन्दैमा हुन्छ कि क्या हो! भैरा'छ त हाम्रो च्या बेपार! ब्यानदेखि अहिलेसम्म हजारौंको ब्यापार भैसक्यो! (चिया बिक्री हुनुको रहस्य चैं अर्कै छ नि त्याँ, च्यामा सुटुक्क भांग मिसाएर बेच्ने) गाँजा खाएर जिउने मात्र होइन, चिया सिया पिउने पनि छन् त्यहाँ!
Last edited: 06-Mar-08 10:58 AM
|
|