haal haal pandit
Replies to this thread:

More by haal haal pandit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आफु मरेर ४० जनाको ज्यान बचायो !
[VIEWED 6621 TIMES]
SAVE! for ease of future access.
Posted on 07-13-24 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुग्लिन तिर चल्ने गाडीमा राती पहिरो खसेर ड्राइभरको टाउकोमा ढुंगा बज्रीएछ .ढुंगा लागे पछि उ केवल ३० सेकेन्ड बाँचेछ .त्यो ३० सेकेन्डमा उसले गाडी सुरछित स्थानमा लगेर ब्रेक लाएर त्रिसुलीमा खस्न बाट बचाएछ . कुनै सानो पिलेंनमा भंगेरा ठोकिएर पाइलटले सेफ ल्यांदिंग गरेको भय उसको देश विदेशमा समाचार बन्थ्यो, सम्भबत: जिउदो सहिद कहल्याउथ्यो . यो ३ दिनमा मात्र मुग्लिनमा ३ ओटा बस दुर्घटना भए . अन्दाजी ६० जनाको अत्तो पत्तो छैन . न यो खबर नै बनेको छ . https://www.facebook.com/RastraKoLagiHamroAawaz/videos/1654313411969592/
 
Posted on 07-24-24 10:42 AM     [Snapshot: 568]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्भाग्यबस आज नेपालमा एउटा पिलेंन दुर्घटना भएछ , यहाँ चैं सबै १९ यात्री मरेर पाइलट मात्रै बाचेछन् . पिलेंन खस्ने थाहा भए पछि ज्यान जोगाउन पिलेंन बाट हाम फाल्ने प्रचलन छैन . उनीको भाग्य पनि ट्रंप जत्तिकै बलियो रैछ. यो कहालीले उनलाई जिबन रहे सम्म सताई रहने छ . https://www.youtube.com/watch?v=UgZUNbUGBek
 
Posted on 07-24-24 3:08 PM     [Snapshot: 746]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक जनाले बचायो , आर्को बाच्यो
 
Posted on 07-24-24 3:50 PM     [Snapshot: 814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal ma safe bhaneko cycle matra ho .
 
Posted on 07-24-24 6:33 PM     [Snapshot: 917]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाण्डू सहरमा चै होईन गाउतिर भने साईकल safe होला | न्यु योर्क को Twin Tower बाट हाम फाले भने हवाई जहाजको ढोका खोलिएको भए गोर्खालीका छोराहरु हातमा हात बाधी बस्दैनन थिए होला ?
 
Posted on 07-24-24 7:22 PM     [Snapshot: 973]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan Ji

, "न्यु योर्क को Twin Tower बाट हाम फाले भने हवाई जहाजको ढोका खोलिएको भए गोर्खालीका छोराहरु हातमा हात बाधी बस्दैनन थिए होला ? "

 yo sentence le k bhanna khojeko ko ali clear garaunus na.
Last edited: 24-Jul-24 07:22 PM

 
Posted on 07-24-24 9:50 PM     [Snapshot: 1081]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile pani nabhujerai ho .. kehi na lekhyaa yaslai.
Kathmandu sahar ma pani safe nai chha logan .
 
Posted on 07-25-24 4:01 PM     [Snapshot: 1288]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

911 huda garva maa pani thiiins tesaile twin tower ko kura kasri bujdatis ta ?
Kahaa zoom gated herekaa chhou re ?
 
Posted on 07-25-24 4:20 PM     [Snapshot: 1306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन, सिधा प्रस्नको सिधा उत्तर दिदा अलि प्रोफेसनल देखिएला . बेकारमा अरुबट गाली खाने बाताबरण किन बनाउनु ? लोगनले यहाँ निकालेको प्रसङ्ग मैले पनि ठ्याक्कै बुझिन . फुर्सद भए अलि बुझ्ने गरि लेखिदिनु नत्र ठिकै छ .
 
