[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Saturday, August 24, 2024
[VIEWED 866 TIMES]
SAVE! for ease of future access.
Posted on 08-24-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place August 24, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lamichhane tells House panel he had no hand in Gorkha Media finances


  • Blames GB Rai, the absconding chair of the now-defunct media network.

  • 27 dead as Indian tourist bus plunges into Marsyangdi


  • 16 injured—six in critical condition—are undergoing treatment in Kathmandu.

  • TikTok has days before it can feed content to users


  • TikTok’s vice president arrived in Nepal and discussed the issue with Ministry of Communication and Information Technology officials.

  • Maternity Hospital starts screening pregnant women, new mums for mental health issues


  • Doctors say mental health problems in pregnant women and new mothers are more severe than previously believed, with around 20 percent women affected.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आँबुखैरेनी दुर्घटना : भरतपुरबाट शव लिएर गयाे भारतीय विमान
  • भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

  • अहिलेको सरकारसँग आश गर्नुस्, भर पनि पर्नुस् : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भरोसा पनि राख्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको दाबी गरे । 

  • प्रहरी नै लागू पदार्थको अम्मली !
  • मोरङमा कार्यरत एक जना प्रहरी दुई साताअघि लागू पदार्थको नशामा लट्ठ परेको अवस्थामा सहकर्मीले फेला पारे । ती प्रहरी सीमापारिको भारतीय सहर जोगबनीमा ‘डोज’ लिएर आएका थिए । उनलाई हाल निलम्बन गरेर लागू पदार्थअन्तर्गत मुद्दा चलाइएको छ ।

  • अमेरिकी राष्ट्रपति चुनाव : केनेडी दौडबाट अलग, ट्रम्पलाई समर्थन 
  • अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट अलग भएलगत्तै उनी एरिजोनामा आयोजित ट्रम्पको र्‍यालीमा सहभागी भएका छन् । 

  • साउनमा मात्रै तीन अर्ब ४६ करोड बराबरको ‘स्मार्टफोन’ आयात
  • चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मात्रै नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    ChatSansar.com Naya Nepal Chat
    Toilet paper or water?
    Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
    Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
    Sajha Poll: Who is your favorite Nepali actress?
    Problems of Nepalese students in US
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
    Mamta kafle bhatt is still missing
    News Summary from Nepal for Saturday, July 20, 2024
    Biden formally Stands Down!!!
    TPS extension Petition!!!
    KP Oli and Nepali Political Corruption
    Nepali Passport Renewal
    seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
    Are Nepalese cheapstakes?
    Nepali Psycho
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters