[VIEWED 220323
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते दाई, मेरो दात त अस्ती कस्ले पनि झर्दिन्छु भन्या थ्यो, तेही भर गोजिमा लुकाको छु।
चित्रे, फेरी मिलेन।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए! हैन म्याक्सिम गोर्की जस्तो पो लाग्यो! जे भएनि रसियन लेखक हुन्! लु म चेन्ज गर्छु है उत्तर 'म्याक्सिम गोर्की' मेरो अन्तिम उत्तर ' मदर'का लागि!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिदेशी प्रश्नका शही उत्तर हरु।
१) प्रसिद्ध उपन्यास आमाका लेखक को हुन? - म्यक्सिमा गोर्की २) ANC को पुरा अर्थ के हो? - African National Congress ३) सेतो हात्तीको देश भनेर कस्लाई चिनिन्छ। लाओस ४) सुर्योदयको देश कुन हो? जापान ५) यसपालिको Australian ओपेन को पुरुष तर्फ दोस्रो हुने र महिला तर्फ दोस्रो हुने खेलाडी को को हुन? पुरुष तर्फ राल्फ नाडाल, महिला तर्फ आना इभानोभिच.
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाउ घर वाला प्रश्नहरुको जवाफ।
१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? ---जेठी सासु २) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? ----जेठानी दिदी ३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? -----मदानी ४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? ----- हर्पे ५) साली र सोल्टिनि को को हुन?----बुढी कि बहिनी साली-------दाइकी साली/सालो वा दिदीको नन्द/देवर लाई सोल्टीनी/सोल्टी भनिन्छ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! भनेपछि मैले ५ मा ४.५ त पा' रैछु नि, हैन सुन्तले?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे, द ग्रेट।
माने सामान्यज्ञानको क्षमता लाई।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-06-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाजिरी जवाफ ? कहाँ छोड्छु म लौ है पहिलो चराण मध्ये १ सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? दिदी सासु २) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? जेठानी दिदी ३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? --- मदानी ४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? आने ५) साली र सोल्टिनि को को हुन? -- साली -- श्रीमतीकी बहिनी, सोल्टिनी - दाइकी साली वा दिदी को नन्द
खै पुरुस्कार? नत्र कुटाकुट हुन्छ है
दोस्रो त चित्रे ले भनेकै हो माक्सिम गोर्की (बिदेशी उपन्यास पढेकै तेही एउटा होला) त दुबै नयाँ छन नाम गार्हो छ राफेल नाडाल् हैन उस्लाई सेमी मा हराउने चाँही हो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ke gardai ho kaam chor gaamle haru .
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-06-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिदेशी तर्फ ४.५ अंक शाहीत चित्रे फस, सोदेशी तर्फ ३ अंक शाहीत भौते दाई फस।
दुबैलाई बधाई।
पुरस्कारको लागि e-mail ठेगाना पठाउनु होला।
हाजिरो जवाफको अर्को अंक लिएर भोली पुन उपस्थित हुने नै छौ। अहिलेलाई आज्ञा दिनुहोस्, नमस्ते तथा शुभ दिन।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वते अलिकती ढिला आछन, तर पनि जिती हल्ने रहेनछन, बराबरी हुने रहेछ भौते दाई संग।
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-06-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउतेले मिलाओ सुन्तले । तिम्ले नदिने भे मेरो तर्फाटि ५ लम्बर भो लौ भउतेलाई । चिलिम भरेउ भे देउ एक पप तानी हालुँ मु पुनी ।
;-)>
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-06-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले को उत्तर माथि स्वतन्त्र छानबिन होस् भन्ने माग जिम्मालबा लाई
१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? ---जेठी सासु ??????????????(माहिली शाहीली दिदी भए के hunchha?)
पुरुष तर्फ राल्फ नाडाल, (???????????????) एक्चोटि राम्ररी हेरम
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वते चैं अलि ढिलो भएछ! ठूली, तर्कारी बेच्न सकियो? कतिको व्यापार भो आज? सुन्तले धनियाँवाद! मेरो ईमेल चैं chitrepitre@chautari.com
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-06-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अगि लंगुर को कुरो अर्दा शिमलामा हाम्लाई लखेटेको याद आओ नि भउते!
:-)>
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या पर्बते गुरु, माइली होस कि कान्छी, साईनो जेठि सासु नै हो के।
अनी तो फाइनलमा चाँही सांगा थियो, यो कुरा शही हो। मैले भन्न खोजेको संगा, लेख्न पुगेछु नाडाल। चित्रे अझै पनि फस।
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-06-08 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि सुन्तले, सेतो हातीको देश त थाइल्याण्ड होइन र भन्चु । फेरी एउपाली चेक अर है रामरी । :-)>
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! मलाइ नि सेतो हात्तीको देश थाइल्याण्ड जस्तो लाग्यो, लाओस् त 'हजारौं हात्तीको देश' हो क्यारे!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रश्न लेख्दा थैल्यान्ड नै थियो दिमागमा।
चित्रेले भनेपछी, ए साच्ची लावस पो रहेछ भन्ठाने। लु बर्बाद।
म हिंडे आज। भोली बाट किताबै हेरेर हाजिरी जवाफ गर्नु परो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! सुन्तले नि हसाम्छ! हुनत मैले मात्र भाग लेको हाजिरी जवाफमा ० नै आए नि फसै हुने थें क्यारे!
|
|