[VIEWED 272429
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-08 10:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९६ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 25-Jan-08 10:18 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 10:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जी ला मसीउ, ठुल्दै न सीउ जी का जी सोये बलेला मरु थे चो:।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-26-08 10:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-26-08 10:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भगुतभाइको हास्य ग्रन्थि काटेर फाल्ने निर्णय:
श्री भगुतभाई भन्डारी द्वारा हालका दिनहरुमा देखाइएका बिभिन्न कृयाकलापको बिस्तृत अध्ययन पछि, विभिन्न चिकित्सकहरुको राय सुझावलाई मध्यनजर राख्दै, चौतारी मन्त्रिपरीषद्ले निज भन्डारीको शरिरबाट हास्य ग्रन्थी काटेर फाल्ने निर्णय गरेको छ। निज भगुतभाई कुकुरको पुच्छर सोझो देख्दा पनि हाँस्ने, बिरालोले रउसि खाँदा नि हाँस्ने तथा चौतारिमा गरेको साना साना कुरामा पनि लडिबुडि गर्दै हाँसिदिनाले गम्भिरतापूर्वक चौतारीको पोस्ट पढेर भित्र भित्र रिसले मुरमुराउने व्यक्तीहरुलाई अत्यन्तै दुख तथा पिडा परेको हुनाले उनिहरुको रिसाउन पाउने अधिकारलाई कायम राख्न निज भन्डारीको हास्य ग्रन्थी काट्ने निर्णय गरिएको हो। उक्त ग्रन्थि काट्दा झुक्किएर जीवनमा अत्यावश्यक ग्रन्थीहरु भने नकाटिउन भन्नाका लागि चार सदस्सिय भगुतभाई ग्रन्थी खोजतलास तथआ पहिचान आयोग पनि गठन गरिएको छ।
धन्यवाद्
चौतारी मन्त्रिपरिषद्
Last edited: 26-Jan-08 10:47 PM
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-26-08 10:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"एक तत्वले "
अन्तरे हैन भउते घनश्याम
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-26-08 10:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-26-08 10:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"उक्त ग्रन्थि काट्दा झुक्किएर जीवनमा अत्यावश्यक ग्रन्थीहरु भने नकाटिउन भन्नाका लागि चार सदस्सिय भगुतभाई ग्रन्थी खोजतलास तथआ पहिचान आयोग पनि गठन गरिएको छ।"
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 10:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-26-08 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल ! हा हा हा हा !
मुखा'ट राखेको रउसी नाकाँ'ट नै झर्यो हाँस्दा खेरी।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 10:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-26-08 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-26-08 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्याबिनेट को निर्णय अनुसार मा निम्न सदस्य हरु चयन् गर्न को लागि श्रीमान समक्ष निर्णयार्थ पेस गरेको छु १ मदनबा कम्पाउन्डर : आबस्यक 'अपरेसन' को लागि तयार रहन २ लहरे : रसरङ् गर्ने ग्रन्थी पत्ता लगाउनु हुन ३ साली : जिबन धान्ने ग्रन्थी बाचाउन पत्ता लगाउनु हुन ४ र आँफै भौते : टोली लाई आबस्यक सहयोग गर्नु हुन पर्बत् बिकास मन्त्रालय
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-26-08 10:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आन्द्रा बटारिन लागे कति हाँस्ने हो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-26-08 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिठ्ठेसान ! अति भयो यो त।
पहिले त रिठ्ठेसानको जुन पहिला देखिन्छ त्यै ग्रन्थी काटिहाल्न पर्यो। अनि बल्ल कुन ग्रन्थी काटिएछ भनेर राहुलदा'लाई रिसोँच गर्न दिन परो।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-26-08 10:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बुढाले बुढेसकालमा आँखा नदेखेर झुक्किएर आफ्नै काट्नै नहुनी ग्रन्थी काटेछन कि के हो?
अचानकै बेपत्ता भए त !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-26-08 10:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धुत, धेरै हासियो यार सपनामा पनि यस्तरी हासियो भने सुत्ने कोल्ले फेरी? लोल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-26-08 10:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
itthe: Bhaute, I know your password, It is ****** (six asterisk) Bhaute: you moron, actually that's not six asterisk rather that's 'canada'
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-26-08 10:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्रीमान भौते को कुरालाई ध्यान मा राख्दा पहिला सप्पै ग्रन्थी काटेर पछी आबस्यक मात्र जोड्ने निर्णय हुन उपयुक्त देखी पेस गरेको छु पर्बत् बिकास मन्त्रालय
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-26-08 10:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे सान भोली आफ्नै त हो नि पर्सी देखिन अरु हासेको टुलुटुलु हेर्ने हो क्यारे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-26-08 10:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वत विकास मन्त्रालयको निवेदन माथिको निर्णय:
हालै चौतारी मन्त्रिपरीषदले गरेको भगुतभाईको हास्य ग्रन्ति काट्ने निर्णयमा पर्वत विकास मन्त्रालयले पेश गरेको निवेदन माथि ध्यान दिँदै चौतारी मन्त्रिपरिषद्ले निम्न कुराहरुको खुलासा गरेको छ-
१) मदनवा कम्पाउन्डर अपरेसनको लागि अनुपयुक्त रहेको जानकारी: निज कम्पाउन्डरले मोतिबिन्दु क्याम्पमा भ्याक्सेसटोमी अपरेसन गरिदिएर नेत्र ज्योती फिर्ता गर्नुको सट्टा जीवनज्योतीको आधार बन्द गरेको आरोप लागेकोले।
२) लहरेकान्त लाकौलको रसरंग ग्रन्थि पत्ता लगाउनु नै नपर्ने: निज लाकौलको शरिरमा हाल सम्म देखिएका ग्रन्थिहरूमा रसरंग र रिसाहा केवल दुई किसिमको ग्रन्थी भेटिएकोले।
३) जीवन धान्ने ग्रन्थी पत्ता नलागाई साली पत्ता नलाग्ने जानकारी: पर्वत विकास मन्त्रालयलाई पहिला जीवन धान्ने ग्रन्थि भेटिए पछि मात्र सालि भेटिने कुराको जानकारि नभएको निरिह अवस्था भएकोले।
४) भौते आवश्यक मात्र हैन कुनै पनि किसिमको सहयोगको लागि उपयुक्त नभएको जानकारी
धन्यवाद्
चौतारी मन्त्रिपरीषद्
Last edited: 26-Jan-08 10:41 PM
Last edited: 26-Jan-08 10:47 PM
|
|