[VIEWED 240182
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-21-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ खबर गाउले हरुको ? सन्डे हो या मन्डे रोज खावो मुर्गिकी अण्डे, सबैलाई सोमबारे झूर जधौ अनी लालेमाम है, सबैको दिन शुभ होश, म चै आहिले लाग्नु छ पछी मौका मिले भेटौँला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-21-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त भोकाउने ट्याम मा म: म: कुरा गर्न नहुने हो। रिट्ठे ले कुरा उठाइ हाले, उठाए पछी बसाउनु नि परो। अच्छा म: म: मन लगाइ तन लगाइ ठुलदाइ को रेसिपी लाई याद गरे बनी हाल्छ। मुख्य कुरो चाह को हो, चाहा भए आहा हुन्छ नै। धेरै हफ्ता नै भाईसक्यो म: म: न पाकेको हाम्रो डेराँ नि।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-21-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विकेन्ड त मेरो पनि तिम्रै जस्तो भएछ रिट्ठे म: म: मै बित्यो
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-21-08 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विकेन्ड त मेरो पनि तिम्रै जस्तो भएछ रिट्ठे अनी दिपिका शुक्रबार बेलुका म्:म: शनिबार लन्च बासी म्:म: (कोथे),अनी सन्डे पनि २-४ वोटा यापिटैजर लाई थियो। अब २ हप्ता लाई हेर्न मन छैन मलाई त।
हन यो हर्के ले अचेल के गर्न थाल्या छ् हं? टाप ठोकी हाल्छ, सुन्तली सँग palkyaa ज्स्तो छ् हर्के।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-21-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"शुक्रबार बेलुका म्:म: शनिबार लन्च बासी म्:म: (कोथे),अनी सन्डे पनि २-४ वोटा यापिटैजर लाई थियो"---- मेरो पनि अली अली त्यस्तै हो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चौतारी को वीकेन्ड पनि म:म मय भएछ त ! बिस्ट्या दिमाख् लाई मान्नै पर्छ कस्तो लङ टर्म प्लानिङ रइछ सोमको फ्राइडे थ्रु सन्डे लोल ! दीपीका को पनि फ्राइडे थ्रु मन्डे हो कि म:म को यात्रा? लोल
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-21-08 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमबारे सलाम छ है सप्पैलाई। हन यो भोक लाग्या बेला त मो:मो: को कुरा नगरे हुन्थ्यो नि।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-21-08 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म तिम्रो सुन्दर आँखा को नानी हैन, न त त्यो आँखा बाट बग्ने पानी हुँ। तिमी ले त चिन्नै सकिनौ मलाई, म त बलेर सेलाई सकेको खरानी हुँ।
सम्पूर्ण गाम्ले लाई सोमबारे बिहानीको सुनौलो जदौ, लालेमाम अनी नमस्कार
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-21-08 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ खन्चुवा haru हो कती म:म को मात्र कुरा गरी raakheko
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-21-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घरै पिंडालु बनै पिंडालु भन्या जस्तै भाथ्यो,बिहानै म्:म: बेलुकै म्:म; अब धेरै म्:म; को कुर गर्यो भने जनता ले पिट्छन। अनी रिट्ठे पोप बा आठए केरे नि तिम्रो गाम तिर भेट्न गएनौ? सलाम नेत्रे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-21-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा लालेमाम सशुल्क।
एउटोले भन्थ्यो " ठुलदाई को अगाडि म: म: को बखान " साच्चै देखियो बाब्बै । सब हसुर्न गए होलान, कोइ दाल भात कोइ भात दाल।
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 04-21-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते,
राहुलसर champions league semi पर्शी हो? अस्तिको लिन्क होलl?
अनी नि सर यो गरीब काले लाई कोथे खान मन लागेर....एउटा जान्नेले बासी म् म को मात्र कोथे हुन्च रे...
मलाई त्यस्को कुरा भित्रै देखी सन्का लागेर सर लाई सोदेको नि
Last edited: 21-Apr-08 12:59 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-21-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम काले जुन दिन को फूटबल गेम हो त्यही दिन मात्र तल को लिन्क मा लिन्क भेटिन्छ। '
http://livefooty.doctor-serv.com/
कोथे म : म: सवाल जो छ, बासी म: म: मात्र कोथे हुन्छ भन्ने कुरा सरासर गलत, कपोलकल्पित, भ्रामक, आधारहिन्, मनगढन्ते कुरा मात्र हो। कोथे ताजा म: म: बाटै बनाइन्छ। कांचो म: म: लाई फ्राइङ प्यानमा (अलिकती तेल हालेर तताइेकोमा) हाल्ने, म: म: को पींध अली कती खैरो रातो हुन थाले सि म: म: लाई आधा डुब्ने गरी पानी हाल्ने। छोप्ने। पानी सुके पछी कोथे तयार। हेर्दाइ खाउं खां लाग्ने।
अर्को कुरा, स्टीम गरेको म: म: बासी खानु को स्वाद बेमिसाल हुन्छ। बासी म: म: लाई माईक्रो वेभमा २ मिनेट जती तताए पछी, प्यान मा अली कती र्तेल मा फ्राइ गर्ने। ट्राइ गर्नुस्, ताजा म: म: भन्दा फ्राइ म: म: अच्छा बन्छ।
Last edited: 21-Apr-08 01:10 PM
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 04-21-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद सर!
अब फूटबल पनि छोडिदैन कोथे पनि.....बासी म म पनि कहिले छोड्थे र..........लोल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा किश्नेले कुरा ठाउँ मै पुराएछ त ! फेरी ठुल्दाइले 'लालेमाम काले' रे ! लोल कत्ती हसाउने हुन बाफ रे कसो 'कालेमाम लाले' भन्नु भएन ठुल्दाइले ! किश्नेलाई नि नयाँ जदौ तथा लालेमाम है अनी अरु सबैलाई दोश्रो राउन्डको तातो तातो जदौ अनी लालेमाम निशुल्क (ठुल्दाइ स्टाईलमा)
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-21-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-21-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tauko nai dukhi sakyo khaali MO:MO ra chunaabako matra kuraale
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-21-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो म:म: को कुरा मैले निकालेको होइन है, म सँग चै नरिसाउनुस कोही पनि मलाई रिट्ठेले सोध्यो, मैले पनि जे भएको तेही भन्दे अनी बिष्ट ले थप्नुभयो, मैले फेरी आफ्नो पनि तेही ताल थ्यो, जे भएको तेही भन्दे अब त्यस्मा कृष्णकाले ले फोटै टाँसिदिनु भयो त हामीले के गर्नु? जो पनि आउछन गाली नै गर्छन् रिट्ठे अब देखी हामी म:म: खाए पनि सुइँकै नदिने है कसैलाई पनि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीईीईीईीईी के छ ताअाअाअाअाअाअाअा? हो भन्या कत्ती म:म र चुनाप को मात्र कुरा गर्न सक्या हुन ! ह्या ठुल्नानी लाई दिक्क लागिसक्यो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-21-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म:म: देखेर
टाउको दुखे, सिटामोल खानुहोस् पेट दुखे, डाइजिन खानुहोस् भोक लागे भात खानुहोस्
रिट्ठेको स्टाईलमा दोश्रो राउन्डको सलाम है सप्पै लाई
|
|