Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Sunday, September 8, 2024
[VIEWED 852
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 09-08-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place September 8, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।
'कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति नै न्यूनतम साझा कार्यक्रम हो'
कांग्रेस र एमाले गठबन्धन भई केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनको ५६ दिन बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नभएको विषयमा राजनीतिक वृत्तमा चासो बढ्दै गएको बेला एमालेका मुख्य सचेतक महेश बर्तौलाले दुई पार्टीबीच एक भएको ७ बुँदे सहमति कै आधारमा सरकार अघि बढ्ने बताएका छन् ।
पैसा धेरै भएपछि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिने क्रम रोकिएको छैन । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । यहीकारण तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ ।
निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ : चेम्बर
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
Tourist Visa - Seeking Suggestions and Guidance |
Are Nepalese cheapstakes? |
wanna be ruled by stupid or an Idiot ? |
MAGA denaturalization proposal!! |
Nepali Psycho |
advanced parole |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|