Posted on 07-25-24 4:27 PM     [Snapshot: 1326]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली मा एउटा भनइ " कुकुर लाई घिउ नपचेको " भन्ने चलन छ, यो लोगन पनि तेस्तै जस्तो लाग्यो । हजुर तपाईं भन्यो, आदर गर्‍यो कि त बाङ्गो बाङ्गो कुरा गर्च, तेसै अरुले एस्लाई गली गर्ने त होईन रैछ ।
 
Posted on 07-26-24 12:36 PM     [Snapshot: 1584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am guessing that you never had knowledge of Twin Trade Towers , which were under attack happen in Sep 11, 2001. You pretend either you did not know what happen to twin tower or Never visited NY. Even visited NY were not enough inquisitive about the monument. There is a saying " you didn’t know!” or "knowingly denying" is not a valid excuse rather BS to BS. There is a saying that " Bhatuwaa laai paada paaos waa paaDi, uslaai ke matalab ( his mind is centered on Bigauti". May be you were focused on skyscrapers and all the flashing big TVs.

I will attache couple photos of people jumping from Worlld Trade Center also called Twin Towers.

https://en.wikipedia.org/wiki/The_Falling_Man#/media/File:The_Falling_Man.jpg



 
Posted on 07-28-24 10:02 PM     [Snapshot: 2155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बासुदेब मुनालको बाल कार्यक्रम को याद आयो |

लौ साना भाई बैनी हो मुनाल दाइको बाल कार्यक्रम मा तिमी हरुको स्वागत छ | आज म कथा होईन धेरै बर्ष अघी अमेरिकामा घटेको एउटा अप्रिय घटना को कुरा कुरा सुनाउछु | तेती खेर तिमीहरु सबै जन्मी सकेका थिएनौ होला अनी सबैका घर घरमा टि।भी पनि थिएन होला| घरमा टि.भी हुनेले हात उठाउ भन्दा एउटा मात्र हात उठेको थियो |
त्यो अमेरिकि पात्रो अनुसार २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ठुला शहर मद्देको न्यू योर्क शहर स्थित वर्ल्ड ट्रेड सेन्टर का नाम बाट चिनिने सबै भन्दा अग्ला जुम्ल्या भवनमा आतंककारी हरुले हवाई जहाज अपहरण गरेर ति भवनमा लगेर ठोक्काए | लौ भन त ति आतंक कारिले हावाईजहाज लाई के गरे ? सबैले एक स्वरमा भने भवनमा लगेर ठोके | एक जनाले सोध्यो " ति जहाजमा भएका मनिषहरुको के भयो "? त्यो जहाजमा आगो लाग्यो| अचम्मको कुरा चै भयो भने त्यो हवाइ जहाजमा भएको जेट फ्युल ले ति अग्ला भवन पनि लाई पनि जलाई दियो | एक बालकले भन्यो, दमकल आएर निभायो होला नी एकजनाले सोध्यो कती तल्लाको घर थियो | मैले भन्न बिर्सिएछु यि महल हरु ११० तल्लाका घर थिए | एकजनाले भन्यो तेत्रो अग्लो घरमा भरेङ ले नै भ्याएन होला| एर्कोले सोध्यो आम्ममा ११० तल्ला कसरी चडछन त, कती घण्टा लाग्ला माथिल्लो तल्लमा पुग्न ? अर्कोले भन्यो मेसिनले तानेर पुर्याउछ नि | ठिकै भन्न्यौ तेस्लाई लिफ्ट भनिछ र भुई तल्ला बाट ११०औ तल्ला कही नरोकी जादा एक मिनेटमा पुगिन्थो| त्यो दिन यि जुम्ल्या टावरमा ३००० जती मान्छे हरु मरे | एक जनाले भन्यो म भए हाम फाल्थे | अर्कोले भन्यो ए मुला ११० तल्ला बाट हाम फाल्न कस्ले सक्छ | ज्यान बचाउन हो वा आत्तिएर मनिष हरु हाम फाले तर कोही पनि बाचेनन् | प्यारासुट् लगाएको भए बाच्थ्यो होला, होइन ? हाम्रो नेपालमा भए जहाज बाट हाम फाल्थे |अर्कोले थप्यो उडेको बेलामा चै होइन गुडेको बेला भए हामफाल्न सक्थे |अर्कोले भन्यो घरको झ्याल हो र गर्मिमा खोले जस्तो जतिखेर चाहियो खोल्ने भनी अर्कोले तुरुन्तै जबाफ दीइ हाल्यो |
Last edited: 28-Jul-24 10:05 PM

