भ्रष्ट कांग्रेसी म
Replies to this thread:
More by भ्रष्ट कांग्रेसी म
What people are reading
Subscribers
Please log in to subscribe to भ्रष्ट कांग्रेसी म's postings.
:: Subscribe
|
के बेश्या फेरी स्वास्नी हुन सक्छ ??
[VIEWED 14475
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
भ्रष्ट कांग्रेसी म
Please log in to subscribe to भ्रष्ट कांग्रेसी म's postings.
Posted on 05-10-09 12:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रूर भ्रष्टाचारी र जाली तम्सुक लेखनहरुलाइ प्रजातंत्रको अवतार देखने मासु-चिउरा कान्छाहरु खोई त गरीब नेपालीले तिरेको Tax को पैसा तिम्रा महान टाउके प्रजातंत्रबादीहरुले फर्काको ? बिरालोले माटो खनेर आची लुकाको जस्तै किन लुकाउछौ तिम्रा मालिकहरुको प्रजातंत्रको करनी ? बाबुरामले ठयाकै भनेका हुन, गाउका जाली-फताहहरु शहरतिर छिरेका छन भनेर …….. बेस्यालाई स्वास्नी बनाउन खोजेर कहिले स्वास्नी हुन्छ ? http://www.nayapatrika.com/newsdetail.php?id=905070159264592&n_id=23 गणतन्त्र नेपालका राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले संसदीय कालको बेरुजुसमेत फस्र्योट गरेका छैनन् । १) डा.रामवरण यादव १,१७,०३१ २) गिरिजाप्रसाद कोइराला २,४१,४१० ३) शेरबहादुर देउवा २८,८५० ४) लोकेन्द्रबहादुर चन्द १,६९,९४५ ५) कृष्णप्रसाद भट्टराई ५९,६७० ६) स्व. मनमोहन अधिकारी ९,००० ७) महन्थ ठाकुर ८०,४३५ ८) झलनाथ खनाल ७९,४५८ ९) रामचन्द्र पौडेल ६२,३१० १०) विजयकुमार गच्छेदार ९,०६,६०० ११) जेपी गुप्ता ९४,११५ १२) वामदेव गौतम २९,४५८ १३) माधवकुमार नेपाल ७,५०० १४) केपी ओली ७,००० १५) पशुपतिशमशेर जबरा ७,००० १६) तारणीदत्त चटौत १,१५,८८८ १७) चिरञ्जीवी वाग्ले ४७,१७० १८) कमला पन्त ७८,९३५ १९) दिलेन्द्रप्रसाद बडु ५०,३१० २०) राधाकृष्ण मैनाली ६५,०५० २१) कुलबहादुर गुरुङ २९,१२५ २२) डा.रामशरण महत ५८,२५० २३) भरतमोहन अधिकारी ३६,१२५ २४) अशोक राई ३५,८२५ २५) खुमबहादुर खड्का १,०३,०५१ २६) चक्र बास्तोला ७७,४३५ २७) प्रकाशमान सिंह ३६,१२५ २८) भोजराज जोशी २१,७५० २९) विद्यादेवी भण्डारी २९,१२५ ३०) कमल थापा २७,६२५
|
|
|
|
redlotus
Please log in to subscribe to redlotus's postings.
Posted on 05-10-09 1:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ho yaar yi haru sab chor hun,,, prachanda ba ra moaist matra ramra hun aru sab phatha hun... baisya lai suosani na banone ho bane jane mara lai kina pradhan mantri didne... baisya lai kotha baye hatiyara maoist haru lai jail laag.
|
|
|
happy days
Please log in to subscribe to happy days's postings.
Posted on 05-10-09 2:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बाबुरामले ठयाकै भनेका हुन, गाउका जाली-फताहहरु शहरतिर छिरेका छन भनेर …….. " उनी चाँही कहाँ छिरेका रहेछन नि
|
|
|
rookie1
Please log in to subscribe to rookie1's postings.
Posted on 05-10-09 3:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'cause someone need to step up to end this system...happy days...its not for him but for ur happy days..he could have easily make money and name like Dr.Upendra Devkota.he really didn't need to enter jungle just for money..but he did....'cause he knows we need a change for ur happy days...
|
|
|
sumedhu
Please log in to subscribe to sumedhu's postings.
