[VIEWED 240175
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-08 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त भन्या दीपीका हाम्लाई देख्नै नसक्ने भये यि गाउलेहरुले ! अब देखी त्यसै गर्नु पर्छ ! म:म खा' छ भने पनि रायोको सागमा झोल हालेर खा' भन्ने ! महिना मा ४ चोटि म:म खा' छ भने २ चोटि मात्र भन्ने ! अझ २०/२० वोटा खा' छ भने पनि १० वटा मात्र भन्ने ! ५०% त पुरै डिस्काउन्ट गर्ने हो ! लोल हो भन्या तेत्रो मेहेनत गरेर पका'र खाको म:म निशुल्क सुनाउनु पनि छ उल्टै सराप्दा हुन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-08 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीलाई देखेर आँखा तेही छोडि हिंडे म तेही छोडि हिंडे म म: म: को कुरा गर्न नपाई यो चौतारी मा निएमापती लौ जा त, हन साचै के छ हो सबैलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-21-08 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाच्न न जान्ने, आँगन टेढो। म: म: खान नजान्नेले खान्छन ढेडो।
लौ सप्पै जना कता हिंडे हुन, शुक्रबार त होइन आज।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-08 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>नाच्न न जान्ने, आँगन टेढो। म: म: खान नजान्नेले खान्छन ढेडो। <<
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-22-08 5:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaaaa ke hudai cha.
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-22-08 7:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello All!! के छ त हाल खबर! किन हो यस्तो taciturnity?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-22-08 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम गाम्लेहरु! के छ ताअाअाअाअाआ?
मंगलबारे मंगलमय जदौ!
ठुली, चेली - चिया भयो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-22-08 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
taciturnity?
मंगलबारे मंगलमय जदौ!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-22-08 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
taciturnity - the trait of being uncommunicative; not volunteering anything more than necessary
यसलाई नेपालीमा निशब्द भन्न नि खाशै मिल्ला जस्तो लागेन! के भन्ने होला??
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-22-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम गाम्लेहरु!
मंगलबारे मंगलमय जदौ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ साथी हो ! ठुलिले ब्यान ५ न ज्दै ढोका खोल्या रइछे चौतारीको तर बडार कुडार भने कसैले गर्या रइन्छ ! चेली सञ्चै हो? हिजो त नाक मुख देखिएन त, तल बेसी तिर झर्या थ्योउ कि त ! लहरे चाँही कुरो नबुझ्दा मात्र झुल्किने गर्या हो? ' 'गर्दै ? होइन भने के त? ठुल्दाइ चिया पान भयो? कि ताना तान नै छ? सबैको दिन मंगलयम होस् ! पृथ्वी दिवसको शुभकामना !
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-22-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निईीईीईीइीङ चौतारी। मंगलवारे जदौ ल गणेश को लड्डु बजाउ। कडा कडा औरेजी शब्द हरु लेख्न थाले बा इस्कुल जानेहरु ले,आफ्लाई त कालो अक्षर भैंसी बराबर।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-22-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-22-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्ने रिठ्ठे दाजु यस्तै हो ! खोले पकाउ, गाइवस्तुलाई खुवाउ, भात पकाउ, घर भरिका मान्छेलाई खुवाउ, भाँडा मोल, पानी चाहिंदा पऽऽऽऽरको पधेरो सम्म पुग, यत्तिकैमा चौतारीमा त आउनै भ्याइएन भन्या! के गर्नु, बिहान कुखुरो बासे देखि, बेलुकी जूनकीरीले पिल पिल बत्ती नबालुन्जेल सम्म खट्या खटै गर्नु पर्या छ!!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-22-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात चौतारी, हो भन्या यो स्कुल जानेहरुले अङ्रेजी शब्द हालेर केही बुझ्न सकिएन। मलाई पनि बाबा ले ल अब छोरा र छोरी समान हुन त्यसैले म छोरीलाई पनि स्कुल हालिदिन्छु भन्नु भाथ्यो, त्यस्मा आमाले पनि हो हो एउटा आँखा छोरा भए अर्को आँखा छोरी हो समान अधिकार पाउनु पर्छ भनेर स्कुल हाल्न ठीक्क पर्नु भाथ्यो, कहाँ बाट हजुर आमाले सुन्नु भएछ आमा सँग उर्ली हाल्नु भो--
"एउटा आँखा छोरा भए अर्को आँखा छोरी दुबइ जना स्कुल गए केस्ले हेर्छेस् मोरी" ----भन्दै
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-22-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका,
पठाइदेऊ हजुर्मालाई मेरो घर तिर
मेरो पनि नात्नातिना गए स्कूल तिर
लालेमाम!!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-22-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"एउटा आँखा छोरा भए अर्को आँखा छोरी दुबइ जना स्कुल गए केस्ले हेर्छेस् मोरी"
दिपिका ले हंसायो , दिपिका जि ले हसाउनु भयो। पहिलो अली अप्ठ्यारो लाग्यो, हिजो रिट्ठे ले तिमी भन्या भर मैले नि तिमी भन्दया,खै के भन्दा राम्रो होला भनम है।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-22-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिस सञ्चै? हुन्छ म मुवालाई पठाइदिन्छु है, रामो सँग सम्झाइदिनुस् है बिष्ट, "दिपिका ले हंसायो" भने हुन्छ
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-22-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ ए गाउले हो खबर, सबै आई सकेछन भेला राम्रै हुँदै रैछ। अनी नयाँ नौलो के छ त। सबै गाउलेले चिया खाइ सकेको होला हैन त, आझ भनेशी चिया पकाउनु पर्दैन मैले तेशो भए।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते ! नमस्ते !! नमस्ते !!! ए त्यस्तो पो चेली ! कठै ! अनी तेइत भन्या हिजो झन चौतारीमा त्यो हर्के र सुन्तलीको ब्या' को कुरोकानी चल्या थ्यो, झन चेली नानी नि आ'र यसो सुझाव सल्लाह दिन्छिन कि त ! जे भा' नि गाउको पढ्या गुन्या चेली भये'सी अलिकता भर लाग्छ के त ! नभा' त अरु पढ्या गुन्या भन्नि नै को छन र ! ल ठिकै छ अब बस्तु भाउ घर खेतको पनि त बिचार गर्नु पर्यो नि ! दीपीका जी नमस्ते हजुरलाई ! अनी हजुरआमालाई त मिस दिदी का' पठाइदिनु रे ! वहाँले चौतारीमा आउन सिकाइदिने रे? है है मिस दिदी? टंके, बिस्टेलाई नि एउटा एउटा गरी जम्मा दुइटा ठुल् ठुलो लालेमाम !
|
|