 
Posted on 07-28-24 10:53 PM     [Snapshot: 2225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखे त सकिदो रैछ त लोगन जी!! तपाईको अस्तिको अंग्रेजी र आजको यो नेपाली लेखाई ज्यादै प्रस्ट र सरल छ . कोइ माइका लालले तपाईंको यो लेखाईमा खोट लाउन सक्दैन , मेरो पोस्टमा तपाईंको यो लेखाईको प्रसङ्ग मिल्यो कि मिलेन त्यो बरु आफ्नो आफ्नो ब्याख्याको बिषय होला . तपाईलाइ सबैले सोध्ने एउटा पहाड जस्तो प्रस्न चै ज्यु का त्यूँ छ. प्रस्न - नेपाली र अंग्रेजीमा अब्बल लेख्न सक्ने व्यक्तिले सधै किन सधै डीसओरिएन्ट , लतर पतर र छन्द-मन्द नमिलेको नेपलीमा लेख्नु हुन्छ साझामा ? के यो पाठक लाइ तनाब दिन जानी जानी लतर-पतर लेख्ने तपाइको चाल हो ? पाठक लाइ मेन्टल ट्रमा दिएर तपाई लाइ मनोरंजन हुन्छ हो ? आरोप होइन जिज्ञासा हो . नत्र एउटा मान्छे एक बखत पुरै दार्सनिक जस्तो अब्बल र प्रस्ट लेख्न सक्ने फेरी अर्को पटक लेख्न्दा खुस्केट जस्तो डीसओरियेंट भएर कसरि लेख्न सक्छ ?
 
Posted on 07-29-24 5:22 PM     [Snapshot: 2470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पनडित्जि तपाइको धागो संग होइन तर कमेन्ट को प्रसंग संग मिलाउन लाइ नै लेखेको हु | बुझेर पनि बुझपचाउने लाइ बाह्र खरी सिकाई गर्दा को प्रतिक्रिया हेर्न खोजेको थिए | तपाइको कमेन्ट पढे पछि 'घुमी फिरी रुम्जाटार" को उखान संग मिल्ने गरि लेख्नु भयो | कुनै चलचित्रमा भिलनले नायिका लाइ हेर्दै " ए मेरी प्रशंशा कर रही है या बदनामी" | तपाइँ हरु काग भन्दा चंख मान्छेले " मान्छेले ट्वीन टावर बात हाम फालेको कुरा र नेपाली पनि हाम फाल्थ्यो" भन्ने कुरा नबुझ्ने गोबरगणेश झैँ गर्ने एक पछि अर्को ताती लाग्नेलाई प्राथमिक कक्षा का बाल बालिका ले बुझ्ने गरि लेखी दिएको हु | कुन प्रसंगमा लेखिएको रहेछ त्यो बुझाइ बारे भन्दा पनि खुस्केट शब्दले अलंकारित शब्द मिलाएर टास्न पछि पर्नु भएन | सात कोष टाढै थाहा पाउने हरिया झिंगालाई सिनोको बिस्कुन फिजाई कार्य गरि अरुका प्रतिक्रिया बाट फोस्सामा मनोरंजन लिने काम तपाइँ आफैले गर्दै हुनु हुन्छ | भनाइ छन् नि नजाने गाउको बाटै नसोध्नु , आफुलाई टर्चर हुन्छ भने मुन्टो बटारे भै हाल्यो नि |पाठक स्वयम् बाहेक अरुले त रोकेको छैन होला ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
tesla stock OMG !!
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
I hope all the fake Nepali refugee get deported
nrn citizenship
MAGA #FAFO
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
Nas and The Bokas: Coming to a Night Club near you
Looking for girl
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters