हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
तारेमाम सप्पै चौतारीसाझीहरुलाई (बासी को उल्टो )। ढिलाई भए नि जदौ तारेमाम पुर्याउन आको। सप्पै सञ्चै त होलान नि। लहरेली झगडा गर न तिमी हरु,एक सो हेरेर जाम भन्या।
लहरे जि आज निकै भलाद्मी हुनु भा छ नि सप्पै लाई दाई भन्दै,झगडा पनि नगरने भन्दै। केली के खुवायोउ हँ लहरे लाई तिमी ले ? कि टुना मुना गर्योउ ? ठुल्दाइ,चिप्ले,रिट्ठे,हर्के,पुरे हाजिर होउ!
अपरान्हको जदौ सबैलाई। बाउचा वो बाउचा अनि केली वो केली, के के कुरा गरेर ल्या हो हामीले ट बुझ्डै बुझेन है। गीट पनि नबुझ्ने राखे जस्टो छ। बिष्टे, हाजिर गर्न ढिलो भयो नि। समयमै हाजिर गर है नत्र छड्केमा पर्लाउ। ठुल्दाइ पनि कता जानु भएको हो, अहिलेसम्म त टरकको काजु भात अनि चिलिम ब्रेक सक्काएर आइसक्नुपर्ने हो।
पानी परेर बोर भैराख्या बेला चौतारीमा पनि रमाझम देखिन आज? महिला संघको अभाव हो कि ? हिजो राती गोप्य छलफल थियो महिला संघ को। छल गरेर फल खाए कि फल खाएर छल गरे, पुरे लाई थाहा होला। हर्के पनि एक छिन पछी पुग्या थियो त्यही मिटिङ मा।
नमस्कार! तारेमाम! र दर्शन! सबैलाई, ठुल्दाइ लाई र मामालाई।
ओ बौचा आउँदै त छु नि। यसो उसो गर्यो बिचरा मेरो मामा लाई पेल्ने भान्जी खोइ भनेर ल आएँ भन के छ? मामा कस्ता मात्तेका हरु है सबै जना। अब कसैले सोध्यो भने भान्जी मलाई भेट्न आएर गईसकी भनिदिनुस् है? ल जा त ठुल्दाइ हिजो बेलुकी चौतारीमा केली र पुरे अनी क्रेजी हल्ला गर्दै थे त्यही आवज सुनेर आको झन्डै खुर्मुर्रेको कान्ला बाट। त्यो बत्ती को बलब पनि कती जल्दो रहेछ भने, हुनत रात भर बाली दिन्छन। झन यो बौचा त काम पाएन भने मट्याङ्रा ले तेइ भएको एउटा बलब मा पनि हानेर बस्छ अनी के टिकोस?
के छ त अरुको? चिप्लु को स्मरण सक्ती को के व्याख्या गराइ भयो र अब। कुन दिन देखी दिपु मलाई त आफ्नो पास्निमा खिर ख्वाएको पनि याद छ भन्न बेर लाउनु हुन्न
रिट्ठे, ब्ल्याक लिस्टमा पर्नेहरुको लिस्ट त लामै छ कसो? हर्क्या रिक्साको भर नगर रिट्ठे, क्याम्पस अगाडि पुगेको रहेछ बिद्यार्थीहरुले तीनवटै टायर झिकेर बालिदिएछन्। रिम मात्रैको रिक्सा डोर्याउँदै थियो बिचरा। टेम्पो, माईक्रोबुस के पाईन्छ त्यसैमा जाउ अब। ठुल्दाइ, छ्ड्केबाट बच्नु भयो, खुशी लाग्यो। हामीलाई किन भिलेन भनेको केलीले?
अरु को त था छैन , मेरो चै ठीक छ दिपिका अनी हिजो लदोउ रे भन्ने सुन्या थे , के भो? घाऊ चोट लगेको छ कि?? बत्ती त, तै क्रेजी ले निभाएकी नि , नाम जस्तो बेबहर पनि तेस्ताइ गर्छे के कहिले काही, फेरी नभन्नु नि मार्छे !!!!! अनिल सिङ भन्या भेदा सिङ हो पो भन्छे ल
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.