[VIEWED 12730
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 01-05-08 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैले लेखेको देखेर मलाइ पनि लेख्न मन लाग्यो । लौ जावस , जस्तो सुकै होस् भनेर लेखेको । Warning: बच्चा हरु र पढ्न नसक्नेहरुको लागि कथा यहिँ अन्त्य हुन्छ, तल नपढ्नु होला ।
शिर्षक : कथा
A: “ओए।“ B: “के?” A: “ के
गर्या त्यस्तो?” B: “के गरेँ र?” A: “नबुझ्या
जस्तो नगर न ।“ B: “के कुरा ?” A: “के
गरिरा’ छस्, हेर त राम्रो सँग ।“ B: “के हुनु
नि, मुति रा’छु,
त्यत्ति त हो । ट्वाइलेट मा अर्कै कोहि छिरेको रैछ के ।“ A: “कहाँ मुति
रा’ छस् थाहा छ ? कति साह्रो बेहोश भा’ तँ ?” B: “होसमै छु , होस मै मुति रा’, ताकि ताकि ढाडेको बालकोनि मै पर्ने गरि ।“ A: “अहिले
तेरो नाकमा पनि ताकि-ताकि हिर्काउला नि उसले पनि । चाहिने काम पो गर्नु ।“ B: “१० तला माथि - चिन्ला र उस्ले ?” A: “चिन्यो
भने नि?” B: “चिन्दैन । पक्का । लेखेर राख् ।“ A: “चिनि
हाल्यो भने नि?” B: “चिन्यो भने थुक्दिम्ला । कि
वाक्दिने ? झ्याप हुने मन भए गोरखनाथको प्रसाद आँ’ऽऽ गरेर खान्छ तल बाट ।“ A: “मुऽनि
। ।
। । नपच्ने मान्छे ले नतान्नु नि
बुटि ।“ B: “होइन, म होशमै छु । तेल्लाइ त थुक्नै
पर्ने थियो के ।“ A: “तँ पनि
कस्तो छस् यार । एउटै कुरा सम्झि-रहने । बिर्सि ढाडे को कुरा । एकदिन हिर्काम्ला।
पुगि हाल्छ नि त्यत्ति भए ।“ B: “सुन त, त्यो के हो तेरो हात को ?
यता दे त ।“ A: “स्मिर्नोफ
। सक्छस खान ? सक्ने भए भित्र बाट ल्याउँछु । “ B: “उमेश लाइ ले’र आइदे भन् न । तैले भनेको मान्छ
के उ । तँलाइ लागेको पनि छैन, उ नि कराउन्न तँ सँग। तेरो हातको मलाइ दे । “ A: “ला,
समात्।“ B: “सुन् त , ऊ ऊऊऊऊ तल त मान्छे बसेको
रैछ, चुरोट तान्दै । मोरा ले खुला आकाशबाट पानि पर्यो भन्ठानेको होला । त्यो पनि
तात्तातो ।“ A: “अँ ।
हो।। । । खुब । हा । ।। हा। । हा। । हा। । ” B: “किन हाँस्या ?” A: “त्यस्लाइ
त परेकै छैन नि । उ त टाढा पो छ, गोरु । यहाँ बाट त्याँ पर सम्म तेरो पिचकारि
हान्न सक्ने भए त ईन्द्रे भइहल्थिस नि ।“ B: “के हो यार ? अघि देखि त्यो मान्छे
चुरोट तान्दै बसेको छ । कत्ति लामो समय लागेको है ?” A: “हो र ?
होइन यार । तँलाइ बुटि लाग्या हो । एकछिन लाइ पनि लाऽऽऽमो समय भन्ठान्छस् ।“ B: “नकरा ।“ A: “तैँ नकरा
। जो उहिले उडेर आकाश छोइ-सक्यो, उसैको ठुलो स्वर ।“ B: “ल, ल । तँ जे भन् । भन्दै गर
। मलाइ लाग्या चैँ छैन के ।“ A: “बकवास नगर ।“ B: “ल ल । चुप लाग एक छिन । जाँड सकिएछ
यार । उमे ले ल्याएन ? भन् न तेस्लाइ? यो ग्लासको पनि सकियो ।” A: “भन्या त
हो तर खै ल्याएन त । । । । ।
। । तेरै छेउमा राख्या रैछ नि, बोतल त।“ B: “ए हो रैछ । ल सट हानम् ।“ A: “ल ।
चियर्स ।“ B: “चियर्स । । । । ।
अख्ख्अ् । । । । । कस्तो नमिठो के ।“ ।
। । ।
। । । A: “सिगरेट
दे न ।“ B: “फअअअअअअअअअअअ।-।-।-।क् । क्या लागि
रा’ छ यार मलाइ त ।‘ A: ‘था’ छ गधा, बालकोनिमा बसेर तैले र
मैले आगो-पानि सबै सक्यौँ । अरुलाइ बुटि पुगेकै छैन । तर ठिकै छ, कहिले काहिँ उनिहरुलाइ नदि’ पनि खानु पर्छ । झ्या’’प हुनु पर्छ के कहिले काहिँ ।‘ B: ‘त्यो त हो । तर मलाइ त अलि धेरै नै
लाग्यो के । बोल्न मन नै लाग्न छाड्यो । यति धेरै नलागेको त महिनौ भएको थियो यार ।‘ A: “ तैँले त तानि रन्छस् रे नि, एक्लै कोठामा बसेर। क्लास जाँदा पनि तानेर जान्छस
रे । सोमबार को सेमिनार मा त निकै ‘एक्टिभ’ भा’ थिस रे नि । हो? इम्मुन भइस होला है ? A: ओए, किन न बोलि रा ? अत्ति लाग्यो हो ? के हेरि रा ? तल कोहि देखिस हो ? खै म
पनि हेरुँ । A: यत्तिकै टोलाएर बसेको पो रैछ । अत्ति भयो भने जा कोठा तिर । टन्न पानि खा । सुत् । “ B: “ह्वववववववव
।। ।। ह्ववववववववववआआऽऽऽ । । । । । अख्ख्ख्ख्खखखखअअअअअ ।।। । “ A: “ओहो।।।।
