[VIEWED 253200
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-21-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चैं लहरेको फोटू, त्यो बेला पर्वतेदाइ र अन्तरेदाइ सँग डराएर भाग्दै थ्यो, तरूनीहरू भा'को घरभित्र छिरेछ, अनि त तिनीहरूले लहरेलाइ खूब रंग दल्दिएछन्, बाहिर निस्कँदा त मैले चिन्दै नचिन्या तेल्लाइ!
Waaah
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सबै हिंडे जस्तो छ, नुवाउन हिंडेकी के हो सबै, मनी हिंडे अब भोक्नी लाग्यो केही बजाउनु परो है त। सबैलाई तारेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा राम्रो जादैछ फोटो दोहोरी ल है ल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के बजाउने हर्के? अघी ढोलक बजाएर पुगेन?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी चेली नानी कता लागिछन रङ दल्दिन्छन भनेर घर भित्रा भित्रै हो कि क्या हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथ तारेमाम।
खूब होली खेल्या छ अल्लारे हरु। भरे भात सट्टा चामल खानु पर्ला है।
पिउनु लाई पानी छैन लोला लाई पानी? जिउनुलाई हिम्मत छैन बम गोला मै जवानी?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड मैले नि ठोके है चिलिम बिरेकमा फुर्या कबिता जस्तो छ ठुल्दाइको ठुल्दाइले त एउटा ग्रान्ड पार्टी दिनु पर्ने हो हिजो बोर फस भा' उपलक्ष्यमा--कि कसो साथी हो?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-21-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन जिम्माल बा आए भन्ने गाई गुइ सुनेर छिरेको, छैनन त। रिठ्ठे पाटको कुरा पका हैन कि कसो?
सबका सब होलिमा संगिएछन। लु सबैलाई शुभकामना, होलिका रंगहरुले जीवनमा चाहेको रंग लिएर आउन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा।
चिलिम ब्रेक मै त हो नि सबथोक फुर्ने, कुर्ने।
हिजो को बोर फस को काहानी छ। गोप्य भएकोले भन्न मिलेन।
देशाँ चुनाव लागेको बेला जता ततै पार्टी छन। जाउला नि एउटो पार्टिमा भोट हाल्न। आफुलाई नोट को खाँचो छ। के अर्नु? भोट मागे जस्तो नोट माग्न मिलेन।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-21-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज होलिको दिन पनि क्या बेमोज भो आफ्नो त। पातकी हाकिमले छोड्या हैन दिन भर। बल्ल मुन्टियो गूड् फ्राइडे भन्दै घर तिर। आफ्नो त न गूड् फ्राइडे न गूड् होली। असतिले दिनै खराब बनायो। लु आफ्नो जे भएनी गाम्लेहरुले काइतासँग होली मना देखेर चित्त बुझाउनु पर्यो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् फ्राइ डे रे। गूड् ब्वाइल डे कहिले त ? सधैं फ्राइ गरेर खान हुन्न, अल्सर हुन्छ रे।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-21-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यै भन्या ठुल्दाइ, कही नभा जात्र यै खैरेया गाम्मा भन्या।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले सर, जिम्माल बा आको पक्क पक्की खबर हो -- हिजो साँझ आ इपुगेका खर्क एक्छिन टेलिफोन बार्ता गर्ने मौका मिलेको थियो ठुल्दाइ, म त भन्दै थिए हिजो को बोर फस मा धादली पक्कै bhaa' छ भनेर-- तेसै टायर् बाल्छु म? नेत्रे को हाकिम ले गर्नु गरेछ त ! सिस्नु पानी लाइदेउ नै आँफै ठाउँमा आउछ भोली देखी
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-21-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या मलाई पनि झोक चल्यो। रिट्ठे, ल्याउ म पनि तानिदिन्छु १ जग घोट्टा।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-21-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिस्नु पानी त हैन रिट्ठे, जाँड पानी लाउन चै लानु पर्ला जस्तो छ पातकी लाई आज भरे।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-21-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन सबै भाङ खाएर लडे जस्तो छ। खै त काँ अन्मरिये चौतारीका फन्टुस हरु?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन रिट्ठे, धांधली भएको छैन, काहानी पो छ भनेको। ब्यर्थै टायर् बालेर। ऋतिक रोशन काण्ड झन्डै भाको ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-21-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्री ठुलिको तरकारी पसल, ब्यस्त छिन् तरकारी बेच्न मैले फोटो खिच्न लाग्या बेला 'एक्छिन रिट्ठे म तराजु हातमा लिन्छु' भन्दै थिई सुनिन छु मैले किलिक पारी हाले नि
Last edited: 21-Mar-08 02:13 PM
|
|