[VIEWED 220325
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-02-08 8:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते यो सहानुभूति तिम्रालाइ होइन नमे र जिम्माल लाइ हो क्या। तिमि त रंगेर बसिचौ, चौतारीआँ । जय बम भउते!
:-)>
Last edited: 02-Mar-08 10:30 PM
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-02-08 10:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जय बम भउते!!!
Last edited: 03-Mar-08 08:58 AM
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-03-08 4:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-03-08 6:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
आउछकि चेली भनेर आमा दोबाटो धाएकी तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन एकलै कोठामा....... अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालैमा भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि प्रवासको पातमा........ अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो बेलको ठूटामा....... अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
जदौ यो सोमबारे बिहानीको।
भरे साँझ भेटम्ला, ऐले जान परो साहूले मार्चन नत्र। थुल्ननी एक मुठो तोरिको साग राख्देउ है भरे पकाम्न पर्च।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-03-08 7:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुदै चै गाम्ले साथिहरु ताअाअाअाअाअाअाअाअाअा
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-03-08 7:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो सोमबारे बिहानीको
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-03-08 7:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केहि गर्छ के रे यो झिल्के केटोले! जुलूशाँ लाठीचार्ज गर्दै हिंड्नी डण्ठेजस्तो देखिएपनि केटोले केहि चाहिँ गर्छ भनेर मैले उहिल्यै भन्या हुम् ! क्या खास्साको चौतारी बनाएछ गाँठे! स्याबाश केटा!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-03-08 7:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोतामे दाअाअाअाअाअाअाअाआ के हो धरै दिन पचि दर्सन गर्ने मौका दिनु भो नि। दाइ हजुरलाइ आरामै। पर्बते दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअा लु आज त कामको मारा मारि च मिल्यो भने कुरा कानि गर्न अौल। लु लागे तर्कारि बेच्न। यो दोको मेरो ताउकोमा राख्न हेल्प गरिदिनुस् न पर्बते दाईीईीईीईीई
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-03-08 8:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो कती गर्हुङो हो डोको पनि? हैन के राखेर ल्याएको हो, फलामै उचाले जस्तो छ तो आज धेरै पैसा हुनी भयो ठुलि को एक छिन् बसेर चिया खाएर जान मिल्दैन ठुलि?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-03-08 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठू-----ली! मलाई आरामै छ? हउरलाई पनि आरामै होला के रे!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-03-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-03-08 8:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली नै हो भने नमस्ते है (अनुहार देखिएको छैन क्यारे को हो को हो )
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-03-08 8:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमेभाइ ब्वारीलाई धेरै शुभकामना सुनाइ दिनु मेरो तर्फाट पनि :)
झिल्के ब्रो गज्जबको चौतारी बनाम्नु भ'छ नि --'लौ जा मैले पनि बनाए चौतारी' । यो लेखेको चै निकै राम्रो लाग्यो :)
अरुलाई शुभकामना दिदा 'मलाई खै ' भन्दै रुन्छे मुख ला'र टुप्लुक्क आम्नुन्थ्यो के रे देवरजी यसपटक चै उहाँकै नाममा समर्पित पो रे'छ
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-03-08 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बत ठूली चेली लाई नि नमस्ते तर यो माथिओ नमस्ते कल्ले अरेओ हो । लौ न बाबै ब्यान ब्यानै के आञो अदृष्य भ'र
ओ हो गौतम बाउ कताटि पाल्नु भओ खै धेरै दिन पछि -सन्चै हुनुहोला होला के रे :)
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-03-08 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले गरेको हो नि नमस्ते!! मलाई त अदृश्य हुन नि आउँछ त!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-03-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-03-08 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'मलाई त अदृश्य हुन नि आउँछ त!! '
चेली नानी,
ल हेरुम त अदृष्य भाको हिहिहि
रिठ्ठेभाइ -सलामआलिकुम!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-03-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
हा हा हा! झिल्केले बनाएछ चौतारी, त्यो नि 'लौ जा भत्काइदिन्छु बाख्राको खोरपनि' स्टाइलमा! 'लौ जा मैले पनि बनाये चतारी!' रे
भौतेलाइ त खरानी घसेर पशुपतिमा सुताइदिएछ! आफूलाइ त नमे, जिम्माल बाले बिहे गरेको झन् राम्रो भएको छ, आफ्नो पालो चाँडो आम्छ नि, अब ती बुढाहरूले नगरी आफूलाइ गर्न अप्ठ्यारो पर्ने, अब चैं बाटो किलियर भो! अब एकदुइ जनालाइ पन्छाउनुछ, अनि त मेरै पालो ल! भौतेकाजी र झिल्केदाइ, छिटो गरम हो बिहे, नत्र पालो मिच्दिन्छु है!
बिवाह बन्धनमा बाँधिएकोमा चौतारीका संस्थापक ईलिन्जियर नमेलाइ बधाइ तथा शुभकामना! आज मार्च ३ तारीखमा रातामकैलाइ जन्मदिनको शुभकामना! अनि हाम्रो झिल्के बुरोलाइ चौतारी बनाकोमा धन्यवाद तथा चाँडो बिहे होस् भन्ने शुभकामना तथा अहिलेसम्म यताउति हल्लिनु मात्र परेकोमा सहानुभूति!
अँ अनि रिट्ठेलाइ कुमार रे! हा हा हा!
अन्तरेदाइ, ठूली, गोतामेज्यू, पर्वते, चेली ज्यू, रिट्ठे, मिस दिदी लाइ सोमबारे जदौ!
Last edited: 03-Mar-08 09:06 AM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-03-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिरमा उनिनु त्यो एउटा कुरा पिरमा उनिनु त्यो अर्कै कुरा नभिज्ने आँखा कस्को छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा
जधौ सबैलाई, लौ शारङी रेटौला मौका मिले भरे भेटौँला।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-03-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ मास्टर्नी नानी सञ्चै होलाउ क्यार, नाती नातिनाहरु लाई कस्तो छ? तो पोलिओ, दादुरा, डेप्टी सबै खोप लगाइसक्योउ? अरु सबैको बेसै होला भन्ने मानिछु राता मकैलाई म बुडोको तर्फाटी जन्म दिनको सुउकामना छ
|
|