[VIEWED 220349
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-03-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या, उसो भए आग्लो होला। म त लहरे र आग्लो एउटै हो कि भनेर।
हैन कस्ले जित्यो हं जुवा। अनी हाम्री चेलीलाई भनेर देको जितौरी कस्ले गुमुर्क्यायछ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-08 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के खाएर आग्लो हुनु, मिलेन रिट्ठे बज्याले जीत्योनी, सबैको पैसा सोरेर लाग्यो, अनी चेली लाई ना जितौरी लिउ भनी १०० रुपैयाँ दिएको हैन साचै पाएन की क्या हो हाँ
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-03-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pako chhina hai maile ta!!!! kalle leko chha mero jitauri??? la la chhito chahiyo!!!
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-03-08 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा धेरै रमाइला रमाइला क्षण बिते, सबै गाम्लेहरुले धेरै धेरै माया दिय। सबै सँग मित्रता बढ्यो, हासियो खेलियो गफ्गाफ भयो। सबैलाई धेरै धेरै धन्यवाद। अन्त्यमा केही गरु कि भनेर चौतारी खने, सबैले मन पराउनु भयो, मेरो मन त्यसै प्रशन्न भयो। जिन्दगी यस्तै रहेछ, आउनु जानु समयको खेल रहेछ। सबै गाम्लेहरुलाई यो झिल्केको तर्फ देखी हृदय देखी नै लाख लाख सम्झना। नमरे बचेँ कालले साचे कुनै दिन फेरी भेट होला। मेरा साना तिना कुराहरुले कसैलाई चित्त दु:खअएको भये यो बज्या झिल्के मोरो यस्तै हो भनी माफ दिनुहोला। लौ त है गाम्ले हो। जाँदा जादै रोजको अनितम भाग पनि टासेको छु, मौका मिल्यो भने त्यता तिर पनि छिरिदिनु होला। सबै चौतारीबासिहरुलाई यो झिल्केको प्यारो अनी आत्मिय सम्झना, सदा सदाको लागि
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-03-08 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भओ झिल्के ब्रो? का जानला? नानाभाँती कुरो अरेर ?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-03-08 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भओ झिल्के ब्रो? का जानला? नानाभाँती कुरो अरेर ?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-03-08 4:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भओ झिल्के ब्रो? का जानला? नानाभाँती कुरो अरेर ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-08 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भओ झिल्के ब्रो? का जानला? नानाभाँती कुरो अरेर ?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-03-08 5:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भओ झिल्के ब्रो? का जानला? नानाभाँती कुरो अरेर ?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-03-08 5:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो झिल्के केटोलाइ के भ'च।
जान्चु आउंदिन भनेर बौलट्टी कुरा गर्च बा। अस्ति शनिबार दिनभरी चौतारीआँ बसेर तास खेल्दै थे यी अल्लारेहुर, झिल्केले पैसो मार्या झैं लाग्या थ्यो, फेरी आइज खेल भन्चन् र मार्या पैसो नि हारिन्च भनेर होला। केटो टाठो छ।
लौ ऐले देखिन भाङ् खा जस्तो नानाभाँती कुरा नगर बा, शिवरात्री आउन अझ तिन दिन बाँकी नै छ। तिम्रा धागाहरु जैले केही लेखुं लेखुं लाग्नि हुन्चन। अस्ति तो लम्बूको धागाँ खोक्नु खोकिया थ्यो र तिम्ले जवाफ फर्काउलाउ भन्या त्यो नि बाँकी नै छ। लौ यसरी सबै कुरो बिचैमा छोडेर जान हुन्न बा। भनेको मान बरु तिम्ले पकाउंदै गरेको म:म हामी कसैले नि नखा'र खान दिम्ला तिम्लाई।
Last edited: 03-Mar-08 05:45 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-08 5:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-03-08 6:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जद सब गमल। लहर क छ।
थलनन मसग रसअ जसत छ। अचल मसग बलदन। दरसन पन गरदन। दरसन पन फरकदन। अज बहन पन तरक सग रखदअ भनक, नबल गअछ। क.ब. जमबल तमल सरस फरस लगदन परल जसत छ। थलनन बलन भनत बर हनछ।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-03-08 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन सब जन कत लगछ। कअ पन छन जसत छ।
मलअ दक लगक छ। लहर पन अत थअ जसत लगक थअ तर अहल छन। रठअ पन छन जसत छ। भअत पन कत लगच।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-03-08 6:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म छ त यहँ
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-03-08 6:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
Last edited: 03-Mar-08 06:36 PM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-03-08 7:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त किन हो खोई चौतारीको धागो नि कति तल पुगेछ !! ल मैले माथि ल्याइदिएँ । हेल्लो है सबैलाई यो सोमबारे साँझको !!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-03-08 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कुन भाषा बोल्या हो यो अन्तरे दाई ले, बुझे मरिजाम सन्ध्याकालिन नमस्ते सबैलाई यसो २-४ वटा राम्रो राम्रो गजल छ कि भनेर आको, खै हाकिम सा'ब नै आ' रहेन्छ
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-03-08 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल चल र मसटरन दद पन अअच। बस बस गफ गरम। अर त कअ पन छअन। लहरल पन गत रखदन। हरक पन बङगर खजन गयच जसत छ।
अब म गअत राखच ह।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-03-08 8:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे बिजी छ जस्तो छ अचेल, खै छैन आझ गीती कार्यक्रम्।। लु त्यो बरको गाछिमा झुन्डाको रेडियो खोलत चेली नानी, आहिले मिठो मिठो गीत आउछ, रेडियो नेपाल बाट, कृषि कार्यक्रम बर्खर सकिएको छ, अब फर्मायिश कार्यक्रम सुरु हुन लगेको छ। लौ लौ त्यो रेडियोको कान घुमाउ घुमाउ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-03-08 8:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हहाहा अन्तरे दाई को दात फेरी हुडल्दियो कि क्या हो डाक्टर ले? हाम्रो झिल्के साच्ची नै परदेश छोडेर आफ्नो देश जान ला' हो कि कसो हौ? बुझ्या भे' मरिजाम एउटा लम्बु को गीत सुनाम न अन्तरे दाई
|
|