[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 जोईटिङ्रे को उदय
[VIEWED 1017 TIMES]
SAVE! for ease of future access.
Posted on 06-02-20 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साझामा जोईटिङ्रे  शब्दको निकै प्रयोग गरिदै छ | जोईटिङ्रे  भन्नाले अहिलेको पास्च्यात्य मुलुकमा बुढा बुढी दिबै मिलेर दैनिक गर्नु पर्ने कृयाकलाप गर्ने हरु तिर औंला ठड्याएका छन | पुरुष प्रधान देशमा पुरुसले महिला तेस्माथि पराइघर बाट लाएकी धर्मपत्नी  कजाएर बसनु पर्छ |
आमाले छोरो धेरै बुहारीका कुरा सुनेर आमाका चाहिदा र नचाहिदा करा नसुन्ने भए पछी आमाले छोरालाई प्रयोग गरिने  गर्ने शब्द हो | यस्को सुरुवात कसरी भयो त ?
कुनै बेला ससुराली गएको ज्वाँई घर फर्कने नामो निसान लिदैन |पाहुना पनि एक दिन २ दिन को हुन्छ ,  महिनौको  को पाहुना त्यो पनि ज्वाँई बाट वाक्क दिक्क हुँदै कहिले घर जान्छ भनी दिन कुरेर बस्ने बस्ने ससुरा देखी जेठान जेठानी हरुले ब्यङ र दिग्दारी हुँदै ज्वाँई साब , जाई नारायण बाट ज्वाँई , कुनै बेला छोरा वा ससुरो बुढोले मेला बाट साझ घर पुग्दा ज्वाँई नदेखदा घर फर्केकी भनी खुशी हुँदै  "आज तिघ्रे ज्वाँई कता मरे " भनी सोधन पुगे होलान | कालान्तरमा "ज्वाँई तिघ्रे"  \ "तिघ्रे ज्वाँई" शब्द बाट अपभ्रम्स हुँदै नेपाली जन्ज्रिब्रोमा जोईटिङ्रे शब्दमा  पारीणत भएको हुनु पर्छ? आजभोली घरमा आमा बाले एक कुरा जो आफनी श्रीमतीको बिपरित वा बिरोधमा काम कुरा गरेको नामान्ने लाई त जोइटिङ्रे भनी आक्षेप रुपमा प्रयोग हुन थाल्यो |
साझामा २-४ जना भुस्तिघ्रे जो बिहे गर्नु भनेको पहिलो रात चिकान दिनु अनी ९ महिना मा बाउ बने पनि बाउको बन्नुको अर्थ नबुझेका महा डुकु हरु तिन्का ६० - ८० बर्स्का बाउ आमाका झै कुरा गराइ " जोइटिङ्रे, श्वासनिका कट्टु धुईस, छोरा छोरी स्याहारिस, श्रीमतीलाई सेवा गरिस, लन मब गरिस भन्दै टोकसो कस्न खोज्छन | छोरा छोरी तिम्रा पनि हुन तिम्रो लिङ नचलेको भए जन्मिदैन थिए, तिम्रो छिमेको चलेको भए उस्ले गरिदिन्थ्यो , तर हाम्रो आफ्यानै चलेको हो जे जे गर्नु पर्छ गर्छौ | जाठाहो भोली छिमेकिलाई बाउ भन्दै जालान होस् गर |

तिमीहरुनै होउ ज्वाँई तिघ्रे हामी हौ परिवारका मुली हौ | घर र परिवारको अर्थ बिदेशमा पुग अनी थाहा पाउछौ |
Last edited: 04-Jun-20 02:15 PM

 
Posted on 06-02-20 10:50 PM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

'काँई नभा जात्रा हाँडीगाँउमा' भन्या जस्तो 'काँई नभा आईन्स्टाईनहरु मुजी साझाँ'।

हैन ए तोर्पे मुजी खाते चिक्ने, ठेट नेपालीमा पति/पत्निलाई पोइ/जोइ भनिन्छ्न अनि जोइ (पत्नि ) को इशारामा हिड्नेहरुलाई जोइ-टिन्ग्रे भन्या हो। यो तेरो ज्वाँई/तिग्राको थियोरि बिल्कुलै वाहियात र हास्यास्पद छ चिक्ने, खुब भैस लिन्गुइस्ट मुजी। तैंले त मुजी यो समयको सदुपयोग गरेर एक-दुइटा किताब पढ्या भे केइ हुन्थ्यो कि? लेखाई चाई अलिक इम्प्रुव गरिछस, बधाई छ। तर पनि गु जस्तै छ तेरो लेखाई, बुझ्न लास्ट गारो।

अब तेइ मुतेको काहानि भुक्छस होला, भुक्दै गर। तेरो नाठो बेनिडिक्ट हराईगो मुजी हाम्रो क्षुद्र गालि सुन्न नसकेर, आफ्नै थ्रेडाँ कमेन्ट गर्दै बस्नु पर्या रैछ तँ मुजीलाई। दया लागेर कमेन्ट गर्या हो मुजी, धेर दगं नपर।
 
Posted on 06-02-20 10:58 PM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yee bir Nepali is back with bang .well said veer we miss u in saja
 
Posted on 06-02-20 11:27 PM     [Snapshot: 120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाकु मुजी फेक नेवार,

के हो तेरो चाला? 'बेला न कुबेला बजि नए ला' नगर त मुजी।
 
Posted on 06-03-20 6:59 AM     [Snapshot: 199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिर नेपाली उर्फ अन्ड़े ( जोइ) , घरमा स्वास्नीको गाली खायो भने यहाँ ऋष फेर्न लोगनचालाई गाली गर्छ , त underwear हो भनेर सब लाई था छ ,
 
Posted on 06-03-20 7:36 AM     [Snapshot: 219]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाकु,

यो 'को अन्डर्वेर हो, को होईन' भनेर चाक सुँघ्नी काम बेबीडिकको हो क्या बाउचा, तँ हामी मुजी मिलेर बस्न पर्छ। हेर भाई तँ नेवार, म मासिन्या जनजाति, हामी मिलेर यो काँठे खेंचाहरु लाई जित्नु पर्छ क्या। कि कसो?

 
Posted on 06-03-20 7:44 AM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कुरा त ठिक गर्यो पासा तैले, हामी मिलेर बस्नु पर्छ, तर तेरो र यो लोगनको भाषा बुज्दैन मैले ।" मासिन्या जनजाति" भन्या कता को भाषा हो पासा?
 
Posted on 06-03-20 8:08 AM     [Snapshot: 238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाकु चा,

मलाई त्यो गुइँठे लोगनसगं कम्पेर नगर पासा। त्यो मुजीको कुरा त्येस्कि आमाले नि बुझ्दिनन।

यो मुजी जंगबहादुर/पृथ्वीनारायनले बनाको जात प्रथाको एउटा (धेरै मुनिको अनि धेरै पिडित बर्ग) हो मासिन्या मतवाली। मुलुकि ऐन १८५४ को अनुसारः

"Masinya Matwali" (Enslavable Alcohol Drinkers) =Bhote (including Tamang and Sherpa), Thakali, Chepang, Gharti, Hayu, Kumal, and Tharu.

मासिन्या = मारे पनि हुने, दास बनाए पनि हुने!



https://en.wikipedia.org/wiki/Caste_system_in_Nepal#Caste-origin_Hill_Parbatiya_Hindu_groups/Khas
 
Posted on 06-03-20 9:23 AM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Even a stray dog has not out of his Kennel to look  for his food ( feces) but you are already on Sajha to see who has posted and can revenge to satisfy what ever you have facing every wake of your life.  
You will understand this one. Here it is for you.

क ख ग घ ङ
च छ ज झ ञ
ट ठ ड ढ ण

थुक्क झ्याउकीहरु आकाश तिर मुतुनो फर्काएर मुत्छौ भनेको न बुझ्ने हरु आएर साझामा गन्थन गर्छन् ? बुढीले सारी माथि सम्म सारी दीईन कि क्याहो ? छिमेकिले उचाली दिई सक्यो त बाउचाको पस्लबाट मद्य रात सम्म बिताएर बस्दा ? छोरा छोरीको अनुहार बिचार  गर है कही छिमेकी सँग मिल्ला ?

लेखाइ त देबनगरिमै छ तर तेस्को अर्थ नै लाग्दैन् , पढ्ने बेला गुच्चा खेलेर बिताइस जेन तेन् गरेर एस.एल.सी पास गरे पछी आमा बाउलाई मोटर साईकल नभई कलेज जादिअन भनी भात नखाएर तर्साउने कुपुत्र हरुले हाम्रा लेख बुझन नेपाली १०१ फेरी पढ्न जानु पर्छ |
तेरी आमाले भात कोच्याए झै गरिस नि? मुजिहरु कन्डामा छिरेका जुका किन बन्छस  ? 


Last edited: 04-Jun-20 02:18 PM

 
Posted on 06-03-20 12:20 PM     [Snapshot: 326]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


Last edited: 03-Jun-20 12:31 PM

 
Posted on 06-03-20 12:46 PM     [Snapshot: 341]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

किन मेटायौ ? मेरो मा लेखेको कमेन्ट मात्रा होईन आफिले श्रीजना गरेको २ वटा धागा मेटाएर अहिले नयाँ धागो टास्यौ ?

कस्लाई सोधेर बुझ्यौ मेरो ब्यङ ? बल्ल एस्को घैटोमा घाम लागे पनि जातले पाएको यो जुको चाकमा टासिएर भए कहाँ टोकौ भनी मेरो गुला र लिङ ताक्दैछस ?

पार्टी खडा गरेका छौ साझामा , वा क्या बात तिम्रो सुत्ने बेला भयो होला | धेरै समय कम्पुटरमा नबिता उता नाठो झ्याल बाट छिर्ला ?
 
Posted on 06-03-20 12:55 PM     [Snapshot: 351]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Logan ji,

It looks like this Bir_Nepali is bothering you, should we byaandddddd him?

-Mod
 
Posted on 06-04-20 9:19 AM     [Snapshot: 438]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


दिन भरी काम छैन , टोलमा जाउ बन्द छ , भुस्या कुकुर बाहेक अरु छैनन| कही न कही कतै ""Agitate" गर्नै पर्‍यो नत्र खाएको पच्दैन अनी निन्द्रा पनि न परे पछी अन्तिम उपाय साझा छिर्यो अनी बौलाउन थाले पछी २-४ जनाले समर्थन्मा २ लाईन लेखी दिए पछी लभ मेकिङ भन्दा ठुलो सन्तुस्ठी लिदै सुत्ने होला| हावा भरी दिएको पनि बुझ्दैन अनी भुस्या झै झन बढी ख्याउ ख्याउ गर्न पुग्छ | " लोगनले" केही तिप्प्णी गरी हाल्छ कि भनी आधा रात रुङेर बस्ने होला | हावा भराइ काम हुदैन मेरो, जोइटिङ्रे शब्द चलन चल्तिमा कसरी आयो अनी ब्यङ कोरेको थिए | चोरको खुट्टा काट भन्दा चोरले चै काटी हाल्छ भनेर आफ्नो खूट्टो थुत्थो रे ? मलाई के थाहा साझामा एस्ता एस्ता ब्यक्ती पनि छन भनेर | थाहा भए पनि कस्लाई के मन पर्छ भनी आमाले छोरालाई मिठो मिठो पकवन बनाएर पस्कने हामी तिनीहरुको आमा होईनौ | बच्चाले एउटै कुरा १५ -२० चोटि दोहोह्र्याएर आफ्नो कुरा को सहमति पाइने भएर दोहोर्याएकै दोहोर्याइ गर्छ , बिचरा बाबुरोले पनि तेसै गर्छ |
गोपी कृष्ण - सुङा रटाई गर न तोता बहादुर |


क ख ग
पढे पछी बहाडुरले आफ्नो लेखाइ मेटेछन ?
Last edited: 19-Jun-20 02:43 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
आयाहूआस्का
माछा स्वाद
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
नेपाल को केटी कि अमेरिका को केटी बिहेको लागि
अन्डरवेयर को मृत्‍यु भएको दिन
I think Parash Shah did durbar hatyakanda.
दीपाश्री निरौला चरम depression मा।
KP Oli's rebellion against Delhi
TPS to green card
साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
Hpw to bring huge sum of money from Nepal to US
Another PDF solution for HSEB Grade 12.
साझाका सलह किरा नो १
RFE on I485 for Evidence fo lawful admission.
Baneko Cha Paharale - Cover Song
कोरोना र शारीरीक आवश्यकता
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters