[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 181537 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-26-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सम्पूर्ण मीत्रहरुलाई मेरो कोटी कोटी नमस्कार।
 
Posted on 07-26-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्यारो भाउते दा कस्तो ज्ञानी भाको भने सुहाएन चि
 
Posted on 07-26-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल अन्तरे! माफ पाम ! क्यार्नु अचानोको पिर खुकुरिले बुझ्दैन भन्ते अगेर!

अहो भउते जि आउनु भएछ! यहाँलाई पनि नमस्कार छ! अनि गाथमा आरामै?
 
Posted on 07-26-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किट ता आयी पुग्यो जिम्मालबा मेरो त्तर अन्तरेलाई डाइपर पठार डाडु, पन्यू, सिलौटा, बेल्ना पनि बर्सिए जस्तो छ


 
Posted on 07-26-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपटाउनगल-जी, नमस्ते ! सञ्चै हुनुहुन्छ? अनि लन्च खानु भयो?

बिर्खे-माइला-जी, नमस्कार। हजुर, ठीकै छ भन्नु पर्यो। हजुरले त खत्रा खत्रा प्रश्न गर्नु भएछ नि त। खोइ मलाई त एउटा पनि उत्तर आउँछ जस्तो लागेन।

पल्लाघरेअन्तरे-जी, हजुर मेरो नाम लिन डराउनु पर्दैन। म पो सप्रिन प्रयाश गरेको, हजुर त हैन नि।


 
Posted on 07-26-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपटाउनगल-जी भाउते दाई हजुर ज्ञानी भाको कस्तो नसुहाको।
 
Posted on 07-26-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो भउत साप जि!! यहाँलाई पनि नमस्कार ट्कर्याए कताट पाल्नु भएको ज्यानलाई आरामै छ
 
Posted on 07-26-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार गरेम के रे!
ज्ञानी भको सुहाएन हौ भौते काजि "बाघले घाँस खान खोजेर नि मजा भो त कईं?"
 
Posted on 07-26-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
अब पुरस्कार हो; अहिले डाडु, पन्यौ इत्यादीको डर भयो भने २ बर्ष सम्म पुरस्कार क्लेम गर्दा हुन्छ। :)
हैन sky जी, तपाइँ ईश्क हाईss हो कि आकाशे हो हँ???? आइ मिन भद्रमहिला हो कि सज्जनबृन्द हो?

अहो भउते जी, तपाइँ सुध्रिने प्रयास गरिरहनुभएको रे? म त कि त तपाइँ चुनावमा उठेर मिठा शब्दमा भाषण गर्न सिक्दैहुनुहुन्छ कि त एफ एम मा गिति कथा प्रस्तुत गर्ने प्रस्तोता बन्ने प्रयास गर्दै हुनुहुन्छ भन्ठानिरा थिएँ, सुध्रँदैपो हुनुहुँदो रहेछ! अनि कति सकियो? आइ मिन कति प्रतिशत पुरा भयो सुध्रने प्रकृया?
 
Posted on 07-26-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-26-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my pyaro bhaute daa pls dont call me uptowngal. i m thuli everyone's thuli
 
Posted on 07-26-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार गरे है मैले।
ओ हो, नयां अनुहारहरु हुनुहुन्छ, एस्सो चिनापर्चि गर्न पाए हुने क्या रे (रिट्ठे, स्काइ, पल्लाघरे अन्तरे - तपाइहरु सबैइलाई नि नमस्कार् गरें है)

हाम्रो जिम्माल बा लाई बुढेसकालले छोडेर बब्बाल् छ (भन्नाले जवानि फिरेछ)
हाम्रो भौते सुध्रेर चौतारी नै खल्लो पारेछ
थुलि के छ?
चित्रे "अल द वेस्ट्"
दुर्गेश्वोरि मलाइ त्यो रसवरि कसरि बनाउने सिक्नु पर्ने भएको छ
 
Posted on 07-26-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwwwwwww nemchi di balla aaunu bho. di malai sanchai cha hajur lai ni
 
Posted on 07-26-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सज्जन(महिला)बृन्द दुबइ परीयो
भगवानको किरिपा ले
 
Posted on 07-26-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाम्रो जिम्माल बा लाई बुढेसकालले छोडेर बब्बाल् छ (भन्नाले जवानि फिरेछ)"

कु कुरो अरेओ हो नेउचि, चाइन्जो बगेओ खोलो कइलेइ फर्कन्छ र???
 
Posted on 07-26-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाअाअाअाअा?
बिर्खे दादु को प्रश्न बुझे भए मार्दिनु। भउते गुरु सुध्रेको भन्नु र बाघ शाकाहारि बन्नु उस्तै उस्तै हो कि होइन? बुझ्नेले, चिन्ने ले उत्तर् दिनु पर्यो।
 
Posted on 07-26-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे उसोभा' दुबैलाई नमस्ते टक्र्याएँ र चौतारीमा स्वागत गरेँ है त!
 
Posted on 07-26-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि सन्चै छ भन्न परो थुली, अलिक दिन पछि चौतारी आको, एहां के के भैसकेको जस्तो छ, मेसो पाउनै गारो

मलाई नि सन्चै छ भन्न परो थुली, अलिक दिन पछि चौतारी आको, एहां के के भैसकेको जस्तो छ, मेसो पाउनै गारो
हैन यो स्काई के भन्छ? खै उहांहरुको न्वारन नि भाको छैन जस्तो लाग्यो मलाई त
(अब कोस्ले पो न्वारन गर्दिने हुन कुन्नि? )
 
Posted on 07-26-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपटाउनगल-जी, के गर्ने , सुहाए पनि नसुहाए पनि आखिर वास्तविकता त यही हो।

दुर्गेश्वरी-जी, बाघको छाला ओढ्दैमा हरिण बाघ कसरी बनोस। आखिर खाने बेलामा त घाँसै खान पर्यो नि हैन र?

स्काइ-जी, नमस्ते। हजुरलाई स्वागत छ है चौतारीमा। चौतारीमा नयाँ नयाँ अनुहार देख्न पाउँदा साह्रै खुशी लागेको छ। हजुरबाट सन्सनीपूर्ण लेख रचनाहरु अपक्षा गर्छौँ हामीहरु। नयाँ पात्रहरुले नयाँ नयाँ प्रश्तुतिहरु पेश गरे चौतारीमा सुनमा सुगन्ध हुन्थ्यो।

हा हा बिर्खे-जी, यस्तै हो। कति छद्मभेषमा बसम भनेर निस्केको।

राहुलदाइ र नेपालकी छोरी-जीलाई नमस्ते गरेँ है।


 
Posted on 07-26-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चीजी जिम्माल बाले सर्जरी गरेको दुइ दिन बयो रे

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters