Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, November 3, 2024
[VIEWED 1782 TIMES]
SAVE! for ease of future access.
Posted on 11-03-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place November 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Relentless wait for missing brother’s return


  • Seventeen-year-old Pushpa Joshi awaits the return of her brother Bipin, who went missing after a Hamas attack in Israel last year.

  • Ten rhinos found dead in Chitwan National Park since July


  • With horns and hooves of these rhinos intact, the recent deaths are likely due to natural causes or accidents.

  • Nepal lose to US by 37 runs


  • Netravalkar’s four-wicket haul seals victory for the hosts in World Cup League 2 tri-series.

  • Spain mounts biggest peacetime disaster recovery operation as death toll reaches 214


  • The tragedy is already Europe’s worst flood-related disaster since 1967 when at least 500 people died in Portugal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अमेरिकी चुनावअघि र पछिका सम्भावित परिदृश्य
  • स्थानः ह्वाइट हाउसको ब्रिफिङ कक्ष । मितिः जनवरी ६, २०२५ । अमेरिकाको राष्ट्रपति चुनावबाट दोस्रो कार्यकालका लागि झिनो मतान्तरले निर्वाचित राष्ट्रपति आफ्ना सल्लाहकारहरुका साथमा छलफलमा व्यस्त रहेका छन् । पराजित राष्ट्रपति उम्मेदवारले आफ्नो हार स्वीकार गरेका छैनन् ।

  • श्रीलंकासँग नेपाल पराजित
  • हङकङमा संचालित २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । शनिबार दिउँसो भएको खेलमा १ सय २४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा समेटिएपछि ४० रनले पराजित भएको हो ।

  • ढलेका गुराँसमा ‘सत्यवतीको जीवन’
  • लालीगुराँस ढकमक्क फुलेका बेला जंगलको शोभा र सबैको आकर्षण हुन्छ । त्यही लालीगुराँसको रुख बुढो भई सुकेर ढलेपछि शोभा न सुगन्ध हुन्छ । प्राण गुमाएको सुकेको मुढोमा मूर्तिकारको कलाले काठले मात्र होइन, जंगलले नै नयाँ जीवन पाउँदो रहेछ । सग्ला रुखमा ढकमक्क फुलेका राताम्मे लालीगुराँसले होइन, सुकेकै काठले पनि हराभरा भएको छ यतिबेला गुल्मीको सत्यवती क्षेत्र ।

  • डोटीको कथा : कहाँ हराए राजा ?
  • ‘पृथ्वीनारायण शाहको मावली घर कुन राज्यमा थियो ?’ शिक्षक सेवा आयोगले पछिल्लोपटक लिएको माध्यमिक तहको परीक्षामा सोधिएको पहिलो प्रश्न थियो यो । सरकारी सेवाका लागि योग्य प्रमाणित गरिदिने लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विश्वविद्यालय सेवा आयोग लगायत निकायले आफ्ना हरेक परिक्षामा कम्तिमा एक प्रश्न पृथ्वीनारायण शाहका बारेमा सोध्ने गरेका छन् ।

  • ‘यो वर्ष यस्तै भयो, आगामी वर्ष कसै न कसै माइती राजालाई फूलमाला लगाउन पाइयोस्’
  • प्रतिनिधिसभाका सांसद उर्मिला थेवेका दाजुभाइ (माइती) ११ जना हुन् । दिदीबहिनी (चेलीबेटी) पनि ठिक त्यत्तिकै संख्यामा थिए । बितेका पाँच वर्षयता उनले हरेक वर्षजसो दाजुभाइ र दिदीबहिनी गुमाइन् । हरेक तिहारमा तिनै माइती र दिदीबहिनीको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरिन् र शोक मनाइन् । यस वर्ष उनलाई शोक (जुठो) लागेको छैन । तर पनि उनका हात रित्तै हुने भएका छन् । 

  • सल्यानका भूकम्पपीडितले पाएनन् अस्थायी टहरा बनाउने राहत
  • जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प आजैका दिन ठिक एक बर्ष पूरा भएको छ । भूकम्पले क्षति पुगेको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले अहिलेसम्म अस्थायी टहरो बनाउने राहत पाउन सकेका छैनन् ।

  • नेपाल संवत् ११४५ सुरु
  • नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    NRN card pros and cons?
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    Conservative discussions
    सालीको चाक
    TPS To F-1 COS
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    Venezuela TPS lawuit
    TPS to F1 Status.
    Nepal TPS has been Extended !!!
    legal Query for married nepali girl now have taken US citizenship
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
    ICE kidnapping people off the streets over op eds
    2020 : Why No Trump !
    #MAGA#FAFO is delicious
    TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
    Democrat lies revealed
    Nepal TPS decision
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters