[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 123428 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-26-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब्,ल मलाइ नि तपाइ को जासुसी मिले मिले जस्तो लग्यो :)
 
Posted on 11-26-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश

तपाईंको अवतारको वर्णन गरेर नसकिने भो। १००० जिब्रा भएका शेषनागले पनि नसक्ने भए, विद्याकी खानी सरस्वतीले पनि नसक्नी भइन् भने हामी नाथे मानिसले के सकौंला र? ब्रह्माको झैं ४ वटा मुख भएनि, रावणका जस्तै १० वटा टाउका भएको भए नि :), तपाईं बहुमुखी भने अवस्य हुनुहुन्छ। अब, लगाइराखेको मुकुन्डो उतार्नोस्, हामी हजुरको दर्शन गर्न ललायित छौं। :P
 
Posted on 11-26-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुरुक्क न गएर लुछेर मखुन्डो न फ्याक्दिएर के प्राथना गर्या होला सिम्स् ले पनि :s
 
Posted on 11-26-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D Tiru :D
 
Posted on 11-26-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D simmi :D kina haasyaa ni?
 
Posted on 11-26-06 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुरुक्क न गएर लुछेर मखुन्डो न फ्याक्दिएर के प्राथना गर्या होला सिम्स् ले पनि.. how? :D:D:D Tiru :D
 
Posted on 11-26-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी तथा अन्य गाम्ले हो,

निस र समिधाको रमिता हेर्दै गर! म चैं लागे यात्रामा!!! अब भोलितिर मात्र जम्काभेट होला।
अस्तु :॥

एक्लै लामो यात्रामा हिंड्नेछु अब,
कता कता पुग्ने हो---

 
Posted on 11-26-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच गाल्स ब्रो को जासुसि :)

तित्स सालि मैले मुकुन्डो झिकेर उता पर्दा पछाडि फाल्देको छु नि हौ। यसो मिलेको बेलामा फिर्केर हेर्दा हुन्छ। तिम्रो भेना त फिरि 'प्राण जाए बचन नजाए" हो नि त हौ।

आम्बोsss सिम्स त डिट्टो मिस जस्तो देखियो त हौ अहिले? :)
 
Posted on 11-26-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निबार्चन् अधिकृत कता गए बिचरा जिम्माल् बा ले पो जित्न्नु होला जस्तो भएछ चुनाउ च्व... च्व !!
 
Posted on 11-26-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ साँच्ची, जिम्लालजी, विद्युत पत्र पठा'छु। हेर्नुहोला है!!!
 
Posted on 11-26-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति! नियमापत्ति!

अनि काहा बाट यो काग् को बथान् मा कोइलि को नाम् :p (रे क्या) तितौरी किन नि नोमिनेसन् मा ?

बरु दादा मिस्टे थप्ने कि?


लोल तितौरी!

तिम्ले भुन्न खोज्या के? दादा मिस्टे पो काग हुन् म के कि काग हुन्तिम र बरै? भुन्न खोज्या कि कसो? नियमापत्ति! नियमापत्ति!
 
Posted on 11-26-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""आम्बोsss सिम्स त डिट्टो मिस जस्तो देखियो त हौ अहिले? :) ""
भन्न खोज्या के ह यो निशान्ते बज्जियाले??
 
Posted on 11-26-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोल् खुल्यो भुनेर होला नि मलै नै समिधा बनाइदेको। त्यो समिधi हुने लाइ नै था होलानि समिधा को हो भनेर :)

म त निश्चित् nishanta= Deep लौ जा!!!
:D
 
Posted on 11-26-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Who is behind Nish's mask ? " भन्ने Poll को अन्तिम नतिजा

 
Posted on 11-26-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विस्वासै लागेन . बिर्खे भाइ निशान्त??!!!

हुदै होइन्। चुनाव बाट गलत नतिजा निस्कियो

:)
 
Posted on 11-26-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops!!! birkhe jimmal baa hai maile bhanna khojeko ----- "birkhe bhai'' bhaidecha
:)
 
Posted on 11-26-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!

दिनभरि भुरा-भुरि कुर्लेछन र म बुडाओ थाप्लोमा एकभारि भोट खसालेर हिनेछन्।
घोर कलिजुग लाओ गाँठे!
 
Posted on 11-26-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुडा पो रेछन्. सुड्डो बब्बाऽऽल गर्छ यार!

 
Posted on 11-27-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुले त भोट हाल्न भ्याइएन तर काँचो दिमाख छड्काम्दा खेरि निशेचैं पुण्टे दा' नै हुनुपर्छ र समिधा बनेरचैं मिसनै आम्नु भ'को हुनुपर्छ भन्ने कुरो निक्ल्यो। अब पुण्टे दा' र मिसले गाली गरेपनि गाली खान ज्यान हाजिर छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters