[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Saturday, November 9, 2024
[VIEWED 889 TIMES]
SAVE! for ease of future access.
Posted on 11-09-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place November 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Jumla’s Raragaun struggles for drinking water four decades on


  • Despite new initiatives, residents are sceptical as the ongoing shortage impacts daily life.

  • UML plan to trace voters’ political tilt raises eyebrows


  • The fear is that the survey may intimidate voters and infringe on individual privacy.

  • Call for awareness, training to reduce snakebite deaths


  • Nepal has committed to reducing 50 percent of deaths and disabilities through snakebite envenomation by 2030. Each year, around 2,700 people, die of snakebites in the country.

  • Selection committee seeks applications for transitional justice office bearers


  • Five-member panel is working to nominate the candidates within a month.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओली प्रधानमन्त्रीमा आएपछि सिन्को भाँचेका छैनन् : दाहाल 
  • प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताएका छन् । माओवादी केन्द्र नेतृत्वको सरकारले गरेका काम समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको वक्तव्य दिएको दाहालको दाबी थियो । 

  • ट्रम्पले सेना तैनाथबारे आदेश दिनसक्ने भन्दै अमेरकी रक्षा मन्त्रालयका अधिकारी छलफलमा
  • अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशभित्र सैन्य बल तैनाथ गर्न र ठूलो संख्यामा गैरराजनीतिक कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश दिएको खण्डमा कस्तो प्रतिक्रिया दिने भन्नेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरू छलफलमा जुटेका छन् ।ट्रम्पले अमेरिकाभित्र कानुन कार्यान्वयन र गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्न सेना प्रयोग गर्ने बताउँदै आएका छन् । त्यसका साथै भ्रष्टहरूलाई अमेरिकी राष्ट्रिय सुरक्षा निकायबाट निस्कासन गर्ने बताएका छन् ।

  • सकियो दुई दिने सम्पदा साइकल यात्रा
  • पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रचारप्रसारका लागि आयोजित दुई दिने सम्पदा साइकल यात्रा शनिबार सकिएको छ । ‘हेरिटेज राइड–२०८१’ साइकल यात्रामा जिल्लाका ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन गराइएको आयोजक पाल्पा साइक्लिङ संघले जनाएको छ ।

  • मातृभाषासँगै अंग्रेजी सिक्नु जरूरी छ : मुख्यमन्त्री कार्की
  • कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अंग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताएका छन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    NEPAL TPS
    Who is hottest nepali female?
    " अनि ग्रिन कार्ड बन्यो त ?"
    MAGA #FAFO
    Who is hottest nepali female?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters