हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लाल सलाम न भनिहालुम माकुरे ! ह्या थरी थरी का छन ! उ अघी ठुल्दाइ ले भनिहाल्नु भयो नि कोइ बिडी पार्टी रे कोइ चिलिम पार्टी ! बरु तारेमाम (चार तारे) + लाल सलाम ( १ तारे) को संयोजन लालेमाम नै ठीक होला तत्काल लाई ! कि कसो हौ कमरेड?
जय गुरु गनपती । ल प्रभु सबैको रछे गर । चेलीलाई नमस्कार अनी चौतारीको ढोका खोलेकोमा धन्यवाद ।अन्मरिन बाँकी सब गाम्लेहरुलाई जदौ । आज त ठुलिले ढोका पनि खोल्ना आइन जस्तो छ । चुनाव पछी चौतारी निकै सुस्तायो।
'म अन्धो भएँ कि भनेर तिमी डराएका रहेछौ, कराएका रहेछौ
मेरो दृष्टि जगाउन, मलाई देख्न लगाउन, मलाई हराएका रहेछौ
हो, कुनै दिनको मेरो जोश, जाँगर, सपना अब उनिहरुसंग छ
भन्नाले, पुरानो तर मेरै रुप रंग तिमीले मन पराएका रहेछौ
समस्त आशावादी र आसा गरौं क्षणिक निराशावादी समेत चौतारीवासीहरुमा सुखद आश्चर्यको शुभेच्छा नेपालको यो प्रथम लोकतान्त्रिक अभ्यास वर्षमा।'--- -
यि माथिका शब्दहरु नेपेदाको हुन
तारेमाम!! सबै गाउले साथीलाई
अनिखेरि राहुलदाई,
माओवादीको जितमा हजुरको धडकन रोकिया त छैन ? हिहिहिहि ( मजाक अरेकिम --रिसानि नहोला है ) यो गित हजुरले आव्हान गरेको ढुंगेयुगलै चुनौती दिदै मेरो तर्फ बाट मात्रै हजुरलाई :)
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.