[VIEWED 272448
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-08 10:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९६ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 25-Jan-08 10:18 PM
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-26-08 9:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ को समय दिनको १० खिल्ली = १० x १० = १०० मिनेट चिलिम बिरेक अस्त र ब्यस्त अनी क्रिकेट मा मस्त तारेमाम
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-26-08 9:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो बर्बाद् भो। कस्तो बेलां त्यो "लाखामरी" भन्ने सब्द झिक्नुभाको अन्तरेजि ले पर्बते जि, अब बाउचालाइ वां कस्तो केटि छान्नी भनेर आपत भाकोले सजिलो होस् भनेर त्यो गीत् टांस्देको नि, चौतारीको बुहारी त्यै गाना की जस्ती हुनुपर्यो नि, कसो?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-26-08 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मेरो तर्फ बाट एउटा गीत : शहर गयिनी धन कमै ल्ययिनी लल्लौरी बिल्लौरी आँखाम लालुमै लल्लौरी बिल्लौरी ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-26-08 9:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुचना:
आज चौतारी रसरंग प्रधानमा पुन: नियुक्ती पाएका श्री लहरेकान्त लाकौले टाँसेका गित संगीत र रसरंगलाई लिएर, चौतारीकै केहि व्यक्तीहरु द्वारा, निज लाकौललाई दुरोत्साहन गर्ने, मर्यादा हनन गर्ने, होच्याउने, दिगभ्रमीत तुल्याउने तथा जोश जाँगर खोसिदिने अबांछनिय, पूर्वाग्रही र बिरामी प्रयास भएको सन्दर्भमा, श्री लाकौललाई निजले देखाएको जोश तथा जाँगर चौतारी रसरंगको लागी अति नै प्रेरक, उत्साहवर्दक र रमणिय भएको कुरा जानकारी गराउन चाहन्छौँ। साथै, यस्ता बेला बेलामा आइपर्ने झटारो तथा छुच्चो मुखहरुबाट नडराइ, नअलमलिइ आफ्नो कर्तव्य पालना गर्न हामि हौसला दिन चाहन्छौँ! श्री लहरेकान्त लाकौलको निरन्तर चौतारी रसरंग सेवा पछि सम्म रहिरहोस हाम्रो शुभकामना छ!
धन्यवाद्
चौतारी मन्त्रिपरिषद्
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-26-08 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन रिट्ठे त्यो तपाइको प्यान्ट्को पछाडि को गोजिमा भाको कालो छालाको ब्याग भित्र रहेको को आधा भाग नि उस्तै देखेकि हुं क्या रे मेरै अंखाले
नरिसाउनुस् बेक्करमा, ब्लड् पेसर मात्र बढला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 9:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-26-08 9:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है सप्पैलाई।
यस्तो रमाइलो गफ-गाफ भैरा' बेलाँ काँ'ट यो झगडिया भउते डाँका जुल्क्याउन आएपुग्यो भनेर मुन्छेहरुको कम्फरा तात्ने हो कि भनेर डराउउँदै भा' नि चौतारीमा नछिरी हिड्न सकिएन के।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-26-08 9:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के लास्ट झ्याप छ बुझ्नु भो अन्तरे दाई? भोली कुरा गर्नु पर्छ हर्के सँग , अहिले त हर्के तिमी कहाँ छौ भन्यो भने म हलिवूडमा अन्जेलिना सँग डिनर गर्दैछु भन्न बेर लाउदैन लहरेको 'मेरे अङने मे' गीत ले त झन्डै नचायो मलाई धन्यवाद लहरे गो लहरे गो !
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-26-08 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्याबिनेट निर्णय यती राती आउनुको पछाडि ठुलै 'ग्रान्ड डिजाइन' छ है। बिस्टे 'द मेन राइभल' खै?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-26-08 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रा नलि खुट्टा ठनक्क पार्नु परो जिम्माल? खुरुक्क तमाखु तानेर नसुतेर रातिहुंदो बुडो मान्छे किन ठिटाहेरुसंग जोरि खोज्न आउनि?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-26-08 9:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा लोल भउते ...........................................> नेप्ची भाभी थान्कु भाभी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-26-08 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बिस्टे पनि त छ है दाबेदार, म त बिस्टे लाई बिर्सि रा' पर्बतेले भन्दा पो झसँग लहरेको गुण्डा हरु पठा' छ रे बिस्टे लाई भकुर्न भन्नि हल्ला नि थियो है
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-26-08 9:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए भउते तो लडिबुडि गरेर हाँस्नि फुटो काँ छ भन भन, तो टाँसेरा लडिबुडि गर्दै हाँस्नु परो याँ (खुशिले के), उता अर्को धागाँ साझा पर्सन आफ त इयर रे मलाई
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-26-08 9:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नलीखुट्टा ठनक्क पार्ने धम्की प्रति गम्भीर ध्यानाकर्षण:
चौतारी रसरंग प्रधानलाई केहि समय अघि बिभिन्न आरोप, प्रत्यारोप, मानहानी तथा भावनामा चोट पुग्ने शब्दहरु प्रयोग गर्ने एक तत्वले, चौतारी मन्त्रिपरीषदका प्रवाक्तालाई भर्खरै नलीखुट्टा ठनक्क पार्ने धम्की दिएको तर्फ चौतारी मन्त्रिपरीषद्को गम्भिर ध्यानाकर्षण गएको छ। उक्त तत्वले गरेका अनर्गल प्रचार तथा प्रतिगामी भाषण केवल अबांछनिय तत्वको चौतारी मन्त्रिमण्डलमा फाटो ल्याउने कमजोर प्रयास मात्र भएको र उक्त प्रयासमा नअल्मलिनुहुन सम्पूर्ण चौतारीबासीलाई अनुरोध गर्दछौँ।
धन्यवाद्
चौतारी मन्त्रिपरीषद्
Last edited: 26-Jan-08 10:00 PM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-26-08 10:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल अन्तरे दाई आउन दिनुस् न बिचरा मैले भजन छ बा आउनुस् भनेर बोलार ल्याको अहिले पो केटा हरुले अर्कै अर्कै गीत गाम्न थाले उही पुरानो पारा । आज पूजाको भजन गाम्ने बेलुका भन्यो केटा केटी लाई गजल रेस्टुरा मा छिराए जस्तो हुने रहेछ जम्मै लाई यही हो मौका भन्ने।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 10:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-26-08 10:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौबिसै घन्टा यै चौतारीको पिर लिने बिचरो बुढो जिम्माल बा लाइ त्यति सारो नथर्काउनुस् न अन्तरेजि एक् ताल सोच्नुस् त हाम्रा जेथा-बाथा जिम्माल बा नहुंदो त यो चौतारी कस्तो हुदों हो
चित्रे के छ हो? खालि टाउको पुलुक्क देखाएर भाग्दिने?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-26-08 10:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
........ए भउते तो लडिबुडि गरेर हाँस्नि फुटो काँ छ भन भन, तो टाँसेरा लडिबुडि गर्दै हाँस्नु परो याँ (खुशिले के), उता अर्को धागाँ साझा पर्सन आफ त इयर रे मलाई .........
लोल अन्तरेदा'
भने पछि सान दाइले यस बर्ष पनि नयाँ मुन्छेहरुलाई अन्तरे (याने कि मुर्ख) बनाएछन्।
Last edited: 26-Jan-08 10:09 PM
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-26-08 10:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाउचा व मु:सगु ऐला यात नेपालीं छु धाइ सिउ ला?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 10:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|