Posted on 05-10-09 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छद्मनामी वाइस्यालहमित्रहरू, क्याण्टोनमेण्टको चारोमा पालिएर आतंकको मृत्यूगीत गाउने भजनदासहरू लाई बाहेक अरूलाई अहिलेको नेपालका प्राथामिकताहरू अरू नै छन् ।, यो माओवादी मुखपत्रबाट साभार गरेको समाचार भ्रष्टाचार नभएर बेरूजू सम्बन्धी हो । यो महालेखा परीक्षकको कार्यालयबाट पत्र काटी उठाउन सकिन्छ र सरकारले गर्नु पर्ने काम हो । अनि यहाँ नेताहरूले लिएको भनिएको केही लाखको रकमहरू उठाउन पर्छ , तर मेरो प्रश्न छ : १) तिम्रा माओवादी आतंकरकारी ठगहरूले अहिलेसम्म बैँक, कार्यालयहरू लूटेर, राज्यको संरचना उडाएर अनि राष्ट्रको ढुकुटीबाट छापामार र नेताको नाममा लुटाइएको अरबौँ खरबौँ नेपाली रूपैयाँको हिसाब किताब दिन पर्छ कि पर्दैन ? हो , वेश्या स्वास्नी हुन सक्छे होला तर , हत्यारा लूटेरा र डाँकाहरू राज्यको सरकार हुन सक्छन कि सक्दैनन् । यो नियम जनताको अस्तित्व नै नमान्ने तर नागरिक सर्वोच्चताको रटमा जनतालाई कम्युनिष्ट ठगहरूको दास बनाउन खोज्ने आतंककारीहरूलाई लागू हुन्छ । २) शहीदको रगतमा सरकारसंग सौदा गर्दै अरबौँ कुम्ल्याएर, ट्रकमा हतियार ल्याउने र मुलुकलाई रणभूमि बनाएर फासिस्ट पोलपोट राजमा रमाउन खोज्नेहरूबाट मुलुकलाई जोगाउन सकियो भने, लोकतन्त्रले पाखा लगाउने छ सबै भ्रष्टहरूलाई । तर, अहिलेको प्राथामिकता हो आदमखोर रक्तपिपासु जनवारहरूको झुण्ड जुन शिविरमा बसेर राज्ययन्त्र कब्जा गर्ने सुरमा छ त्यसको अन्त्य हुनु पर्ने कुरा । भ्रष्टाचार अन्त्य जरूरी छ तर त्यो भन्दा बढी आतंकको अन्त्य जरूरी छ जुन आतंकले सम्पूर्ण भ्रष्टाचार र विकृतिको अभिभावकत्व लिएर बाँचेको छ । अरूलाई गाउँका भ्रष्ट ठीक पार्यौँ भनेर गाली गर्ने भट्टराई स्वयंको काम ठीक छ तर उसले आफ्नै श्रीमतिको भ्रष्टचारलाई फरियाको फेता बनाएर ओढेको छ, ऊ लाचार छायाँ हो हिसिलाका कर्तूतहरूको ।
|
|
|
sijupanta
Please log in to subscribe to sijupanta's postings.
Posted on 05-10-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेस्यालाई स्वास्नी बनाउन खोजेर कहिले स्वास्नी हुन्छ ? answer is NEVER. but very bad example on this political situation. One cannot compare apple with glass. Compare apple with fruits.
|
|
|
kbhom1
Please log in to subscribe to kbhom1's postings.
Posted on 05-10-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
So Called Happy Days ! timro tauko ma chhireka rahechhan Dr Baburam
|
|
|
kbhom1
Please log in to subscribe to kbhom1's postings.
Posted on 05-10-09 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ANS
Please log in to subscribe to ANS's postings.
Posted on 05-10-09 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी गाली गलौजको चरित्र ? के हामी नेपाली सभ्य भएर तर्किक बद्बिबाद गर्न जान्दैनौ ? थुइक्क ....
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Toilet paper or water? |
ChatSansar.com Naya Nepal Chat |
Mamta kafle bhatt is still missing |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Tourist Visa - Seeking Suggestions and Guidance |
Ajay Kumar Dev sentenced to 378 yrs |
Problems of Nepalese students in US |
Nepali Passport Renewal |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Are Nepalese cheapstakes? |
wanna be ruled by stupid or an Idiot ? |
Sajha Poll: Who is your favorite Nepali actress? |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
MAGA denaturalization proposal!! |
Biden formally Stands Down!!! |
Nepali Psycho |
advanced parole |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|