यस्तो पो ???? ओए हेर त ?? लुगा मा परिरा’छ तेरो । ख्याल गर् । ल आइज यो चेयर मा बस् । । । टाउको यो भित्ता मा अडाएर
फ्याँक तेरो आन्द्रा-भुँडि । ।। ।। ल यो पानि । मुख कुल्ला गर । “ A: “हा हा
हा हा हा हा हा ।।। मोरा । । । । हेर चाला । ।। । । आफै गोरखनाथ, आफै पि एन शाह ।।
।भोकले त यो मर्ने भएन । आफैले आफैलाइ के आशिष दिनि, के लिनि हो कुन्नि ???? भोलि
सफा गर्ने काम चैँ तेरै हो है ।“ A: “बाहिर त त्यो गधा ढलिरा’ छ यार । कोहि गएर मद्दत गर न,
साथि हो । “
Last edited: 05-Jan-08 04:51 PM
|
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 01-05-08 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-05-08 9:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुइले हैसे थपि दिए। कथाले एउटा wide spread reality बोकेर ल्याएको रहेछ। A र B भन्दा नामै दिए बढि ससक्त हुने थियो कि।
|
|
|
Kevin_ekstrom
Please log in to subscribe to Kevin_ekstrom's postings.
Posted on 01-06-08 1:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि? त्यसपछि के भयो? :-).
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 01-06-08 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नाम पनि न राख्ने, A and B पनि नराख्ने सोचेको थिएँ तर अति confusing होला जस्तो लागेर त्यति सम्म राखेको ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-06-08 10:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो प्रयोग भएका छन नेपाली कथामा धेरै पटक!
नाम अथवा A B केहि नराखि लेखेको भेटेको छु मैले! मजा आयो पढेर!
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 02-20-09 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले प्रकासित गरेको सुचना मा sajha addict ले मलाइ मैले पनि कथा लेखेको थिएँ भन्ने कुरा सम्झाए पछि ' ए हो त नि एउटा जेपिटि त लेखेको थिएँ ' भन्ने याद आयो । मलाइ मेरो यो कथा राम्रो लाग्दैन तर स्टाइल भने फरक पक्कै हो । राम्रो लेख्न सक्दैन भनेर नलेख्ने म जस्ता हरुलाइ प्रोत्साहन स्वरुप मेरो यो धागो माथि धकेलेको छु ।
|
|
|
sajha_addict
Please log in to subscribe to sajha_addict's postings.
Posted on 02-20-09 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
arko pani lekhnu na ta aba! Plzzzz!
|
|
|
bhakunde bhut
Please log in to subscribe to bhakunde bhut's postings.
Posted on 02-20-09 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hundari
Please log in to subscribe to hundari's postings.
Posted on 02-20-09 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-20-09 8:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Copycat जी! अतीयथार्थबादि लेखाइ। यस्तो कथा लेख्न सजिलो छैन जस्तो लाग्छ मलाइ चाहिँ। पात्र, घटना र द्रिश्य प्रष्ट देखिन्छ कथामा। अर्को कथा कहिले लेख्नु हुन्छ त अब?
|
|
|
rangeenchara
Please log in to subscribe to rangeenchara's postings.
Posted on 02-21-09 2:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
euta veg. katha rangeenchara.com ko lagi lekhnus na please; prabasi Nepali haruko byatha jhalkyaune
|
|
|
chilime
Please log in to subscribe to chilime's postings.
Posted on 05-10-09 11:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ho ho saathi ho buti tane pachhi yestai ho.................... buti paye testa mu-zee raksi le kehi hudaina
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 03-12-14 10:39
AM [Snapshot: 3729]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नक्कले बिरालो (copycat ) जी , निक्कै रमाइलो कथा भानुम कि कथात्मक संवाद भानुम ... ज सुकै भानुम , लेखाइ झक्कास छ ...... यतै हुनु हुन्छ भने फेरी लेख्ने कि ? - थाहा छैन
|
|