cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

jetho390

tragicomic

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकी जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई दुई करोड क्षतिपूर्ति
[VIEWED 4595 TIMES]
SAVE! for ease of future access.
Posted on 02-15-16 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकी जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई दुई करोड क्षतिपूर्ति २०७२ फागुन ३ गते १९:०८ मा प्रकाशित

Dr-Shiva-Lal-Acharya
डा. शिवलाल आचार्यले जसले सन् २००८ मा पेन्सलभेनिया जेलमा आत्महत्या गरेका थिए ।
३ फागुन, काठमाडौं । अमेरिकाको एक अदालतले जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई २ लाख डलर (झण्डै दुई करोड रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । ३३ वर्षका डाक्टर शिवलाल आचार्यले अमेरिकी जेलमा १३ डिसेम्बर २००८ मा आत्महत्या गरेका थिए । उनले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको थियो । उनलाई अदालत पेश गर्ने तयारी थियो । आचार्यको परिवारले उनी ‘सुसाइडल’ अर्थात आत्महत्या गर्न सक्ने थाहा हुँदा हुँदै पनि राम्रो ध्यान नदिएको आरोप लगाउँदै क्षतिपूर्तिका लागि मुद्दा दायर गरेको थियो । उनीसँगै रहेका कैदीले आत्महत्या गरेका थिए भने आचार्यले आत्महत्या गर्न एक भन्दा बढी तन्ना प्रयोग गरेर झुण्डिएका थिए । त्यसअघि पनि उनले आत्महत्याका लागि केही औषधिको अत्यधिक प्रयोग गरेको भेटिएको थियो । उनले आत्महत्या गर्न सक्ने सम्भावना हुँदाहुँदा उनलाई पर्याप्त निगरानीमा नराखेर लार्पवाही गरिएको दावी गर्दै परिवारले दायर गरेको मुद्दामा क्षतिपूर्तिको आदेश भएको पिटर्सवर्ग पोष्ट गजेट पत्रिकाले जनाएको छ । डा. आचार्य सिकागो कार्यरत थिए । २००८ सेप्टेम्बरमा पेन्सिलभेनियाको हाइवेमा भएको सवारी दुर्घटनामा उनको कारको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । त्यसअघि ओभर स्पीडमा उनलाई प्रहरीले पछ्याइरहेको थियो । उनले प्रति घण्टा २१० किलोमिटरको गतिमा गाडी चलाएका थिए । दुर्घटनापछि डा. आचार्य जंगलतिर भागेर चार घण्टासम्म लुकेका थिए । उनलाई पक्राउ गर्न प्रहरीले हेलिकोप्टर नै प्रयोग गर्नु परेको थियो । उनीमाथि दुर्घटनाका क्रममा मृत्यु हुँदै गरेका वा मृत्यु भएका पीडितलाई छाडेको आरोप समेत लागेको छ । त्रिवि शिक्षण अस्पतालबाट छात्रवृत्तिमा अध्ययन गरेका डा. आचार्य २००५ मा न्यूयोर्क गएका थिए । - See more at: http://www.onlinekhabar.com/2016/02/388387/#sthash.xrS2SGGK.dpuf

 
Posted on 02-15-16 11:17 AM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Why does nosy Cybernapali puts these kinds of posts in here, especially highlighting two carods with his picture ? Does late Mr. Acharya's family want this post to be posted?
Stop at these kinds of posting.
 
Posted on 02-15-16 11:50 AM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is news that would be of interest to Nepalis so its OK to be posted. Regarding posting of the picture may be it could be small and personally not important from the news angle. May his soul rest in peace.
 
Posted on 02-17-16 5:35 PM     [Snapshot: 726]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waste of american tax dollars for a coward criminal like this.. what a looser
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters