[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यसरी लक्ष्मी पूजा मानाए कसो होला ?
[VIEWED 2195 TIMES]
SAVE! for ease of future access.
Posted on 11-12-23 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज लक्ष्मी पूजाको दिन स्वदेश हुनेले लक्ष्मीको आराधाना गरी सके , गूगल म्याप हेर सारा हिन्दूस्थान अनी नेपाल २४ घण्टा दिन जस्तो बनाएका छन |
आज सप्ताहन्त पनि हो अनी बिदेश बस्ने हरु राग , द्वेश र आलाप छोडेर पूजा तिर लाग, लक्ष्मी ले धन दिन्छिन बुद्दी दिन्नन |

हिन्दू सन्स्कारमा भगवानहरु काम अनुसार बाडिएका छन भने जाबो मानब प्राणी किन काम अनुसार नबाडीउन ? जात पात को श्रीजना ब्राह्मणले गरेका होईनन| भगवान स्वयमले गरेका हुन र उनैका आदेशपालना मात्र गरेका हुन| जो जो ब्राम्हण र खस जातीमा जन्म लिएका छौ गर्ब गर्यौ र अझै गर्दै छौ , तिमीहरुको हात्तीको जस्तै खाने दात र देखाउने दात फरक छ | बानिले उहिले बाउ बाजेको जस्तै नै छ तर आफुलाई भने तठस्थ देखाउन खोज्छौ, तिम्ले आफ्नो इन्जार खुस्केको देख्न ऐना चाहिन्छ, एैना हेर्न रुचाउदैनौ किनकी यस्ले सक्कली रुप देखाउछ र तर्सिन चाहदैनौ |

गान्धीले पनि जातियता समाजको एक अङ भएको ले यस्को पालना कायम हुनुपर्छ मा विश्वाश गरेको देखिन्छ र धेरै भारतीय ईतिहासकारको भनाई यस्तै छ |
लक्ष्मी पूजाको दिन सबैका घरमा गाई हरु नपालिने ( शहरी करणको कारणले) भएकाले भाडामा लिएर भए पनि लक्स्मी पूजा मनाउने चलन हिन्दूस्तान मा बर्सौ देखी चली आएकोमा त्यो चलमा अलिक परिवर्तन आउलाकी ? ५ मिलियन गाई हरु छाडा छन र यिनीहरु सडक सफा गर्ने र फोहोरको डुङुरमा चर्ने गर्छन् हाम्रा लक्ष्मी हरु, खै त लक्ष्मी भगवान भन्ने र मान्ने हरुले एउटा एउटा गाइ घर ल्याउन नसकेको त ? यि छाडा गाई हरुलाई लक्ष्मी होईन "प्लास्टिक गाई"भनिन्छ | यि लक्ष्मी हरु पनि खानेकुरा तासिएको प्लास्टिक खाइ जिबन निर्बाह गर्न बाध्य छन् | २ -४ हप्ता गर्लान , अन्त्यमा ४०-५० किलो नपच्ने प्लास्टिक खाइ परलोक पुग्छन | बिचरा हाम्रा र हामीले मानी आएका लक्ष्मी हरु को जिबिकोपार्जन यसरी हुँदै छ |

यो लक्ष्मी पूजाको दिन २-४ दिन भए पनि पूजाको लागि मनिष हरु गाई भाडामा होइन सित्तैमा पाइने फोहोर फाल्ने ठाउँ तिर गई ल्याएर पूजा गरे भने केहि दिनको सक्कली भोजन खान पाउने थिए | यसरी हिन्दु -स्थानिहरुलेलक्ष्मी पूजा मानाए कसो होला ?



https://youtu.be/SifRIYqHfcY





 
Posted on 11-18-23 2:50 PM     [Snapshot: 279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतले प्लास्टिक गाइ हरु पैठारी गर्न दिए सबै छाडा गाइ हरु पाकिस्तान र अफगानिस्तान पैठारी भै छाडा गाइ गोरुको प्लास्टिक खाएर मर्ने थिएनन | काठमान्डौ तिर भैसी आयात भए झैँ यिनको आयात खाडि मुलुकले गर्ने थियो | बिचरा लक्ष्मीहरुको को परमधाम ४०-५० किलो प्लास्टिक नपचेर हुदै छन्, मरेको हेर्न सक्ने तर अरुले मारेको चै देख्न नसक्ने हामि हिन्दु ( आर्य } पनि अचम्मकै प्राणि हौ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
Democrat lies revealed
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters