[VIEWED 229143
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शुभकामना विशेष -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 27-Feb-08 05:27 PM
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-01-08 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झ्याईँ पारेर किलो-दाम्लोको बन्धनमा पर्न लागेको शुभ-उपलक्षमा जिम्माल अनि नमेलाई धेरै-धेरै बधाई!
सबैले एक-एक गर्दै घरजम गरे, भउते विचराको चाहिँ दिन कहिल्यै नआउनी भ! आन्दोलन गरेर भएपनि भउतेको विहेको 'सम्बैधानिक प्रत्याभुति' गराइमाग्नु प-यो गाम्ले हो!
ठूल्नानी र रातामकैलाई जन्मदिनको शुभकामना!
१७ पुगेर १६मा लागेकोमा ठूल्नानीलाई हार्दिक बधाइ!
रातामकैको जिन्दगीमा राता मकै, पेहेंला मकै सब फालाफाल होस्!
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-01-08 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोताये ब्रो, सोमे ब्रो, अन्तरे दाई, सुन्तले, रिट्ठे, हर्के सबैलाई जदौ, ल आज हाम्रै नेपाली सँस्क्रित झल्क्याउने गाइने दाइको गीत सुन्न मन लाग्यो आज मलाई तिमी कांकोम कांको कांकोचीनाजानी कोइ सँग नभाकोसिम्सिमपानी रैछेउ बेइमानी
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-01-08 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा सानो गाइने भाईले नेपालको बस यात्रामा गायको गीत, YouTube मा भेटे साह्रै राम्रो लाग्यो, अनी त्यो सानो फुच्चे कती टाठो रहेछ, साह्रै माया लाग्यो। नरिसाउन सानो कुरैमा........आज मुग्लिङ झरभोली त बस्मा सररबुटवल हुँदै तुलसिपुरैमा
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-01-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaskar hai sabai jana lai mero pani.
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-01-08 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज चौतारीमा नेपाल बन्द हो कि क्या हो??????? नामास्कार फर्काउने नि कोही छैन त!!!
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाsssssssssssssssssईsssssssssss गुड मर्निंग चौतारीsssssssss
कती बजो हँ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-01-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाsssssssssssssssssईsssssssssss गुड मर्निंग चौतारीsssssssss
कती बजो हँ?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोताएं, सोमे, चेली नानी, रिठ्ठे, झिल्के लाई नमस्ते यो अल्छीलाग्दो शनिबारको।
अब लुगा धुनि, न्वाउनि, कुचो लाउनि, घर लिपपोत गर्न परो नयाँ बुहारीले जस्तो अनि खसीको मासु, जिम्बुले झानेको, पिंडालु र अदुवा हालेर पकाको कालो दाल, रायोको साग, सिद्रा हालेर बनाको रामभेंडाको ट्वाक्क पिरो अचार, काउली र भुटेको करेला संग मजाले भात गोद्नु परो।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-01-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखा पानी आयो अन्तरे दाई, मलाई पनि अलिकत फेदेक्स गर्दिनुस् है।
नमस्ते शनिबारे मध्याननको, चेली, रिठ्ठे, गीताएं दाई, सोमे र झिल्के बुरो लाई।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-01-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल गोलखाडी खेल्नी छ कोइ ल आओ?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सुन्तलेले रात भरी मादल बजएर के भन्नु सुत्नै पयिएन राम्रो सँग आझ्नी। लौ कती मिठो खाको यो अन्तरे बाले, भये देखुन हाम्पनी खान पाये हुन्थ्यो खै खै त्यो एक डाडु कालो दाल हलम्त यत तिर।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोलखाडी पनि खेलम चौतारीमा बशेर बाघचाल खेल्न पएनी हुने नि है।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-01-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोलखाडी???
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-01-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन हो यो चेली बीहान बीहान आएर हल्ला गरछे, मेरो पनी नमस्ते, हैन यो केटी को रीस नाक मै झुन्देको छ भन्या, रिसाएको हेर, जीम्बाल ले नी गर्नु गरेछ, हीजो फेरी हर्के दाई सँग झगडा गर्यो रे होइन, हीजो त म सँग पनी नीहुँ खोज्दै थियो, आस्ती सुन्तले सँग, केहो झगडा नगरी पेट भर्दैन कि क्या हो, म त एस्मा जीम्बाल को गल्ती छ भन्छु, बच्चाहरुलाई टाउकामा तेकार राखेर। अन्तरे दाई, सुन्तले, रिट्ठे, हर्के दाई , तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-01-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुर गोलखाडी
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो लहरे हो यि जिम्माल गर्नु गरे, गालीनी गर्ने हैन, उस्को गल्ती हुँदानी आझै हम्लैनै गाली गर्छन ति जिम्माल बुढा, यस्तै ताल हो भने चेलीले जिम्माललैनी टेर्दिनन मैले आहिले नै भन्देको छु है।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले के छ हौ हालखबर तेतातिरा?
अझ खाने कुरा गर्दा म धनकुटा सम्झन्छु। थुप्रै बर्ष बिता छु धनकुटाँ बच्चा हुंदा। डोकाँ चडेर जान पर्थ्यो उतिखेर, बाटो बनिसक्या थेन। अनि शनिबारको बिहानको भात चैं जैले त्यैंको याद आउंच।
हप्तामा एक दिन लाग्ने बिहिबारे हाट नै सबै सामल किन्ने एक मात्र थलो हुन्थो त्यसैले त्यो एक दिनको पर्खाईको कुरै नगरम, पुरै धनकुटा अझ रमाइलो र भिडभाड लाग्थ्यो त्यो एक दिन। सडक बाटो नहुंदा अरु पसल वा बजार थेनन त्यसैले नि त्यो हाटको महत्व अर्कै थ्यो।
अनि बिहानभरि ला'र किनमेल गरिन्थ्यो। अट्टे चामल, हरिया साग र तरकारी जस्मा बिशेष निउरो र रायो, तोरी हुन्थे, डिम्मा, कुखुरा, घ्यु, मस्याम र गहतको दाल, रामभेंडा, कागती, अदुवा लसुन जस्ता चिजहरु संधैका किनमेलका बस्तु हुन्थे। सुन्तला र जुनारको र उखुको नि अर्कै आकर्षण हुन्थ्यो। अनि २,३ घन्टा किनमेल गरेर बाटा भरि उखु चुस्दै चुस्दै घर आ'र कुखुरो बना'र, त्यो अट्टे चामलको भात, मस्यामको घ्युले झानेको दाल, रामभेंडाको अचार, रायोको साग वाह अझै नि त्यै झल्को आउन छोड्दैन शनिबार। तेता खसीको मासु चाइं हाटमा नि किन्न नपाइने, पारी गाउंतिर मैनाँ एक दिन काट्थे र भाग लाउंथे। त्यो भाग नपाइएला भनेर बिहान ५ बजे नै ग'र ढुक्नु पर्ने। खसीको मासु भा शनिबार वाह हैन बाह हुन्थ्यो। बाह बाह। सुन्तलेले झैं कथा बना'र लेख्न पाए क्या गजब हुन्थो होला।
लु अब चैं हर्के काका, चेली र रिठ्ठे नि आ'चन। लु खेलम गोलखाँडि हर्के काका। ल राडि ओच्छ्याम त पिंढिमा।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनतरे कचेडी भन्ने ठाउँ थाहा छ धनकुटाको।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो हुने वाला ससुराली गाउँ, दुई तीन बर्षामा त कसो नहोला।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यि अन्तरे बा त ससुराली गाउँ तिरका परेछन हौ।
|
|