हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
भनेसी अहिले हर्केको भुँडी लाएको रैच है आफु त पानी आएको बेला मा यसो बाहिर निस्क्यो भने रुझी राखेकाले "त्यो छाती मुनी ओत बसम?" भन्चन क्यार्नु अरु कता मुन्टिएचन आज ?
आजको गीतन्जली कार्यक्रमको पहिलो सौगात छ: तु ही मेरी सब है सुबह है फिल्म ग्याङ्स्टर बाट
यस् गीतलाई फर्माइस गर्ने हुनुन्छ भक्तपुर सल्लाहाघारी बाट सुशिल, दिनेश, अनिल, सिखा, बिन्दु र माया ! ईन्द्रपुर गौरबाट सुन्तली, दिपक, फुल्माया, सन्देश अनी वहाँका साथीहरु ! त्यसै गरी धादिङ नालाङ बाट अरुण, बिनोद, सुरेश, अमर, सैलेन्द्र, रोजिना र वहाँका साथीहरु ! ल सुन्नुहोस् है त :
उठ बस गर रे? हैन यो पनि कसरत हो र भनेको? यो त तिमेरु केट्केटी हरुलाई सजाय पो हो त हामी त 'जिम' गएर फलाम उचालेर आएको तिमी जस्तो बसे पछी उठ्नै गार्हो र ?
उचाल्यो बुढो हड्डीले फलाम, काठ उचाले भनुम्न बरु, हामी चै सुरुमा उठ बस गर्छम अनी मात्र फलाम उचाल्छम। कसरत को नियम नम्बर एक हो त्यो पहिला वार्म अप अनी मात्रै फलाम सलाम उचाल्ने हो।
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.