Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Friday, September 13, 2024
[VIEWED 961
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 09-13-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place September 13, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कोशी सरकारमा कांग्रेस : नयाँ अनुहारलाई मौका
करिव डेढ महिना लामो कसरतपछि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी बनेको छ । तीन मन्त्री र एक राज्यमन्त्रीसहित काङ्ग्रेस शुक्रबार सरकारमा सहभागी भएको हो । गुटगत समस्याका कारण कांग्रेस ढिलो गरी सरकारमा सामेल भएको हो । यद्यपि कांग्रेसभित्रको गुटगत तिक्तता भने कायमै देखिएको छ ।
प्रतिनिधिसभामा अवरोध जारी राख्ने माओवादीको निर्णय
माओवादी केन्द्रले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।
४८ घण्टापछि खुल्यो कर्णाली राजमार्ग
अविरल वर्षासँगै आएको पहिरोले बन्द कर्णाली राजमार्ग ४८ घण्टा पछि खुलेको छ । कालिकोटको गगनेखोला, एसमोड र हुल्ममा पहिरो खस्दा यातायात सेवा रोकिएको थियो ।
अमेरिकी चुनावमा स्विफ्टको 'ईन्ट्री'
पछिल्लो समय अंग्रेजी शब्दकोषमा थपिएका नयाँमध्येका दुई शब्द हुन्– ‘स्विफ्टोनोमिक्स’ र ‘स्विफ्टी’ । यी दुवै शब्दको उत्पत्ति नै अमेरिकी गायिका टेलर स्विफ्टका कारण भएको हो ।
क्षतिग्रस्त बोलेरो भोटेकोसीमा आधा डुबेको अवस्थामा फेला
उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे-तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोसी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको छ । इलाका प्रहरी बाह्रबिसेका अनुसार शुक्रबार बिहान भोटेकोसी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियोे ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
शीर्षक जे पनि हुन सक्छ। |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
What are your first memories of when Nepal Television Began? |
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्? |
ChatSansar.com Naya Nepal Chat |
NRN card pros and cons? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
TPS Re-registration |
निगुरो थाहा छ ?? |
Nas and The Bokas: Coming to a Night Club near you |
Toilet paper or water? |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
अमेरिकामा छोरा हराएको सूचना |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Sajha Poll: Who is your favorite Nepali actress? |
Do nepalese really need TPS? |
Problems of Nepalese students in US |
nrn citizenship |
TPS EAD auto extended to June 2025 or just TPS? |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
TPS Update : Jajarkot earthquake |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|