Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, October 13, 2024
[VIEWED 972 TIMES]
SAVE! for ease of future access.
Posted on 10-13-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place October 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Over 63,000 passengers travelled through Tribhuvan International Airport during two days of Dashain


  • Earlier, on September 30, a record 559 flights operated in a single day, with 35,704 passengers travelling.

  • Nepali Army claims third gold in Cambrian Patrol 2024


  • The event took place from October 9 to 11 across the challenging terrain of the Brecon Beacons.

  • Welcoming Shey-Phoksundo Lake (Photo feature)


  • The lake is a year-round destination for travellers, but the ideal time to visit is between October and November.

  • Flights resume in Lukla: Over 650 tourists arrive in a day


  • A total of 32 flights successfully operated on the day as the weather conditions improved.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मलेसियाद्वारा कागजातविहीन श्रमिक र पीडित परिवारलाई सामाजिक सुरक्षा प्रदान
  • नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियाले रोजगारदाता कम्पनी छाडेर हिँड्नुको साथै वैध आवासीय भिसा नभएका (कागजानविहीन) विदेशी श्रमिक र मृत्यु भएका श्रमिकका परिवारलाई सामाजिक सुरक्षा (सोस्को)को दायराभित्र ल्याएको छ ।

  • पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
  • पाकिस्तानको उत्तरपश्चिममा भएको  साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

  • दोलखामा बस दुर्घटना, ४ जना घाइते
  • ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाईते भएका छन् ।

  • सूचना प्रविधिबाट नेपाललाई लाभ, महिनामै भित्रियो सवा अर्ब 
  • पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाम दिइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरुको काम (प्रडक्ट)अन्य देशहरुमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरुले औल्याएका छन् ।

  • भिरबाट खसेको ढुंगा बसमा लाग्दा एक बालिकाको मृत्यु
  • यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।त्रिभुवन राजपथको हेटौडा-भैंसे सडकखण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका  यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो ।

  • एक महिनामै विदेश अध्ययनमा झण्डै १५ अर्ब बाहिरियो 
  • गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ३९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो महिनामा यो शीर्षकमा १० अर्ब ७४ करोड रुपैयाा बाहिरिएको थियो ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    Those who are in TPS, what’s your backup plan?
    If you got nothing to lose, fight tooth and nail explore every avenue
    Now, more than ever, is it a good idea to apply for advance parole?
    DACA and TPS in Danger but what abt Healthcare workers?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters